rasuwagadhi hydro project

रसुवागढी भन्दा साञ्जेनमा लगानीकर्ताको मरिहत्ते, कति आयो आवेदन ?

1556024756ipo.jpg
काठमाण्डौ । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाको आइपीओमा मागेभन्दा निकै धेरै आवेदन परेको छ । रसुवागढीको भन्दा साञ्जेनको आइपीओमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।  आइपीओमा आवेदन दिने चौथो दिन मंगलबार साँझसम्मको आँकडाअनुसार साञ्जेनको आइपीओ २.५१ गुणा र रसुवागढीको आइपीओ १.६८ गुणाले ओभरसब्सक्राइब्ड भएको हो ।  साञ्जेनको आइपीओमा...

साञ्जेन र रसुवागढीको आइपीओ तेश्रो दिनमा ओभरसब्सक्राइब्ड, कति आयो आवेदन ?

1555953545ipo.jpg
काठमाण्डौ । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ ।  साञ्जेनको आइपीओ १.६२ गुणा र रसुवागढीको आइपीओ १.०६ गुणाले ओभरसब्सक्राइब्ड भएको हो ।  साञ्जेनको आइपीओमा आइपीओ निश्कासन भएको तेश्रो दिन(सोमबार) साँझ ५ बजेसम्म कुल १ लाख ५८ हजार ५७३ जनाले ८० लाख ८५ हजार ३५० कित्ता खरीदका लागि आवेदन दिएका छन्...

साञ्जेनको आइपीओ २ दिनमै बिक्यो, रसुवागढीको पनि ६२.६१% बिक्री

1555847509sanjen.jpg
काठमाण्डौ । रसुवागढीको भन्दा साञ्जेनको आइपीओमा सर्वसाधारणले बढी आवेदन दिएका छन् ।  आइपीओ निश्कासन भएपछिको दोश्रो दिन आइतबार साँझ ५ बजेसम्म  साञ्जेनको ९८ प्रतिशत र रसुवागढीको र रसुवागढीको ६२.६१ प्रतिशत सेयर बिक्री भएको छ।  बिक्री प्रबन्धकका अनुसार साञ्जेनले निश्कासन गरेको  आइपीओमा दोश्रो दिनसम्म देशभरबाट कुल ९१ हजार ६७०...

1695556604Online-Ad.gif

रसुवागढीभन्दा साञ्जेनको आइपीओमा सर्वसाधारणको आकर्षण, पहिलो दिन कति आयो आवेदन ?

1555681333ipo1.jpg
काठमाण्डौ । रसुवागढीको भन्दा साञ्जेनको आइपीओमा सर्वसाधारणको आकर्षण देखिएको छ ।  आइपीओ निश्कासन गरेको पहिलो दिन शुक्रबार साञ्जेनको ३८.५९ र रसुवागढीको २५.१२ प्रतिशत सेयर बिक्री भएको ।  बिक्री प्रबन्धकका अनुसार साञ्जेनले निश्कासन गरेको  आइपीओ पहिलो दिन ३८.५९ प्रतिशत बिक्री भएको छ ।  देशभरबाट कुल ३४ हजार ७१४ आवेदकले १९ लाख २२ हजार...

साञ्जेन र रसुवागढीको आइपीओ बिक्री खुल्ला, विद्यार्थी र न्यून आय भएकालाई उपयुक्त

1555645368ipo.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले आज(बैशाख ६ गते)देखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका छन् । यसअघि दुवै कम्पनीले बैशाख २ गतेदेखि सेयर निश्कासन गर्ने तयारी गरेका भए पनि उर्जा मन्त्रालयले ६ गतेबाट निश्कासन गर्न सुझाव दिएपछि पूर्व योजना भन्दा ४ दिन ढिलो गरी आइपीओ निश्कासन गरिएको...

सभामुखले जीवनमै पहिलो डिम्याट खाता खोले, रसुवागढी र साञ्जेनको सेयर किन्ने

1555607095DPM-Mahara.jpg
काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले जीवनमै पहिलोपटक सेयरहरु जम्मा हुने डिम्याट खाता खोलेका छन् ।  ‘जनताको जलविद्युत्’ कार्यक्रममा जोडिने उद्देश्यले महराले डिम्याट खाता खोलेका हुन् । सेयर जम्मा हुने यस्तो खाता उनले जीवनमै पहिलोपटक खोलेका हुन् ।  शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको...

रसुवागढी र साञ्जेनको आइपीओ तत्कालै दोश्रो बजारमा सूचिकृत हुने

1555310346sanjen.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि बैशाख ६ गतेदेखि जारी गर्न लागेको आइपीओ बाँडफाँड लगत्तै दोश्रो बजारमा सूचिकरण हुने भएको छ ।  आम लगानीकर्ताहरुमा आयोजना प्रभावितलाई सेयर निश्कासन नभई यी दुई आयोजनाको सेयर नेप्सेमा सूचिकृत हुँदैन कि भन्ने संशय रहेको देखिएको छ । यो...

साञ्जेन र रसुवागढीको आइपीओ बैशाख ६ देखि, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?

1554784382ipo.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख ६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएका छन् । यसअघि दुवै कम्पनीले बैशाख २ गतेदेखि सेयर निश्कासन गर्ने तयारी गरेका भए पनि उर्जा मन्त्रालयले ६ गतेबाट निश्कासन गर्न सुझाव दिएपछि पूर्व योजना भन्दा ४ दिन ढिलो गरी आइपीओ निश्कासन हुने...

साञ्जेन र रसुवागढीको आइपीओ बैशाख २ देखि !

1554189110ipo.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख २ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने तयारी थालेका छन् ।  यी दुई आयोजनालाई पनि सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत समेटिदिएपछि दुवै कम्पनीले बैशाख २ गतेदेखि आइपीओ निश्कासनको तयारीलाई तीव्र पारेका हुन् ।  साञ्जेनस्थित...

साञ्जेन र रसुवागढीलाई पनि 'जनताको जलविद्युत'मै समेट्ने सहमति, आइपीओ मूल्य रु. १०० नै हुने

1554126434sanjenrasuwa.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडलाई पनि सरकारद्वारा घोषित जनताको जलविद्युत कार्यक्रमभित्रै समेट्ने सहमति भएको छ ।  उर्जामन्त्रालयमा भर्खरै सम्पन्न छलफलमा ती दुई आयोजनालाई समेत जनताको जलविद्युत  कार्यक्रमभित्र समेट्ने सहमति बनेको हो ।  उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा...

साञ्जेन र रसुवागढीलाई पनि ‘जनताको जलविद्युत’मा समेट्ने तयारी, रु. १० मै सेयर पाइएला ?

1554116663sanjenrasuwa.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेड पनि सरकारद्वारा घोषित जनताको जलविद्युत कार्यक्रमभित्रै समेटिने भएका छन् ।  यी दुई कम्पनीलाई जनताको जलविद्युत कार्यक्रम अन्तगरत समेट्ने विषयमा निर्णय लिन यो समाचार तयार पार्दाअघिसम्म उर्जामन्त्रालयमा बैठकको तयारी भइरहेको छ ।  मन्त्रालयस्थित...

साञ्जेन र रसुवागढीको आइपीओ बैशाख पहिलो साताभित्र निश्कासन हुने

1553785742ipo.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले आगामी बैशाख पहिलो साता सर्वसाधारणका लागि साधारण सेयरको निश्कासन(आइपीओ) गर्ने तयारी गरेका छन् ।  साञ्जेन जलविद्युतस्थित स्रोतका अनुसार दुवै कम्पनीले एकैसाथ सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न लागेका हुन् ।  दुवैले केही दिनपछि बैशाख पहिलो...

सेबोनको पक्षपात: त्रिशुलीलाई २ दिनमै आइपीओ स्वीकृति, रसुवागढीलाई साढे ३ महिना !

1553494835rasuwagadhi.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडलाई धितोपत्र बोर्डले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन अनुमति दिएको छ ।  यो कम्पनीले मंसिर २८ गते सर्वसाधारणमा सेयर जारी गर्न माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासनको अनुमति...

जापानले नेपाली कामदार लैजान सम्झौता हुँदै, भाषा परीक्षा उत्तीर्ण हुनेले मात्र जान पाउने

1553482953nepal-japan.jpg
काठमाण्डौ । नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार(आज) सम्झोता हुँदैछ ।  यो सम्झौतासँगै सरकारी संयन्त्रमार्फत आउँदो अप्रिल महिनादेखि जापानले लैजाने कामदारको छनौट प्रक्रिया सुरु हुनेछ ।  जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजान...

रसुवागढीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ्ग

1548583666ipo1.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ ।  यो भनेको कम्पनीको अवस्था औसतभन्दा तल छ भन्ने हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध