share laganikarta dabab samuha

सेयर लगानीकर्ताको दवाब समूह विभाजित, आमरण अनसन बस्ने चर्चित जोडीबीच फूट !

1568268097dawab.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । लगानीकर्ताहरुको हकहितका लागि खोलिएको र छोटो समयमै  चर्चित ‘सेयर लगानीकर्ता दबाब समूह’ पनि फुटेको छ।  समूहका अध्यक्ष हरि ढकाल भने समूह फुटेको बारे आफूलाई थाहा नभएको दाबी गर्छन् ।  ढकालले बिजशालासँग भने–‘मलाई यस विषयमा जानकारी छैन, तर दीपेन्द्रजी(दीपेन्द्र अग्रवाल)ले चाहिँ हात झिकेको जानकारी...

'ल्याप्चे आतंक' अन्तको माग गर्दै लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा विरोधपत्र प्रस्तुत

1564470548investors.jpg
काठमाण्डौ । लामो समयसम्म पनि भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि पहल नभएको भन्दै लगानीकर्ताहरुले विरोध जनाएका छन् ।  सेयर लगानीकर्तासँग सम्बद्ध पाँचवटै संगठनले भारित औसत लागत विधिका आधारमा हुने पूँजीगत लाभकर गणनाका लागि गरिएको व्यवहारिक व्यवस्था अन्तका लागि चित्तबुझ्दो पहल नभएको भन्दै मंगलबार धितोपत्र बोर्डमा...

बजारको ‘ल्याप्चे युग’ अन्तको संकेत, अर्थले बोलायो सर्वपक्षीय छलफल

1564399763hari.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि अर्थमन्त्रालय समेत सकारात्मक देखिएको छ ।  अर्थले बजार सम्बद्ध सरोकारवालाबीच लाभकर गणनाको विषयमा कायम सहमतिलाई अन्तिम रुप दिने उद्देश्यले पूँजीबजारका नियामक र सरोकारवालालाई बुधबार ११ बजे छलफलका लागि बोलाएको हो । भारित औसत लागत विधिको समस्या शीघ्र...

1695556604Online-Ad.gif

पूँजीगत लाभकरको गणना विधि स्थगन र राफसाफ नगर्न सिडिएससीलाई लगानीकर्ताको आग्रह

1563691334nif.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीसँग भएको सहमतिपछि लगानीकर्ताले साउन १ गतेदेखि लागू हुने भनिएको भारित औसत आधारमा हुने पूँजीगत लाभकरको गणना विधि स्थगन गर्न सिडिएससीलाई आग्रह गरेका छन् ।  उनीहरुले पूँजीगत लाभकर गणनाकै लागि ब्रोकर कार्यालयमा गएर ल्याप्चे नलगाउन लगानीकर्तालाई समेत आह्वान गरेका छन् ।  भारित औषत लागतको गणना गर्दा...

‘सिडिएससीद्वारा सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस’-दवाब समूह

1563520769dabab.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले सिडिएससीले सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस गरेको भन्दै त्यसको सशक्त प्रतिवाद हुने चेतावनी दिएको छ ।  समूहका अध्यक्ष हरि ढकालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी साउन १ देखि लागू हुने गरी पूँजीगत लाभकर गणना विधिको सम्बन्धमा प्रयोग गर्न खोजिएको विधि र प्रक्रिया झञ्झटिलो,...

बैंकलाई ब्रोकर लाइसेन्स रोक्न आफूभन्दा ठूलो शक्ति लागेको साउदको दाबी

1562242427nepse-gherau.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्ने विषयमा आफूभन्दा ठूलो शक्ति लागेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दाबी गरेका छन् ।  बिहीबार बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा भइरहेको ढिलाईप्रति खबरदारी गर्न नेप्से पुगेका सेयर लगानीकर्ता दवाब समूहका अध्यक्षसँग सीइओ साउदले...

बैंकलाई ब्रोकर लाइसेन्समा ‘खेल’ भइरहेको लगानीकर्ताका नेताको निश्कर्ष

1561033592neta.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स वितरणमा तीव्र चलखेल भइरहेको र यसमा नेप्सेको भूमिका ‘रहस्यमयी’ तथा ‘शंकास्पद’ देखिएको भन्दै यो मुद्धालाई छायाँमा पार्न खोजिए सशक्त प्रतिवाद गर्ने लगानीकर्ता संघसंगठनका नेताहरुले चेतावनी दिएका छन् ।  बिजशालासँग कुरा गर्दै लगानीकर्ताका नेताहरुले...

लगानीकर्ताका ५ संगठनद्वारा बजेटको स्वागत, अर्थमन्त्रीको प्रशंसा

1559195793investors.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ संघसंगठनले सामूहिक विज्ञप्ति निकाल्दै बजेटलाई स्वागत गरेका छन् ।  चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारविरोधी अर्थमन्त्रीको संज्ञासम्म दिन पछाडि नपरेका लगानीकर्ताका संघसंगठनले यसपटक भने बजेटलगत्तै विज्ञप्ति जारी गरी अर्थमन्त्रीप्रति सामूहिक रुपमै...

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

1558868227laganikarta.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षका लागि बजेटको तयारी हुँदै गर्दा विभिन्न क्षेत्रसँग अर्थमन्त्री डा. युवराज खतिवडाले छलफल गरिसकेका छन् । विभिन्न क्षेत्रको जायज माग बजेटमा समेट्ने गरी उनले तयारी गरेका छन् ।  यसपटकको बजेटमा अर्थमन्त्री डा. खतिवडा सेयर लगानीकर्ता र समग्र सेयर बजारप्रति केही नरम...

लगानीकर्ताका नेता भन्छन्–‘साउदले टिम नफेर्ने हो भने अनलाइन स्थगन गरे हुन्छ’

1553693580uttam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे ।  अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने...

प्रहरीको धरपकडले डरायो दवाब समूह, लगानी सम्मेलनसम्म आन्दोलन स्थगित

1553672151pressure.jpg
काठमाण्डौ । प्रहरीको धरपकडबाट सेयर लगानीकर्ता दवाब समूह डराएको छ ।  यो समूहले जारी आन्दोलन स्थगनको निर्णय गरेको हो । रिले अनसन बस्न नेपाल स्टक एक्सचेञ्जको मुख्य गेट पुग्ने क्रममा मंगलबार यो समूहका अध्यक्ष हरि ढकाल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र अग्रवाल, महासचिव नयन बास्तोलासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  उनीहरुलाई...

कम्युनिष्ट सरकारको समृद्धि सूत्रः आफ्नालाई थुनेर विदेशीलाई रातोकार्पेट !

1553661334tilak-2.jpg
-तिलक कोइराला  कम्युनिष्टहरुको परम्परागत सूत्र नै हो, राष्ट्रिय पूँजीपतिहरुको बिकास र आत्मनिर्भर स्वाधीन अर्थतन्त्र निर्माण तर नेपालका सत्ताधारी कम्युनिष्टहरुको परिभाषा अहिले सर्लक्कै बदलिएको छ ।  प्रधानमन्त्री केपी ओलीले डा. युवराज खतिवडालाई आफ्नो अर्थनीतिका प्रमुख योजनाकार बनाएपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको...

अनसन बस्दा पक्राउ परेका सेयर लगानीकर्ता रिहा

1553608772laganikarta.jpg
काठमाण्डौ । रिले अनसन बस्ने क्रममा मंगलबार बिहान पक्राउ परेका लगानीकर्ता केहीबेरअघि रिहा भएका छन् ।  शान्तिपूर्ण रुपमा रिले अनसन बस्न गएका सेयर लगानीकर्ता दवाब समूहसँग सम्बद्ध लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई दिनभर प्रहरी कार्यालयमा राखेर साँझ रिहा गरिएको हो ।  दबाब समूहका महासचिव नयन बास्तोलाले माथिको...

प्रहरी नियन्त्रणबाट हरि ढकाल–‘हाम्रो विषयमा सेबोन र नेप्सले गलत रिपोर्टिङ गरे’(भिडियोसहित)

1553594984upper.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकालले आफूहरुले थालेको आन्दोलन पूँजीबजारलाई प्राकृतिक बनाउनमा केन्द्रीत भए पनि यसको विषयमा दुष्प्रचार भएको भन्दै रोष प्रकट गरेका छन् ।  प्रहरी नियन्त्रणमा रहेकै बेला बिजशाललाई संक्षिप्त अन्तर्वार्ता दिंदै अध्यक्ष ढकालले बजारलाई प्राकृतिक गतिमा कुद्न दिनुपर्छ...

रिले अनसन बस्न नेप्से पुगेका लगानीकर्ता पक्राउ

1553582692dabab-final.jpg
काठमाण्डौ । अनिश्चितकालीन रिले अनसन गर्न नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को मूलगेटमा पुगेका लगानीकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।  सेयर लगानीकर्ता दवाब समूहले हिजो(सोमबार)देखि आफ्ना ३२ बुँदे माग पूरा गराउने उद्देश्यले नेप्सेको मूल गेट अगाडि अनिश्चितकालीन रिले अनसन सुरु गरेको थियो ।  सोही कार्यक्रमलाई निरन्तरता दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध