salt trading

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस कति ?

1704946881823-1647166110salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ ।  कम्पनीको पुस २५ गते बेलुका ५.४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ...

बजार घट्दा पनि डबल भयो एसटीसीको सेयरभाउ, अबको बुलमा पुनः रु. ७५००सम्म पुग्न सक्ने

1699273727STC-Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ करोपोरेसन (एसटीसी) नेपालकै एउटा पुरानो संस्था हो। झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनीअन्तर्गत दर्ता भएर सञ्चालनमा छ। यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ।  यो...

आम्दानी बढ्दा साल्ट ट्रेडिङको ५८%ले बढ्यो नाफा, ईपीएस कति ?

1692517634salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  चौथो त्रैमासमा...

1695556604Online-Ad.gif

साल्ट ट्रेडिङको नाफामा उछाल, १७.४४%ले बढ्यो आम्दानी

1684381138salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १९३.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

साल्ट ट्रेडिङले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1677467191sal.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (फागुन १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मध्याह्न १२ः१५ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक...

साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का, स्पष्टीकरण पेस गर्न निर्देशन

1673507915nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साल्ट ट्रेडिङ कर्पोरेसनमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेको आजको निर्णयबाट साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का गरिएको हो।  साल्ट ट्रेडिङको आज बिहान ८ः३० बजेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको थियो। तर, लाभांश प्रस्तावसम्बन्धी...

साल्ट ट्रेडिङद्वारा १५% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1673503519salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश...

मूल्य समायोजनपछि एसटीसीको सेयरभाउ कति ?

1648520593salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) को सेयरमूल्य समायोजन गरिएको छ।  नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि साल्ट ट्रेडिङको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६८३.६४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५१५२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो...

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति छ बोनस सेयर ?

1648436314salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।यसको मतलब आज चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य...

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस कति ?

1647166110salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज दिउँसो साढे ३ बजे बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश...

साल्ट ट्रेडिङको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त

1646109581salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको फागुन १६ गते बसेको बैठकले कम्पनीका सञ्चालक श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो।  यसअघि कम्पनीका अध्यक्ष लक्ष्मीदास मानन्धर थिए। उनको निधनपछि अध्यक्ष पद रिक्त थियो।    ...

साल्ट ट्रेडिङले जम्मा गर्यो सेयरधनीको हितग्राही खातामा २०% बोनस सेयर

1641179773salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै गत कात्तिक १६ गते सम्पन्न ५४ औँ वार्षिक साधारणसभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङमा सूचीकृत तथा...

साल्ट ट्रेडिङको कारोबारमा असर पर्नुमा यस्ता छन् कारण, नाफा ६४.९४%ले घट्यो

1637551212salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  कम्पनीको...

सहुलियतको खाद्यान्न बिक्रीवितरण रोकियो

1624437309salt.jpg
काठमाण्डौ। सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन्। मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरूलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन्। काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध