reliance life insurance

रिलायन्स लाइफले ल्यायो ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना, यस्ता छन् सुविधा

1604470888Reliance.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ।  यो बीमा योजनाअन्तर्गत बीमितले सीमित वर्षका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन्।  यस योजनाको अर्को विशेषता भनेको कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र...

रिलायन्स लाइफको सेयर कारोबार सुरु

1599542685Reliance.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आज मंगलबारदेखि दोस्रो बजार सेयर कारोबार सुरु भएको छ। आज स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु. ३२२ मा ५० कित्ता किनबेच भएको छ। अब रियालयन्स लाइफको नियमित धितोपत्र कारोबार समय (११ बजेदेखि ३ बजे) हु...

आजबाट रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा आउने

1599533306Reliance.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज मंगलबारबाट रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबारमा आउँदैछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार सेयर सूचीकृत भएसँगै रिलायन्स लाइफ इन्स्योरेन्सको कोरोबार आजबाट खुल्ने भएको हो। नेप्सेमा हिजो यो कम्पनीको रु. १०० अंकित २ करोड १० लाख कित्ता सेयर सूचीकृत भएको थियो। नेप्से यो...

1695556604Online-Ad.gif

नेप्सेमा रिलायन्स लाइफको २.१० करोड कित्ता सेयर सूचीकृत, भोलिबाट कारोबारमा आउने

1599464402relia.jpg
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ। रिलायन्स लाइफको रु. १०० अंकित दरका २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। सेयर सूचीकरणसँग अब भोलि मंगलबारबाट यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ।  नेप्से यो...

रिलायन्स लाइफको सेयर भोलिदेखि कारोबार हुने, ओपनिङ रेञ्ज कति ?

1599460243reliance.jpg
 काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भोलिदेखि दोस्रो बजारमा सेयर कारोबार हुने भएको छ । भर्खरै सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स र नेप्सेबीच सोमबार सूचीकरण सम्झौता हुने भएको छ ।  आज नेप्सेमा सूचीकरण भएपश्चात भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको हो । आज नेप्सेमा सूचीकरण भएको रिलायन्स...

रिलायन्सको आइपीओ रिजल्ट आयो, आफ्नो नाम खोज्नुहोस्

1598625290ipo-ball.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओको रिजल्ट निकै ढिलो मात्र प्रकाशन भएको छ ।  सेयर निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार डेटा धेरै भएकोले त्यसको व्यवस्थापन गर्ने क्रममा आइपीओको रिजल्ट तयार हुन समय लागेको हो ।  यो कम्पनीको आइपीओका लागि आवेदन दिएका सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ...

रिलायन्सको आईपीओ भर्ने आज अन्तिम मौका, अहिलेसम्म कति पर्यो आवेदन ?

1598234151Reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम अवसर रहेको छ। यो कम्पनीले निष्कासन गरेको ६२ लाख कित्ता आईपीआमो आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १००...

रिलायन्सको आइपीओ दोश्रो दिन नै ओभरसब्सक्राइब्ड, कति कित्ताको माग भयो ?

1598008002over.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ दोश्रो दिनमै ओभरसब्सक्राइब्ड भएको छ ।  दोश्रो दिन शुक्रबार ४ः३० बजेसम्म रिलायन्सको आइपीओमा मागभन्दा २.२३ गुणा बढी आवेदन परेको हो ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो अवधिसम्म रिलायन्सको आइपीओमा २ लाख ९३ हजार ९२५ वटा आवेदनबाट १ करोड २६ लाख ७० हजार ९६० कित्ता माग...

रिलायन्स लाइफको आइपीओमा कति आवेदन आयो ?

159792160911111.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा ५५ हजार २८४ जनाको आवेदन परेको छ ।  आज अपरान्ह ४ः३० बजेसम्म आइपीओ खरीदका लागि ५५ हजार २८४ जनाले आवेदन दिएका आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।  ती आवेदकबाट २७ लाख ३० हजार १३० कित्ता खरीदका लागि आवेदन परेको हो ।  रिलायन्स लाइफले आजबाटै रु. ६३ करोडबराबरको...

आजबाट रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो

1597889199Reliacne.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ६३ करोडबराबरको आईपीओमा आज बिहीबार (भदौ ४ गते) बाट खरिद आवेदन खुला भएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी...

लघुवित्तदेखि बिमासहित ३ कम्पनीको आइपीओ आउँदै, कुनमा कति कित्ताका लागि आवेदन दिने ?

1597391417ipo.jpg
काठमाण्डौ । भदौको पहिलो साता तीन कम्पनीले आइपीओ निष्कासन गर्दैछन् ।  लघुवित्त, बीमा कम्पनी र हाइड्रोपावरका आइपीओहरु भदौको पहिलो साता आउन लागेका हुन् । समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेबाट रु. ८६ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको...

रिलायन्स लाइफ इन्स्योरेन्सको रु. ६३ करोडको आईपीओ भदौ ४ बाट निष्कासन हुने

1597199391Reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रु. ६३ करोड रुपैयाँबराबरको आईपीओ आउँदो भदौ ४ गतेबाट बिक्री खुला गर्ने भएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर...

रिलायन्सको नाफा ४८.४५% ले बढ्यो, बीमाशुल्क आर्जन रु. १.३६ अर्ब

1596769407Reliacne.jpg
काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७५/७६ को यही अवधिसम्म कम्पनीले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थ...

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो रु. ६३ करोडको आईपीओ निष्कासनको अनुमति

1596180454reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। बोर्डले आज शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको...

प्रहरी हेडक्वार्टरभित्र थप २८ जनामा कोरोना पुष्टि

1596174180Police-headquarter.jpg
काठमाण्डौ। नेपाल प्रहरीको मुख्यालयमा कार्यरत थप २८ जना प्रहरी कर्मचारी कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार हिजो बिहीबार साँझ र शुक्रबार बिहानसम्म प्राप्त पीसीआर नतिजाअनुसार काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै प्रहरी प्रधान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध