shivam cement

युनिभर्सल र शिवमको मूल्य घटेको घट्यै, एनआइसी एशिया बढेको बढ्यै !

1554299281ups-n-down.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबार खुलेसँगै युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा दैनिकजसो नेगेटिभ सर्किट लागिरहेको छ । यो क्रम बुधबार पनि रोकिएन । चैत १० गते पहिलोपटक यो कम्पनीको दोश्रो बजारमा १२ वटा सेयर कारोबारमार्फत २३० कित्ता किनबेच भएको थियो । सो दिनको कम्पनीको अन्तिम बिक्रीमूल्य २७० कायम भएको थियो ।  त्यसपछि पनि...

शिवम सिमेन्ट्सको बुक क्लोज मिति तय

1554269036agm.png
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।  केही दिनअघिदेखि दोश्रो बजारमा सूचिकृत यो कम्पनीले चैत २६ गतेलाई बुक क्लोज मिति तोकेको छ ।  यसको अर्थ कम्पनीले आह्वान गरेको तेश्रो वार्षिक साधारणसभामा सहभागी हुन र कम्पनीबाट घोषित १५.७८९५ प्रतिशत नगद लाभांश पाउन चैत २५ गतेभित्र यो कम्पनीको...

शिवमको एजीएम बैशाख ९ गते, मर्जर वा एक्वीजिसनमा जानसक्ने !

1554006378agm.png
काठमाण्डौ । हालसालैबाट दोश्रो बजारमा सूचिकृत शिवम सिमेन्ट्स लिमीटेडले आगामी बैशाख ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले काठमाण्डौको राष्ट्रियसभा गृहमा आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा हालै संचालक समितिबाट निर्णय भएअनुसार १५.७८९५ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा प्रस्तुत हुनेछ...

1695556604Online-Ad.gif

शिवम सिमेन्टले सेयरधनीलाई १५.७८९५% लाभांश दिने

1553749098glicl.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले आफ्ना सेयरधनीलाई प्रतिसेयर १५.७८९५ प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय गरेको छ ।  कम्पनीको बुधबार अपरान्ह ४ः३० बजे बसेको संचालक समितिको ५६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्तापुँजी ४ अर्ब  ४० करोडको प्रतिसेयर १५.७८९५ प्रतिशतले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार...

सेयर मूल्यमा पहिरो: शिवमको थामियो, यूनिभर्सलको उस्तै

1553698312ups-down.jpg
काठमाण्डौ । दोश्रो बजारमा सेयर कारोबार सुरु भएको तेश्रो दिनसम्म दैनिक नेगेटिभ सर्किट व्यहोरेको शिवम सिमेन्ट्स लिमीटेड चौथो दिन बुधबार भने सुखद देखिएको छ ।  तेश्रो दिनसम्म सेयर मूल्यमा प्रत्येक दिन १० प्रतिशतको हाराहारीमा पहिरो व्यहोरेको यो कम्पनीको मूल्य बुधबार भने स्थिर रहेको छ ।  मंगलबार शिवमको सेयर मूल्यमा अघिल्ला २ दिन झै...

शिवममा फेरि नेगेटिभ सर्किट, मूल्य आइपीओको नजिक

1553581766rahul.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको तेश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार खुलेको केही मिनेटमै शिवम सिमेन्टको मूल्य १० प्रतिशतको हाराहारीमा घटेपछि नेगेटिभ सर्किट लागेको हो ।  यो दिन पनि नेगेटिभ सर्किट लागेपछि कम्पनीको सेयर मूल्य आइपीओ निश्कासन भएको नजिकउन्मुख भएको छ ।   यो दिन...

शिवम र युनिभर्सलको मूल्यमा लगातार नेगेटिभ सर्किट !

1553502762nepal-japan.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको दोश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  यो दिन समेत शिवम सिमेन्टको सेयरमा खरीद अर्डर शून्य छ भने १ लाख १८ हजार भन्दा बढी कित्ता बिक्रीका लागि अर्डर पोस्ट भए पनि खरीद गर्ने नहुँदा त्यसको म्याचिंग हुन सकेन । बजार खुलेदेखि नै शिवम सिमेन्टको निकै ठूलो कित्ता सेयर...

शिवमको मूल्यमा पहिरो: बिक्री गर्न चाहनेको लहर, किन्ने छैनन्

1553493566nepal-japan.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको दोश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा पहिरो गएको छ ।  यो दिन समेत शिवम सिमेन्टको सेयरमा खरीद अर्डर शून्य छ भने बिक्री आदेश दिनेहरुको संख्या अधिक छ । बजार खुलेदेखि नै शिवम सिमेन्टको निकै ठूलो कित्ता सेयर बिक्री अर्डरमा राखिएको छ ।  आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको...

शिवम किन्ने कोही छैन, बिक्रीको चाङ

1553413286swis.jpg
काठमाण्डौ । शिवम सिमेन्टको सेयरमा बिक्रीको उच्च चाप देखिएको छ ।  आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य कारोबार सुरु भएको केही मिनेटमै १० प्रतिशतको हाराहारीमा घटेको हो ।  शिवम सिमेन्टको पहिलो कारोबार प्रतिकित्ता ४६४ रुपैयाँमा भएको थियो । ४६४ रुपैयाँमा २ हजार २० कित्ता कारोबार भएको थियो । नेप्सेले यो...

‘स्पेशल प्रिओपन सेसन’को नाममा शंकास्पद काम, शिवम् र युनिभर्सलको कारोबार भएन

1553157043broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको चलखेल र गडबडीका कारण शिवम सिमेन्ट र युनिभर्सल पावरको बिहीबार दोश्रो बजारमा सेयर कारोबार हुन सकेन ।  शिवम र युनिभर्सल पावरको दोश्रो बजारमा सुरु हुने कारोबारसँगै नेप्सेले स्पेशल प्रि–ओपन सेसनको नयाँ व्यवस्था गरे पनि सो विषयमा लगानीकर्तालाई बेलैमा सूचना नदिइँदा दुवै कम्पनीको सेयर कारोबार हुन...

शिवमको कारोबार रेञ्ज रु. १६१.६० देखि ४८४.८० हुने, बिहीबारदेखि कारोबार

1552982515shivam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । शिवम सिमेन्ट लिमीटेडको दोश्रो बजारमा कारोबारका लागि सुरुवाती मूल्य रु. १६१.६० रुपैयाँदेखि ४८४.८० रुपैयाँ तोकिने भएको छ ।  शिवम सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको छ ।  यो कम्पनीको कारोबार बिहीबारदेखि खुल्ने नेप्सेस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  कारोबारका लागि...

शिवमको सेयर सूचिकरण सम्झौता मंगलबार हुने

1552916031shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्टको सेयर दोश्रो बजारमा यही साताभित्र सूचिकरण भई कारोबारमा आउने भएको छ ।  शिवम सिमेन्टले मंगलबार नेपाल स्टक एक्सचेञ्जसँग सेयर सूचिकरणको सम्झौता गर्दैछ ।  सम्झौतापछि यो सातादेखि नै दोश्रो बजारमा सेयर कारोबार सुरु हुने नेप्सेस्थित स्रोतले दाबी गरेको छ ।  यो कम्पनीको साधारण सेयर फागुन २२ गते  बाँडफाँड भएको...

नेप्सेमा शिवमको सेयर यही साता सूचिकरण हुने

1552901565shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्टको सेयर दोश्रो बजारमा यही साताभित्र सूचिकरण हुने भएको छ ।  नेप्सेको सूचिकरण शाखाका सुबोध ढुंगेलले यही साताभित्र शिवम्को साधारण सेयर सूचिकरण गराउने गरी तयारी अगाडि बढेको बिजशालालाई जानकारी दिएका छन् ।  यो कम्पनीको साधारण सेयर फागुन २२ गते  बाँडफाँड भएको थियो ।  सेयर बाँडफाँडपछि शिवम् सिमेन्ट लिमीटेडले...

शिवम सिमेन्टको सीइओमा सजन देवकोटा नियुक्त

1552387588shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्टस लिमीटेडले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सजन देवकोटालाई नियुक्त गरेको छ ।  देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्यानुभव हासिल गरेका छन् । साथै उनी करिब ४ वर्षदेखि शिवम सिमेन्टमा आबद्ध छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समयदेखि...

शिवमको आइपीओ रिजल्ट आयो, कसलाई कति कित्ता पर्यो ?(सूचिसहित)

1551852637shivam2.jpg
काठमाडौं। शिवम सिमेन्टको आइपीओ सबै आवेदकले पाएका छन् ।  बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओको बाँडफाँड गरेको हो ।  सो क्रममा आइपीओ खरीदका लागि आवेदन दिएका सबैले सेयर पाएका छन् ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका चिफ अपरेटिंग अफिसर सन्दीप कार्कीका अनुसार शिवमको आइपीओमा ५० कित्तादेखि अधिकतम ५ हजार ६४०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध