share laganikarta sangh

सेयर लगानीकर्तालाई प्रधानमन्त्रीको आश्वासन, समस्या समाधान गर्ने वचन

1630915747governor.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।  प्रम देउवाले समेत लाखौं सेयर लगानीकर्ताहरुको सम्पत्ति स्वाहा हुने गरी काम गर्ने नेपाल राष्ट्रबैंकको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै बजारमा उठेका मागहरुको सरकारले सम्बोधन गर्ने बचन दिएका...

'देउवा नेतृत्वको सरकार बनेपछि बजारले पुराना रेकर्ड तोड्नेछ'

1626097303tara.jpg
-ताराप्रसाद फूल्लेल नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको सरकार आएपछि स्वभाविक रूपमा देशको अर्थतन्त्रमा पुनर्जागरण आई अर्थतन्त्र थप चलायमान हुने कुरामा दुईमत नहोला । नेपाली कांग्रेसले सधैं नै यस राष्ट्रलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आधुनिकीकरणको नेतृत्व दिँदै आएको छ । २०१५ सालमा प्रथम निर्वाचित सरकारको नेतृत्व...

सेबोनको कदमप्रति लगानीकर्ताका संघसंगठन रुष्ट, भन्छन्, ‘लगानी असुरक्षित बनाउने काम भयो’

1623815777sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यशैलीप्रति आपत्ति जनाउँदै लगानीकर्ताका संघसंगठनले सर्वसाधारण लगानीकर्तालाई भयभित नभई संयमित तरिकाले कारोबारमा संलग्न हुन आग्रह गरेका छन्। नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालद्वारा मंगलबार जारी संयुक्त विज्ञप्तिमा...

1695556604Online-Ad.gif

अब झनै आकर्षक हुनसक्छ नेपालको सेयर बजार

1619405386tara.jpg
-ताराप्रसाद फुल्लेल  गौतम बुद्धले भन्नुभएको थियो ‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, विश्वसनीयता सबैभन्दा राम्रो सम्बन्ध हो, विवेक स्वास्थ्य र सम्बन्ध भन्दा पनि ठूलो हो । त्यसैले विवेकलाई प्राथमिकतामा राखिएको यो बुद्धको उपदेश केवल दर्शन मात्र नभई सबैतिर लागू हुन्छ । सेयर बजारका लागि त यो झन अपरिहार्य हुन्छ...

१८ दिनको ब्रोकर कमिसन ६८ करोड ! अर्थले उहिल्यै घटाउन भन्यो, बोर्ड अझै आलटालमा

16070698831-1.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहको आमरण अनसन र अन्य लगानीकर्ता संघसंगठनको आन्दोलन तथा दवाबका कारण करिब १९ महिनाअघि अर्थमन्त्रालयले अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । सो समितिले मुद्रा तथा पूँजी बजार सुधारका लागि ५८ बुँदे सुझाव सरकारलाई दिएको थियो । ती सुझावको तत्काल कार्यान्वयन गर्न अर्थमन्त्रालयले मातहतका निकायमा सोही...

ब्रोकर कमिसन नघटाउने चाल: बोर्ड अध्यक्ष अमेरिकातिर, लगानीकर्ता छल्दै कार्यकारी निर्देशक

16070656871289810218779153496815455664051104096203795n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष ब्रोकर कमिसन घटाउनैपर्ने बाध्यता दवाबलाई छल्न अमेरिका हिँडेका रहस्य खुलेको छ ।  बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगाना ब्रोकर कमिसन घटाउनैपर्ने विषयलाई ओझेलमा पार्न र ब्रोकर कमिसनको मुद्धालाई ओझेलमा पार्न अमेरिका बिदामा गएको स्रोतले दाबी गरेको छ ।  उनले यसअघि जुन समय तोकेर त्यो अवधिमा...

ब्रोकर कमिसन घटाउन सेयर लगानीकर्ता संघको आग्रह , बजार अझै बढ्ने दाबी

1606477905tara.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले ब्रोकर कमिसन यथाशीघ्र घटाउन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको छ । सेयर लगानीकर्ता संघले आज एक विज्ञप्ति जारी गर्दै हिजो नेप्सेमा ऐतिहासिक रेकर्ड कायम गरेको उपलक्ष्यमा स्वागत गर्दै नेपाल धितोपत्र बोर्डलाई तत्काल  ब्रोकर कमिसन घटाउन आग्रह गरेको हो । हाल बजारको विकास तथा विस्तारका लागि सम्बन्धित...

ब्रोकर कमिसन घटाउन बोर्डको आलटाल, पुनः डेलिगेसन जाने लगानीकर्ताको तयारी

1606460876sebon.jpeg
काठमाण्डौ । दक्षिण एसियाकै महँगो ब्रोकर कमिसन लागू भएको नेपालको सेयर बजारमा ब्रोकरहरुले दैनिक करोडौं कमिसन असूल गर्दा लगानीकर्ताहरुको ढाड सेकिएको छ । चौतर्फी माहौल सकारात्मक बन्दै जानु र नेप्सेको अनलाइन प्रविधिका कारण समेत निरन्तर बुलिस ट्रेण्डमा रहेको बजारमा सेयर खरिदबिक्रीबापत तिर्नुपर्ने ब्रोकर कमिसनले भने लगानीकर्ताहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध