samsung

सामसङ ल्यायो एम१५ ५जी बजारमा, ५० एमपीको ३ वटा क्यामेरा र ५ एनएम प्रोसेसर

1683094472M14-Nepal-KV.jpg
काठमाण्डौ । नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम १४ ५जी मोबाइल बजारमा उपलब्ध गराएको छ।  यो मोडल ५० एमपीको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री र ५जी ब्यान्डलाई साथ भविष्यका लागि पनि तयार रहेको मोन्स्टर ५जी डिभाइस रहेको सामसङ नेपालका मोबाइल बिजनेसका डाइरेक्टर प्रणयरत्न स्थापितले जानकारी...

सामसङको नवलपरासीमा टेलिभिजन फ्याक्ट्रीको उद्घाटनसँगै नेपाली इलेक्ट्रोनिक्स उत्पादनको रुपान्तरण

1682504815IMG1932.jpg
काठमाण्डौ । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्रान्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरु मध्येको एक सामसङले नेपालमा वर्षौंदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्यान्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ। स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुर्राष्ट्रिय...

नबिल बैंकसँगको सहकार्यमा सामसङले ल्यायो नयाँ ग्यालेक्सी ‘ए५४ ५जी’ र ‘ए३४ ५जी’को खरिदमा क्यासब्याक अफर

1681800469Pic-for-PR.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ।  यस योजनाका लागि सासमसङले नबिल बैंकसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। जसअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट...

1695556604Online-Ad.gif

सामसङ नेपालले नयाँ वर्ष २०८०का अवसरमा ल्यायो अफर, इलेक्ट्रोनिक उत्पादनहरुको खरिदमा ४१%सम्म क्यासब्याक

16806939692x1-NNY-Press-release.jpeg
काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० का अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरु टीभीदेखि होम अपलायन्सहरुमा नयाँ वर्ष अफर घोषणा गरेको छ। यो अफर २०८० साल जेठ २ गतेसम्म लागू हुनेछ।  यो अफर सामसङको लेटेस्ट रेन्जका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनका लागि लागू हुनेछ। नयाँ...

सामसुङले नेपालमा ल्याउँदैछ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी

16795528981.jpg
काठमाण्डौ । सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा छन्।  सामसुङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नेपाली बजारमा सामसुङको सर्वप्रिय ए–सिरिजका अत्युत्तम नयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो...

सामसुङ स्मार्ट प्लाजा अब धनगढीमा

1678439181PIC-2.jpeg
काठमाण्डौ । नेपालका लागि  सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एन्ड सप्लायर्सले कैलालीको धनगढीस्थित पुष्पलाल चोकमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ। हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एन्ड सप्लायर्सका कलाधर...

सामसङद्वारा ग्यालेक्सी एस२३ सिरिजको बिक्री सुरु

1677240411Durbarmarg-Plaza.jpg
काठमाण्डौ । ग्यालेक्सी २३ अल्ट्राका लागि ग्राहकहरुबाट अत्याधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि अर्डरको रेकर्ड तोडिएको छ। सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ।  ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो...

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी

16727395142x1pxl-20-Year-Warranty-PR-banner.jpg
काठमाण्डौ । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलोपटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुआत गरेको छ। सामसङको यो पहलले आफ्ना उत्पादनहरुमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकको...

सामसुङसहित लाखौँ स्मार्टफोनमा खतरा ! गुगलका इन्जिनियरको यस्तो चेतावनी

1670222698android.jpg
काठमाण्डौ । सामसुङ, एलजी, शाओमीजस्ता एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरु होसियार हुन जरुरी देखिएको छ।  यी स्मार्टफोनको सेक्युरिटी प्रोग्रामको विवरण लिक भएको छ। जसका कारण यी फोनमा मालवेयर अट्याकको जोखिम बढेको छ। ह्याकरहरुले यसको फाइदा उठाउन सक्छन्। एउटा रिपोर्टमा भनिएको छ कि कमजोरीको फाइदा उठाउँदै ह्याकरहरुले फोनमा भरपर्दो एपका...

युवा क्रिएटरहरुका लागि बनाइएको ‘सामसङ ग्लोक्सी ए१३’ लन्च

16623590592.jpg
काठमाण्डौ । सामसङले आफ्नो लामो प्रत्याशित सामसङ ग्लोक्सी ए१३ लन्च गरेको छ। यसले सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको छ र त्यो पनि अझ पहुँचयोग्य बनाएर। यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो। क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि...

प्रधानमन्त्री र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओबीच भेट, सामसङको नेपालप्रति दृढ प्रतिबद्धता

1661414774PM-Meeting-Press-Release-2.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एचके पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीको पनि सहभागिता थियो। भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र...

नवलपरासीमा सामसङको टिभी कारखाना बन्ने, सन् २०२३ देखि उत्पादन सुरु

1661349368samsung.jpg
काठमाण्डौ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । परम्परागत धार्मिक विधिअनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा उद्योग, वाणिज्य तथा...

मेगा इभेन्टबीच लन्च गरिँदैछ सामसुङको ‘फोल्ड ४’ र ‘फ्लिप ४’ स्मार्टफोन, कति पर्ला मूल्य ?

1660118994samsung.jpg
काठमाण्डौ । सामसुङको वर्षको दोस्रो ठूलो इभेन्ट ग्यालेक्सी अनप्याक्ड २०२२ आज अर्थात् अगस्ट १० मा आयोजना हुँदैछ। यो कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड ४ र सामसुङ ग्यालेक्सी जेड फ्लिप ४ लन्च गरिने छ। दुवै स्मार्टफोन फोल्ड ३ र फ्लिप ३ को सक्सेसरका रुपमा आउनेछन्। कम्पनीले आफ्नो आधिकारिक युट्युब च्यानल, सामसुङ न्युजरुम र वेबसाइटबाट...

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा यस्तो योजना : पुरानोसँग नयाँ स्मार्टफोन साट्न सकिने

16184816012x6ft-banner.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्रान्ड सामसङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ।  डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’...

भ्रष्टाचार मुद्दामा सामसुङ कम्पनीका उपाध्यक्ष ठोषी ठहर, साढे २ वर्ष जेल चलान

1611035013Samsung.jpg
काठमाण्डौ । भ्रष्टाचारको मामिलामा सामसुङ कम्पनीका उपाध्यक्ष ली जे–योङ दोषी ठहरिएका छन्। उनलाई अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ। योङमाथि कारोबारमा लाभ लिनका लागि पूर्वराष्ट्रपति पार्क ग्वेन–हेका सहयोगीलाई घुस दिएको आरोप लागेको थियो। यो मामिलामा सामसुङका पूर्वअध्यक्ष पार्क जियुन पनि समावेश रहेका छन्। अदालतले जियुनलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध