sanima capital limited

सानिमा ग्रोथ फन्डका इकाइहरु आजबाट बिक्री खुला

1667355711sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु आज कात्तिक १६ गतेबाट बिक्री खुला गरिएको छ।  कोष प्रवर्द्ध सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये १ करोड ५६ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १३...

नुवाकोटको काँडेपानीमा सानिमा क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

1666165039world-investor-week-2022.jpg
काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२२का अवसरमा सानिमा क्यापिटलले नुवाकोटको पञ्चकन्या–२ काँडेपानीमा धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ।  क्यापिटल शनिबार काँडेपानीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको हो।  कार्यक्रममा त्यस क्षेत्रका स्थानीयको सहभागिता...

सानिमा ग्रोथ फन्डका इकाइहरु कात्तिक १६ बाट बिक्री खुला गरिने

1665455954mutual-funds.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु आउँदो कात्तिक १६ गतेबाट बिक्री खुला गरिने भएको छ।  कोष प्रवर्द्ध सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिनेछ। कुल इकाइमध्ये १ करोड ५६ लाख इकाइ वा कुल बिक्री भएको इकाइको...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि सानिमा इक्विटी फन्डको इकाइभाउ कति ?

1663900158price.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको मूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै सानिमा इक्विटी फन्डको प्रतिइकाइ १०.१९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम मूल्यअनुसार यो योजनाको प्रतिइकाइ १२.३९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो योजनाका इकाइहरु कारोबारमा...

आजसम्म कायम इकाइधनीले सानिमा इक्विटी फन्डको २२% लाभांश पाउने

1663813259sanimas.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ को प्रतिफल सुरक्षित गर्ने आज असोज ६ गते अन्तिम दिन रहेको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्डको प्रतिफल वितरणार्थ आउँदो असोज ९ गते एक दिन बुक कलोज गर्ने निर्णय गरेको छ। यसको मतलब आज असोज ६ गते (असोज ७ गते शुक्रबार र ८ गते...

सानिमा इक्विटी फन्डको २२% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

1663485968sanima-capital.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ को प्रतिफल वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्डको प्रतिफल वितरणार्थ यही असोज ९ गते एक दिन बुक कलोज गर्ने निर्णय गरेको हो। यसको मतलब असोज ६ गते (असोज ७ गते शुक्रबार र ८ गते शनिबार)सम्म...

सानिमा इक्विटी फन्डको लाभांश घोषणा

1663045927sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिफल घोषणा गरिएको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।  यो...

कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

16578595291657858382384.jpg
काठमाण्डौ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले ७ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्नेछ।  कान्तिपुर टेलिभिजनको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ। बिक्री प्रबन्धक...

विन्ध्यावासिनी हाइड्रोपावरको आरटीएसमा सानिमा क्यापिटल नियुक्त

1654262209Image-of-Signing-Ceremony.jpg
काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ। आज एक कार्यक्रमबीच आरटीएस नियुक्तिसम्बन्धी सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै विन्ध्यावासिनी हाइड्रोपावरको सेयरसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले ...

सानिमा इक्विटी र लार्ज क्याप फन्डको प्रतिफल असोज १७ बाट इकाइधनीको बैंक खातामा पठाइने

1632884463sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा यही असोज १७ गतेबाट पठाउन सुरु गरिने भएको छ। योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले आज एक सूचना प्रकाशित गरी प्रतिफल वितरण गर्न लागिएको जानकारी गराएको हो। गत आर्थिक वर्षको मुनाफाबाट सानिमा...

सानिमा इक्विटी फन्डको मूल्य समायोजन, प्रतिइकाइ कति ?

1631849484sanima.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको प्रतिफलका लागि सानिमा म्युचु्अल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको इकाइमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा इक्विटी फन्डको मूल्य समायोजन गर्दै प्रतिइकाइ १२.८५ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार सानिमा इक्विटी फन्डको १६.१५ रुपैयाँ रहेको थियो। अब...

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

1631095503Photo.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  लिमिटेडले नियुक्त भएको छ। सिनर्जी पावर र सानिमा क्यापिटलबीच आज यस विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा सिनर्जी पावरका प्रबन्ध सञ्चालक सुरेन्द्रबहादुर खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले...

सानिमा इक्विटी र लार्ज क्याप फन्डको बुक क्लोजको मिति तय

1631086975sanima-capital.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको आर्थिक वर्ष २०७७/७८ को प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरणका लागि आउँदो असोज १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको...

सानिमा इक्विटी र लार्ज क्याप फन्डको प्रतिफल घोषणा, कसको कति ?

1630471614sanima.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको प्रतिफल घोषणा गरिएको छ।  कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको प्रतिफल घोषणा गरिएको हो। सानिमा क्यापिटलको हिजो भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी...

सेयरमा लगानी बढाउँदै सानिमा लार्ज क्याप र इक्विटी फन्ड, न्याभ कति ?

1630209963sanima-capital.jpg
काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फन्ड र सानिमा इक्विटी फन्डको वित्तीय विवरण सार्वजनिक गरेको हो। जसअनुसार दुवै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ।  साउनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध