Sana Kisan Laghubitta Bittiya Sanstha Limited

नाफासँगै मुख्य सूचकहरुमा साना किसान विकास लघुवित्तको प्रगति, ईपीएस कति ?

1668481343sana.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४१.८३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १६ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन...

साना किसान विकास र आरएमडिसी लघुवित्तको सेयर कारोबार रोक्का

1663477974nepse.jpg
काठमाण्डौ । मर्जरमा जाने सहमति गरेका साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार आज असोज २ गतेबाट रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। दुवै लघुवित्तले पत्राचार गर्दै सेयर कारोबार रोक्न आग्रह गरेपछि...

साना किसान विकास लघुवित्तको नाफा रु. ७०.८३ करोड, ईपीएस कति ?

1660185161sana-kishan.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १७.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ६० करोड ३१ लाख रुपैयाँ खुद...

1695556604Online-Ad.gif

‘साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

1657191985IMG6583.JPG
काठमाण्डौ । कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाण्डौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड...

साना किसान विकास लघुवित्तको नाफामा सामान्य बढोत्तरी, एनपीएलमा सुधार

1652063411sana.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५० करोड २२ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८.९० प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिसम्म...

साना किसान विकास लघुवित्तको नाफामा सामान्य वृद्धि, एनपीएलमा सुधार

1644461699sana-kisan.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ३८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा २.७८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ३१ करोड ५०...

साना किसान विकास लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1639278179snana-kishan.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले...

साना किसान विकास लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1637815470sana.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश प्रस्तावत गरेको हो। प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ३१ करोड २८ लाख ८२ हजार ७४५.५२...

साना किसान विकास लघुवित्तको नाफा रु. १६.५४ करोड, ईपीएस कति ?

1636686019sana.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १४ करोड रुपैयाँ नाफा आर्जन गरेको...

साना किसान विकास लघुवित्तको सीईओमा पुनः कोइराला नियुक्त

1629789259ceo2.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनः डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले भदौ १४ गतेदेखि लागू हुने गरी कोइरालालाई पुनः सीईओमा नियुक्त गरेको...

साना किसान विकास लघुवित्त : नाफामा सामान्य वृद्धि, ईपीएस कति ?

1628562130sana.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय प्रदर्शन सामान्य रहेको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १२.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले...

साना किसान विकास लघुवित्तको नाफा रु. ४६.५३ करोड, ईपीएस कति ?

1620185275Sana-kisan.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा आर्जन गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा ६.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४३ करोड ५० लाख...

साना किसान लघुवित्तको लिलामी सेयरमा आजबाट बोलपत्र पेस गर्न सकिने

1615521573sana-kisan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अवितरित हकप्रद आज (फागुन २८ गते) बाट लिलामीमा राखिएको छ।  संस्थाले २०७२ सालमा निष्कासन गरेको हकप्रदमा बिक्री नभएका कुल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा संस्थापक सेयर ३ हजार ३६८ र सर्वसाधारण सेयर ९ हजार ७४ कित्ता रहेका छन्।  लिलामीमा राखिएको सर्वसाधारण...

साना किसान विकास लघुवित्तको अवितरित हकप्रद फागुन २८ बाट लिलामीमा राखिने

1614654183auction.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अवितरित हकप्रद यही फागुन २८ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।  संस्थाले २०७२ सालमा निष्कासन गरेको हकप्रदमा बिक्री नभएका कुल १२ हजार ४४२ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। जसमा संस्थापक सेयर ३ हजार ३६८ र सर्वसाधारण सेयर ९ हजार ७४ कित्ता रहेका छन्।  लिलामीमा...

साना किसानले अवितरित हकप्रद लिलामीमा राख्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट नियुक्त

1613633386sana-kisan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले अवितरित कुल १२ हजार ४४२ कित्ता हकप्रद लिलामीमार्फत बेच्ने भएको हो। जसमा ३ हजार ३६८ कित्ता प्रवद्र्धक सेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण सेयर छन्। लिलामीमा राखिने हकप्रदको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध