samata gharelu laghubitta bittiya Sanstha Limited

मनकामना स्मार्टलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने

1692854333MOU-photo.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।  प्राप्तिसम्बन्धी प्रारम्भिक समझेदारीपत्रमा आज बिहान दुवै लघुवित्तले हस्ताक्षर गरेका हुन्।  समता घरेलु लघुवित्तको रजिस्टर्ड केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ। मनकामना स्मार्ट लघुवित्तको भने रुपन्देहीको ...

समता घरेलु लघुवित्तले रु.३.३२ करोडको एफपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

1687163878Photo-1.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  संस्थाले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर पुँजी संरचना अनुपात ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी नपुग सेयरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। संस्थाले ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँबराबरको एफपीओ...

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई सेबोनद्वारा पूर्वस्वीकृति प्रदान

1679292215letter.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ। सेबोनले दुवै लघुवित्त संस्थालाई आइतबार (चैत ५ गते) पत्र पठाउँदै मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा...

1695556604Online-Ad.gif

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, राख्यो यस्ता सर्त

1678855004nrbb.jpg
काठमाडौ । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत फागुन २८ गते दुवै लघुवित्तलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। विभिन्न सर्त राख्दै राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको...

समता घरेलु लघुवित्तको एजीएम चैत ११ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1677814291samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा बिहान ११ः३० बजेबाट हुनेछ।  सभलो आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित चुक्तापुँजी...

समता घरेलु लघुवित्तको लाभांश घोषणा

1675571101samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २० गते (शुक्रबार) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँको कुल १८ प्रतिशतले हुन आउने ६ करोड १६ लाख ९३ हजार ९५४.५६ रुपैयाँबराबरको लाभांश वितरण...

समता घरेलु लघुवित्तले वार्षिक साधारणसभा चैत मसान्तसम्म गर्ने

1673254796samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चैत मसान्तसम्म वार्षिक साधारणसभा गर्ने भएको छ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत डा मदन घिमिरेले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्म गरिने जानकारी गराएका हुन्।  संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेस गरिसकेको...

समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जरमा जाने सम्झौता

1672720449samata.jpg
काठमाडौ । समता घरेलु र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  यी दुवै लघुवित्तबीच हिजो पुस १८ गते दिउँसो मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  समता घरेलु र स्वरोजगार लघुवित्त दुवैको कार्यालय काभ्रेको बनेपामा रजिस्टर्ड कार्यालय रहेको छ।  मर्जरमा जाने प्रारम्भिक...

समता घरेलु लघुवित्तको नाफामा संकुचन, खुद ब्याज आम्दानीमा सामान्य वृद्धि

1659412895samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २६.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन...

समता घरेलु लघुवित्तको नाफा १८.७५%ले घट्दा अन्य सूचक कस्ता ?

1651633949samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ३६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा १८.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ६ करोड ६० लाख...

यी दुई लघुवित्तले एफपीओ जारी गर्ने, सेबोनसँग मागे अनुमति

1650175626DPR2385.JPG
काठमाण्डौ । दुई लघुवित्त संस्थाले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका छन्। समता घरेलु लघुवित्त र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनका लागि निवेदन दिएका छन्।  सेबोनले अनुमति दिएमा समता घरेलु...

समता घरेलु लघुवित्तको एफपीओ प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल

1649409143samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्न लागेको एफपीओ प्रत्याभूतिकर्ताका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।  एफीओ प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले...

इक्राबाट समता घरेलु लघुवित्तले पायो ‘बीबी माइनस’ रेटिङ, यसले के संकेत गर्छ ?

1648094751samata.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी...

समता घरेलु लघुवित्तद्वारा तीनदिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

1646979561viberimage2022-03-0919-11-31-669.jpg
बनेपा। लक्षितवर्गलाई वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले समता घरेलु लघुवित्तले आफ्नो इलाका प्रमुखलगायत शाखा प्रमुखहरुलाई तीनदिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण कार्यक्रम धुलिखेलमा सम्पन्न गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकद्वारा जारी वित्तीय साक्षरता मार्गदर्शन २०७८ को...

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

1646556896MoU-signing-Photo1.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ। संस्थाले २ करोड ८९ लाख ४४ हजार रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्नेछ।  साविक समता लघुवित्त र घरेलु लघुवित्तबीच १००ः८० सेयर स्वाप रेसियो कायम हुने गरी आपसमा गाभिएका थिए।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध