share laganikarta dabab samuha

दवाब समूहका ३२ बुँदे मागमा सेबोन मौन, आयो यस्तो प्रष्टीकरण

1553520224sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा गठित उच्चस्तरीय सरकारी कार्यदलले पूँजी तथा मुद्रा बजार सुधारका लागि तत्काल गर्नुपर्ने भनी दिएको ५८ बुँदामध्ये आफ्नो क्षेत्राधिकारका अधिकांश काम भएका र केही काम हुने क्रममा रहेका दाबी गरेको छ ।    सेयर लगानीकर्ता दवाब समूहले विभिन्न ३२ बुँदे माग राख्दै आन्दोलन...

दवाब समूहद्वारा नेप्से गेटमा कालो बेलुन उडाएर अनिश्चितकालीन रिले अनसनको सुरुवात

1553499670nepse-ballon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । चैत १० गते नेपाल धितोपत्र बोर्डमा गरिएको शान्तिपूर्ण तालाबन्दीमा सरकारले दमन गरेको भन्दै त्यसको प्रतिबादस्वरुप सेयर लगानीकर्ता दवाब समूहले सोमबारदेखि कालो बेलुन उडाएर नेप्से गेटमा अनिश्चितकालीन रिले अनशन थालेको छ । पूँजीबजार सुधार र बिस्तारका साथै लगानीकर्ताहरुको लगानी सुरक्षाको माग गर्दै दुई महिनाअघि...

दवाब समूहले छापामार शैलीमा आन्दोलन गर्ने

1553427215hari-g.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले आफ्ना घोषित आन्दोलनका सबै कार्यक्रम स्थगन गरी छापामार शैलीका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।  आइतबार बिहान जाउलाखेलस्थित धितोपत्र बोर्डमा सरप्राइज तालाबन्दी गरेको यो समूहले प्रहरीले बल प्रयोग गरी ताला फुटाएपछि आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो ।  'सरकार दमनमा उत्रिएको...

1695556604Online-Ad.gif

राजु जिसी: जसको बाहानामा असफल भो लगानीकर्ताको ‘सरप्राइज तालाबन्दी’ (भिडियोसहित)

1553419086raju-bc.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले आइतबार कार्यालय समय सुरु हुनुअघि नै धितोपत्र बोर्डको मूलगेटमा तालाबन्दी गरेर सबैलाई ‘सरप्राइज’ खबर दियो ।  पूर्व घोषणाविपरीत छापामार शैलीमा दवाब समूहले धितोपत्र बोर्डमा गएर तालाबन्दी गरेको थियो ।  दवाब समूहका अध्यक्ष हरि ढकालसहित केही व्यक्ति जाउलाखेलस्थित बोर्डमा पुगेर आफूले राखेका...

मूलगेट नै लगानीकर्ताले कब्जा गरेपछि घाम ताप्दै सेबोनका कर्मचारी

1553408010dabab-samuha.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर लगानीकर्ताहरुको दवाब समूहले तालाबन्दीसँगै जाउलाखेलस्थित नेपाल धितोपत्र बोर्डको मूलगेटमा धर्ना थालेको छ ।  बोर्डका अध्यक्ष हरि ढकाल नेतृत्वको समूहले बिहान ९ बजे नै धितोपत्र बोर्डको मूलगेटमा तालाबन्दी गरी धर्ना थालेको हो ।  दवाब समूहले चैत ९ गतेदेखि बजार विकास र बिस्तारका आफ्ना ३२ बुँदे माग पूरा...

दवाब समूहको सरप्राइज आन्दोलन: धितोपत्र बोर्डमा तालाबन्दी

1553398479dabab.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले धितोपत्र बोर्डमा तालाबन्दी गरेको छ ।  दवाब समूहले आफ्नो पूर्वघोषित कार्यक्रममा केही संसोधन गर्दै जाउलाखेलस्थित धितोपत्र बोर्डमा तालाबन्दी गरिदिएको हो ।  उनीहरुले घोषणा गरेको कार्यक्रम अनुसार आइतबार धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गरी प्रदर्शन गर्ने भनिएको...

‘बोर्ड र नेप्सेका अधिकारीको घर घेर्ने कार्यक्रम-गैरव्यवसायिक र अबाञ्छित’

1552912415sebon.jpg
काठमाण्डौ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता दवाब समूहले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई धितोपत्र बोर्डले गैरव्यवसायिक र अबाञ्छित कार्यक्रमको संज्ञा दिंदै संयमित हुन आग्रह गरेको छ ।  लामो समय घरविदामा बसेर काममा फर्किएका धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको निर्देशनमा तयार भएको विज्ञप्तिमा...

सेयर लगानीकर्ताको अर्थमन्त्रीसँग छलफल हुँदै, दवाब समूह गएन

1552457946artha.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूह अर्थमन्त्रालयले डाँकेको छलफलमा नजाने निर्णयमा पुगेको छ ।  दवाब समूहले अर्थमन्त्रालयबाट औपचारिक रुपमा पत्र नआएको भन्दै आज राखेको छलफलमा जान अस्वीकार गरेको हो ।  सो समूहका अध्यक्ष हरि ढकालले आफूहरुलाई अन्य संघमार्फत छलफलका लागि मौखिक रुपमा डाँकिएको र यस्ता छलफलबाट आफूहरुले राखेका मागहरु...

सेयर लगानीकर्तालाई अर्थले वार्तामा बोलायो

1552399212dawab.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले चैत ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेपछि अर्थ मन्त्रालयले सबै सेयर लगानीकर्ताका संगठनलाई वार्तामा बोलाएको छ ।  लगानीकर्ता दवाब समूहले सोमबार ३२ बुँदे मागमा केही नयाँ माग थपी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । समूहले आफ्नो आन्दोलनलाई सहयोग गर्न सबै लगानीकर्ताका संघसंगठनलाई आह्वान समेत...

दवाब समूहले अगाडि सारेका ३२ बुँदे माग के-के हुन् ?(सूचिसहित)

1552315966dawab.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले चैत ९ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  उसले आफूले यसअघि प्रस्तुत गरेका ३२ बुँदे मागको विषयमा सरकार र नियामक धितोपत्र बोर्ड उदासीन बनेका र धितोपत्र बोर्डका अध्यक्ष लगानीकर्ताविरुद्ध षड्यन्त्रमा लागेका भन्दै आन्दोलनको घोषणा गरेका छन्।  उनीहरुले ती ३२ बुँदे मागमा...

दवाब समूहद्वारा आन्दोलनको घोषणा

1552305909dabab.jpg
काठमाण्डौ । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै सेयर लगानीकर्ता दवाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको बर्खास्ती, सेयर खरीदमा प्यानको व्यवस्थालाई स्वेच्छिक बनाइनुपर्ने लगायतका माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।  यो समूहले चैत ९ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।  समूहले लगानीकर्ताको...

नेप्सेको अनलाइन ‘पूर्ण त्रुटिपूर्ण’, कानूनी उपचारमा जाने लगानीकर्ताहरुको घोषणा

1552222927nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले करोडौं रुपैयाँ खर्च गरी बनाएको अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा त्रुटिपूर्ण रहेको निश्कर्ष निकाल्दै लगानीकर्ता संघसंगठनले छानबिन र कानूनी कारबाहीका लागि अर्थमन्त्रालय गुहारेका छन् । नेप्सेको फितलो व्यवस्थापन र कमजोर नेतृत्व तथा अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाले सेयर बजारप्रति...

लगानीकर्ताबाट तर्किने बोर्ड अध्यक्षलाई अर्थले थर्कायो, दवाब समूहलाई छलफलको निम्ता

1550415461dabab.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । बजार विस्तार तथा सुधारका विषयमा माघ पहिलो हप्ता बुझाएको ३२ बुँदे माग र अर्थमन्त्रीबाट गठित कार्यदलको ५८ बुँदे सुझावको कार्यान्वयनको अवस्थाको बिषयमा छलफल गर्न धितोपत्र बोर्डले सेयर लगानीकर्ता दवाब समूहलाई छलफलमा बोलाएको छ ।  आइतबार बोर्डमा पुगेका दवाब समूहका अध्यक्ष हरि ढकालसहितको समूहलाई बोर्डका...

सेलायो दवाब समूह, नेता भन्छन्-‘बजार सुधार्ने जिम्मा हाम्रो मात्र हो ?’

1549804051hari2.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । छोटो समयमा सेयर बजारका राम्रा र गुणस्तरीय एजेण्डा राख्दै आमरण अनसनसम्म बसेको सेयर लगानीकर्ता दवाब समूह हिजोआज सेलाएको छ ।  आमरण अनसनमार्फत सरकारलाई घूँडा टेक्न बाध्य बनाएको दवाब समूह सुस्त भएको हो वा शक्ति सञ्चयमा लागेको हो ?  निकै उग्र र आक्रामक शैली अपनाएको भन्दै यो समूहलाई धेरै मिडियाले ओझेलमा समेत...

प्यानलाई थाँती राखी बजार सुधारका अन्य अजेण्डामा ध्यान दिन लगानीकर्ताको आह्वान

1548423005investots1.jpg
काठमाण्डौ । सेयर लगानीकर्तासँग सम्बद्ध अस्तित्वमा रहेका पाँचवटै संगठनले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताले प्यान अनिवार्य लिनुपर्ने भनी गर्न लागिएको व्यवस्थाप्रति असहमति जनाए पनि कारोबार गर्दा प्यान लिनुपर्ने विषय चाहि राम्रो रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले पहिला आवश्यक अध्ययन गर्न र स्थायी लेखा नम्बरको विषयमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध