shivam cement

शिवममा पछिल्लो खेल: ठूला बिक्री गरी भाग्दै, साना खरीदमा आक्रामक !

1558355946traffic.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडको सेयरमा जारी बढ्दो यात्रामा सोमबार ब्रेक लागेको छ । अघिल्लो साताको बुधबार झै यो कम्पनीको सेयरको बढोत्तरी यात्रामा पुनः ब्रेक लागेको हो।  बढिरहेको कुनै कम्पनीको सेयरमूल्य घट्नुको अर्थ हो, त्यसमा बढेको बिक्री चाप, अर्थात, किन्ने भन्दा बेच्ने बढी भएपछिको अवस्था । शिवम सिमेन्टको सेयरको सोमबारको...

शिवमको सेयर कर्नरिङ गर्ने ५८ नं. ब्रोकर आजदेखि बिक्रीमा आक्रामक

1558334641shivm.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । शिवम सिमेन्ट लिमिटेडको सेयर चलखेलमा विगत केही हप्तादेखि निरन्तर खरीद गरी ठूलो परिमाणमा सेयर उठाएको  ब्रोकर नम्बर ५८ सोमबारदेखि बिक्रीमा आक्रामक देखिएको छ ।  धेरै दिनदेखि दैनिकजसो शिवमको सेयर कर्नरिङ्ग गरिरहेको ब्रोकर नम्बर ५८, नासा सेक्युरिटीजले सोमबारदेखि भने बिक्रीमा अग्रेसिभ मूभ लिएको नेप्सेको...

पन्ध्र दिनमै जुन कम्पनीको सेयर १०३% ले बढ्यो, लगानीकर्ता मालामाल

1558255155ssss.png
काठमाण्डौ । तीव्र इन्साइडर ट्रेडिङ, सेयरको कर्नरिङ र यस्ता धन्दामा नियामकदेखि सम्बद्ध सबै पक्षको गठजोडका कारण पछिल्लो समय नेपालको सेयर बजारले ‘जूवाको खाल’लाई बिर्साइदिने चरित्र प्रदर्शन गर्न थालेको छ । ह्वीम र हल्लाकै भरमा कुनै निश्चित कम्पनीको सेयर हारालुछ भइरहेको दृश्यले यस्तै संकेत गर्दछ ।  नेप्सेमा सूचिकृत कम्पनीहरुले...

1695556604Online-Ad.gif

ब्रोकर नं. ५८ द्वारा शिवमको सेयर कर्नरिङमा यस्तो खेल !

1558095101market.jpg
काठमाण्डौ । शिवम सिमेन्टको सेयर मूल्य बढाउन तीव्र चलखेल भइरहेको छ । यही क्रममा ब्रोकर नम्बर ५८ मार्फत यो कम्पनीको सेयर कर्नरिङको काम पनि तीव्र बनेको अर्को तथ्य भेटिएको छ ।  यो ब्रोकरमार्फत शिवम सिमेन्टको तेश्रो त्रैमासको वित्तीय विवरण निकै राम्रो आउँदैछ भन्ने हल्ला बजारमा व्यापक बनाइएको थियो । हल्ला गरिएजस्तो यो कम्पनीको तेश्रो...

शिवमको उछाल यात्रामा ब्रेक, बिक्री गर्नेहरु अधिक

1557914001shivam-depth.jpg
काठमाण्डौ । केही दिनदेखि निरन्तर रहेको शिवम सिमेन्टको सेयर मूल्यको बढोत्तरी यात्रामा ब्रेक लागेको छ ।  शिवम सिमेन्टको सेयर मूल्यमा सुनियोजित रुपमा सो सिमेन्ट कम्पनीका संचालक, उनीसँग निकट ब्रोकर र केही ठूला खेलाडीहरुले खेलेका बिषय पर्दाफास भएसँगै लगानीकर्ता सचेत भई सेयर बिक्री गरी सुरक्षित बन्नेतर्फ लाग्दा शिवमको सेयर मूल्य घटेको...

शिवम सिमेन्टमा रमिता: बढाउने र घटाउनेबीच घमासान

1557902779up-down.jpg
काठमाण्डौ । शिवम सिमेन्टको सेयर दोश्रो बजारमा ठूला लगानीकर्ताले कर्नरिङ गरेको र सुनियोजित रुपमा गिरोहहरु परिचालन गरी अस्वभाविक रुपमा मूल्य बढाउने खेल भएको पर्दाफास भएसँगै बुधबारको बजारमा यो कम्पनीको सेयरमा रमिता देखिएको छ ।  बजार खुलेदेखि नै मिनेट–मिनेटको अन्तरालमा सेयर मूल्य घटाउने र बढाउनेहरुबीच घमासान प्रतिस्पर्धा चल्यो ।...

युनिलिभरसँग दाँज्दै शिवमको सेयरमा तीव्र चलखेल, ब्रोकर र संचालकको भूमिका ‘शंकास्पद’ !

1557832879shivm.jpg
-भक्तराज रसाइली काठमाण्डौ । शिवम सिमेन्ट्सको सेयर मूल्यमा दिनहँुजसो पोजिटिभ सर्किट लागिरहेको छ । कम्पनीको तेश्रो त्रैमासको वित्तीय विवरण उत्साहजनक आउने हल्ला पिटाएर यो कम्पनीको सेयरको मूल्य बढाउने अभियान थालिएको थियो । अहिले पनि विभिन्न ब्रोकरेज हाउसमा बिजशाला टिम पुग्दा युनिलिभर,बोटलर्स नेपाल(तराई) लिमीटेडको मूल्य सोसरह नै...

शिवम सिमेन्टको कमालः एक महिनामै ७७% को रिटर्न, आइपीओ खरीद गर्नेलाई ८२%

1557822839press.jpeg
काठमाण्डौ । शिवम सिमेन्टले प्रत्येक दिनजसो कमाल गर्न थालेको छ । यो कम्पनीको सेयर मूल्य नयाँ वर्षको एक महिनाको अवधिमा ७७ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।  नयाँ वर्षको पहिलो कारोबार दिन बैशाख २ गते शिवम सिमेन्टको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ रहेको थियो ।  नयाँ वर्षको ओपनिङ महिना बैशाख ३१ गते मंगलबार...

शिवम सिमेन्टले इतिहास रच्यो, सेयर मूल्य पहिलोपटक रु.५०० नजिक !

1557739197business-profit-chart-vector-33660.jpg
काठमाण्डौ । शिवम् सिमेन्टले तेश्रो त्रैमाससम्म खूद नाफा १ अर्ब माथि कटाएको खबरका कारण लगानीकर्ताले मरिहत्ते गरेर सेयर खरिदारी गर्न खोज्दा सोमबार पनि यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ ।  शिवमको मूल्य १० प्रतिशतको हाराहारीमा बढेर ४९७ प्रतिकित्ताको उचाईमा पुगेको हो ।  प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले...

सेयर मूल्यमा तीव्र बढोत्तरी भएको शिवमको खूद नाफा औसत, तर, बाँड्नसक्छ आकर्षक लाभांश

1557713226profit-shivam.jpg
काठमाण्डौ । विगत १२ कारोबार दिनहरुको अवधिमा ४७ प्रतिशत भन्दा बढी मूल्य बढाइएको शिवम सिमेन्ट्स लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ ।  यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.०६ प्रतिशतले बढी हो ।  चौथो त्रैमाससम्म पनि नाफाको यो गति कायमै रहे शिवम सिमेन्ट्सले यो वर्ष १ अर्ब ४१...

शिवमको सेयर होल्ड गर्ने मालामाल, १२ कारोबार दिनमा ४७.२३% सम्पत्ति वृद्धि

1557654288shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्टको सेयर होल्ड गरेर बस्नेहरुले १२ कारोबार दिनको अवधिमा ४७ प्रतिशतभन्दा बढीले सम्पत्ति बढाएका छन् । बैशाख ११ गते दोश्रो बजारमा शिवम् सिमेन्टको मूल्य उसले जारी गरेको आइपीओ मूल्य नजिक पुगेको थियो । सो दिन शिवम् सिमेन्टको अन्तिम बिक्री मूल्य ३०७ रुपैयाँ प्रतिकित्ता रहेको थियो ।  त्यसपछि बढ्न थालेको यो...

शिवम् सिमेन्टको सेयरमा अचाक्ली खरीद चाप, कारण यस्तो छ

1557391912oli.jpg
काठमाण्डौ । शिवम् सिमेन्टमा फेरि उच्च खरीद चाप देखिएको छ ।  केही दिनअघिदेखि बढेर बीचका केही दिन सुस्ताएको शिवम् सिमेन्टको सेयर मूल्य फेरि बढ्न थालेको हो ।  असोज १७ गते शिवम सिमेन्टको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३२८ रुपैयाँ रहेको थियो । त्यसपछि बैशाख १९ गते ३४४ रुपैयाँ पुगेको सेयर बैशाख २२ गते बढेर प्रतिकित्ता ३५८...

आठ दिनमा शिवम सिमेन्टको मूल्यमा २६.३८% को वृद्धि, कारण यस्तो छ

1557144143ksbbl.jpg
काठमाण्डौ । आइपीओ लगत्तै १५ प्रतिशत नगद लाभांशको घोषणाले समेत खासै नसुधारिएको शिवम् सिमेन्टको मूल्य केही दिनदेखि उकालो लाग्न थालेको छ । लगानीकर्ताहरु मरिहत्ते गर्दै शिवम् सिमेन्टको सेयर किन्ने दौडमा बसेपछि यो कम्पनीको मूल्य पछिल्ला ८ कारोबार दिनमा २६.३८ प्रतिशतले बढिसकेको छ ।  अप्रील २४ का दिन प्रतिकित्ता ३०७ रुपैयाँ रहेको शिवम्...

शिवमको आइपीओ किन्नेले दुई महिनामै पाए १५% रिटर्न, मर्जर वा एक्वीजिसनको ढोका खुल्ला

1556008829agm-shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्टको तेश्रो वार्षिक साधारणसभाले करबाहेक १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैशाख ९ गते सोमबार सम्पन्न वार्षिक साधारणसभाले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  यो प्रस्ताव पारित भएसँगै आइपीओ किनेको करिब २ महिनाभित्रै लगानीकर्ताले १५...

युनिभर्सलको बजार मूल्य रु.१०० भन्दा पनि तल, शिवमको पनि घट्दै

1554617106smart.png
काठमाण्डौ । बजार खुलेको केही मिनेटमै युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा पहिरो गएको छ ।  यो कम्पनीको सेयर दोश्रो बजारमा कारोबारमा आएको दिनदेखि नै लगातार पहिरो व्यहोरिरहेको छ । प्रत्येक दिन नेगेटिभ सर्किट लागिरहेको यो कम्पनीको मूल्य आइतबार बजार खुलेको केही मिनेटमै घटेर अंकित मूल्य भन्दा तल पुगेको हो ।  युनिभर्सल पावरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध