Siddhartha bank

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा छुट अफर

1577192291sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । सत्रौं वार्षिकोत्सव ९पौष ९ गते, बुधबार० लाई लक्षित गरी  पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।  यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म...

सिद्धार्थ बैंकद्वारा एकैपटक ५ शाखाको उद्घाटन

1577102970sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज सोमबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजकै दिन सुनसरीअवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।  बैंकको दुहबीशाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी...

सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन

1577018142sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज आइतबार वीरगंजअवस्थित मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।  बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक  सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकद्वारा तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम

1576500024Dulegauda.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यूके एड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा  वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा मिति गत मंसिर २५ गते दमौलीमा र  मंसिर २६ गते दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा...

सिद्धार्थ बैंकद्वारा अपाङ्ग बालअस्पताल तथा पुर्नस्थापना केन्द्रलाई दश लाख आर्थिक सहयोग

1576411291sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज आइतबार काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारीरचिकित्सा निर्देशक डा। विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान  गरे । अपाङ्ग बालअस्पताल तथा...

सिद्धार्थ बैंकका थप दुई शाखाको औपचारिक उद्घाटन

1576153790Bidhyapati-Branch.jpg
काठमाण्डौ । सिद्धार्थ  बैंकले आज बिहीबार धनुषाअवस्थित विद्यापति चोकशाखा र जनकपुर शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक  हेम प्रसाद न्यौपानेबाट भएको थियो भने जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहबाट भएको बैंकले...

सिद्धार्थ बैंकले ल्यायो “सरल एसएमई कर्जा”

1575895712Siddhartha-BankLogoEnglishTag-line-2.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा रू ७५,००,०००र(  ९रू पचहत्तर लाख० सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।  बंैकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप...

सिद्धार्थ बैंकको नयाँ शाखा मंगलपुर र पदमपुरमा

1575288672Siddhartha-BankLogoEnglishTag-line-1.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले आज सोमबार चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको  बताएको छ ।  उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको...

सिद्धार्थ बैंकको कास्कीको हेम्जामा शाखा विस्तार

1574674984Siddhartha-BankLogoEnglishTag-line.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले सोमबारदेखि कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा विस्तारपश्चात सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४...

सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सुुचारु

1574254880sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पु¥याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशः बिस्तार गरिने बैंकले जनाएको छ ।  यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा...

सिद्धार्थ बैंकको नयाँ शाखा मोरङको ट्राफिक चोकमा

1574078877sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज मंसिर २ गते सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ...

सिद्धार्थ बैंकको खुद नाफा थोरै घट्यो, रिजर्भमा पनि १.२२%को गिरावट

1573355059siddhartha-Bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा घटेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष ०.६९ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा यो वर्ष बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन...

सिद्धार्थ बैंकको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ भदौ ५ बाट निष्कासन हुने

1565748476Siddhartha-Bank-opens-3-new-branches.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ का २५ लाख कित्ता भदौ ५ गतेबाट निष्कासन गरिने भएको छ । गत साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले सात वर्ष अवधि तथा वार्षिक १०.२५% ब्याजदर भएको रु २ अर्ब ५० करोड मूल्यबराबरका कित्ताहरुको निष्कासन गर्न लागेको हो । प्रतिडिबेन्चर रु १ हजार अंकित २५ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध