samudayik laghubitta

सामुदायिक लघुवित्तको आइपीओले रेकर्ड ब्रेक गर्नसक्ने, ४४.४८ गुणा बढी आवेदन

1542717919online.png
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि तेश्रो दिनसम्म मागभन्दा ४४.४८ गुणा बढी आवेदन परेको छ ।  यो कम्पनीको आइपीओमा तेश्रो दिन मंगलबार साँझ ६ बजेसम्म १ लाख ८६ हजार ७ सय ९८ जनाले आवेदन दिएका हुन् ।  यो समयसम्म १ अर्ब २१ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएससीले जनाएको छ । यसको अर्थ ल...

सामुदायिक लघुवित्तको आइपीओमा अचाक्ली आकर्षण, सोमबार दिउँसोसम्म २५.१८ गुणा बढी आवेदन

1542622774ipo.png
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा दोश्रो दिनसम्म अचाक्ली आवेदन परेको छ । यो कम्पनीको आइपीओमा दोश्रो दिन सोमबार दिउँसो ३ः५० बजेसम्म १ लाख ५ हजार १ सय २३ जनाले आवेदन दिएका हुन् । यो समयसम्म ६८ करोड ७५ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएससीले जनाएको छ । यसको अर्थ लगानीकर्ताले ६८ लाख ७५ हजार ४ सय ४० कित्ता...

सामुदायिक लघुवित्तको आइपीओ पहिलो दिन नै १२.६१ गुणाले ओभरसब्सक्राइब्ड !

1542552340over.png
काठमाण्डौ । स्थगन भएको १० महिनापछि खुलेको सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिन नै माग भन्दा १२.६१ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडले उपलब्ध गराएको तथ्यांक अनुसार यो लघुवित्त संस्थाले निश्कासन गरेको ३ लाख कित्ता आइपीओ खरीदका लागि पहिलो दिन नै ५२ हजार ४ सय ८७ वटा आवेदन परेका हुन् ।  कुल...

1695556604Online-Ad.gif

स्थगनको १० महिनापछि सामुदायिक लघुवित्तको आइपीओ निश्कासन

1542520058ipo.jpg
काठमाण्डौ । स्थगन भएको १० महिनापछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज(मंसिर २ गते)देखि ३ लाख कित्ता आइपीओ निश्कासन गरेको छ । यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका आइपीओ निश्कासन...

मंसिर २ देखि सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपीओ निश्कासन हुने

1541503809ipo.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका आइपीओ निश्कासन गर्न लागेको हो । आइपीओमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।  कुल निश्कासित कित्तामध्ये १२ हजार कित्ता लघुवित्तका कर्मचारी, १५ हजार कित्ता म्युचुअल फण्ड र बाँकी रहेको २...

‘कठोर’ अमेरिकी प्रतिबन्धलाई इरानको चुनौति, निर्वाध कच्चा तेल बेच्ने

1541430107iran.jpg
तेहरान, इरान(रासस/सिन्ह्वा) । अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाउनुभएको छ ।  इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागु हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही...

सामुदायिक लघुवित्तको कमालको प्रगति: अधिकांश सूचकमा सुखद वृद्धि

1517886960Profit-Cost.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ करिब ३० प्रतिशतको प्रगति हासिल गरेको छ ।  यो कम्पनीको खूद नाफा अघिल्लो वर्षको यही अवधिमा ४१ लाख ५६ हजार रहेकोमा बढेर ५३ लाख ९७ हजारको उचाईमा पुगेको हो ।  यो लघुवित्त कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २ करोड ७४ लाख...

नक्कली वित्तीय विवरणमार्फत भ्रम छर्न खोजेपछि सामुदायिक लघुवित्तको आइपीओ स्थगित

1516605352ipo.jpeg
काठमाण्डौ । नक्कली वित्तीय विवरण प्रकाशन गरी लगानीकर्तामा भ्रम छरेको भेटिएपछि सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडको माघ ९ गतेदेखि निश्कासन  हुने भनिएको आइपीओ स्थगन भएको छ ।  कम्पनीले आइपीओ  जारी गर्नका लागि प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख बित्तीय विवरणमा छलछाम गरी भ्रम छरिएको उल्लेख गर्दै नेपाल राष्ट्रबैंकको...

माघ ९ देखि सामुदायिक लघुवित्तको ३ करोडको आइपीओ

1515648138ipo11.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडले आगामी माघ ९ गतेदेखि  ३ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित  दरका ३ लाख  कित्ता सेयर निश्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पनि  माग  गरेजति प्रस्ताव...

सामुदायिक लघुवित्तलाई ३ करोडको आइपीओ निश्कासन अनुमति

1514302446ipo.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडलाई धितोपत्र बोर्डले ३ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि अनुमति दिएको छ ।  बोर्डले यो कम्पनीलाई साधारण सेयरको प्राथमिक निश्कासनका लागि मंगलबार अनुमति दिएको हो । योसँगै अब कम्पनीले  १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता सेयर निश्कासन गर्नेछ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध