reliable micro-finance bittiya sanstha

April 30, 2025 - May 29, 2025

लगानीकतालाई निराश बनायो रिलायवलले, पीई कहालीलाग्दो विन्दुमा

1516767044profitarrow.jpg
काठमाण्डौ । रिलायवल माइक्रोफाइनान्सले समेत लगानीकर्तालाई निराश  पार्ने प्रगति विवरण सार्वजनिक गरेको छ । यो कम्पनीले बुधबार दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।  कम्पनीको नाफामा सामान्य बढोत्तरी भएको छ भने खूद ब्याज आम्दानी, संचालन मुनाफा, प्रतिसेयर आम्दानी तथा नेटवर्थ जस्ता महत्वपूर्ण सुचकहरु घटेका छन्...

सेयर मूल्य रु.१८९० रहेको कम्पनीको इपीएस रु. ११, पीई अनुपात ११८.३७ गुणा !

1509685627loss.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १८९० रुपैयाँमा कारोबार भइरहेको रिलायवल माइक्रोफाइनान्सले सेयरधनीहरुलाई झट्का दिएको छ । यो माइक्रोफाइनान्सको नाफा घटेर चौपट भएको छ भने अन्य सूचक पनि सन्तोषजनक छैनन् ।  माइक्रोफाइनान्सले शुक्रबार सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार नाफा घटेर २७ लाखमा...

आजदेखि २ हजार बढी मूल्यको सेयर सस्तोमै पाउने अवसर !

1507004132auction.png
काठमाण्डौ । रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आजदेखि अबितरित २ हजार ७ सय ९७ कित्ता सेयर लिलामीबाट बिक्री गर्दैछ ।  दोश्रो बजारमा प्रतिकित्ता २ हजार बढीमा खरीदबिक्री भइरहेको सेयर लिलामीमा राख्दै कम्पनीले इच्छुक लगानीकर्ताबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  यो कम्पनीले गत असार २५ देखि साउन २९ गतेसम्म २...

1695556604Online-Ad.gif

२ हजार बढी मूल्यको सेयर सस्तोमै उठाउने अवसर खुल्दै !

1505811490auction.png
काठमाण्डौ । रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी असोज १७ गतेदेखि अबितरित २ हजार ७ सय ९७ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।  दोश्रो बजारमा प्रतिकित्ता २ हजार ७० रुपैयाँमा खरीदबिक्री भइरहेको सेयर लिलामीमा राख्दै कम्पनीले इच्छुक लगानीकर्ताबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  यो कम्पनीले गत असार...

बैंक, बिमा र लघुवित्तमा फेरि जागिरको ओइरो !

1503809010new-job.jpg
काठमाण्डौ । आइतबार केही बैंक, बिमा, लघुवित्त संस्था लगायतले ठूलो संख्यामा जागिरको अवसर खुलाएका छन् ।  मेगा बैंक लिमीटेडले २ पदमा ८३ जनाका लागि फ्रेस जनशक्ति मागेको छ । यो बैंकले म्यानेजमेन्ट टेनीतर्फ ८ जना र टेनी असिस्टेन्टतर्फ ७५ कर्मचारी मागेको हो । काठमाण्डौ, नारायणगढ, नेपालगञ्ज र इटहरीमा रहेर काम गर्ने गरी यो जनशक्ति मागिएको हो ।...

रिलायवल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

1502104314Bonus.jpg
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्सले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  आइतबार बसेको यो माइक्रोफाइनान्सको संचालक समितिको ६४ औं बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ नगद लाभांश समेत दिने निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

रिलायवल माइक्रोफाइनान्समा बित्तीय संकट, नाफामा पहिरो

1501380293crisis.jpg
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्सको खूद नाफा घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा यो माइक्रोफाइनान्सले १ करोड १२ लाख खूद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष यो कम्पनीको नाफा १ करोड ८८ लाख रुपैयाँ थियो ।  खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ४ करोड ६९ लाख खूद ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले यो वर्ष ५ करोड ३ लाख त्यस्तो आम्दानी...

२६ सयको सेयर एकसयमै पाउने अवसर !

1493377322relaiable.png
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था २ बराबर १ को अनुपात(५० प्रतिशत) हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । यो माइक्रो फाइनान्सले पुँजी वृद्धिको उद्देश्यले १ सय रुपैयाँ अंकित मूल्यका कुल २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद निश्कासन गर्न चाहेको हो । रिलायवलको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल...

किन घट्यो रिलायवलको खूद नाफा ?

1486457741profit-up.jpg
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडको खूद नाफा घटेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफा ३८ प्रतिशत भन्दा बढीले घटेको हो ।  कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ९९ लाख ४७ हजार खूद नाफा आर्जन भएकोमा यो वर्ष...

रिलायवल माइक्रो फाइनान्सका लगानीकर्ताको दुवै हातमा लड्डू !

1474875171reliable-ps.jpg
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्सका लगानीकर्ताको दुवै हातमा लड्डू पर्ने भएको छ ।  यो माइक्रो फाइनान्सले आफ्ना लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश र ५० प्रतिशत हकप्रद दिने एकसाथ घोषणा गरेको हो ।  कम्पनीको असोज ९ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत नगद लाभांशको घोषणा गरेको बताइएको छ ।  सोही बैठकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध