Siddhartha bank

सिद्धार्थ बैंकद्वारा दायित्वलाई रु. ५ लाख सहयोग

1599381269siddhartha.jpg
काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सिद्घार्थ बैंक लिमिटेडले आज आइतबार दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।  युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमासहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई गरिएको यस सहयोगबाट...

सिद्धार्थ बैंकको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा

1598877066Siddhartha-Bank-Logo.jpg
काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले आज सोमबारदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे छ । यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न...

सिद्धार्थ बैंक र 360 ट्रान्सपोर्ट सोलुसन्स बीच सम्झौता,कार्ड मार्फत बस भाडा भुक्तानी गर्न सक्ने

1597926609sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले हिजो बुधबार सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ  360  ट्रान्सपोर्ट सोलुसन्ससँग व्यावसायिक सम्झौता गरेको छ ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र  360 ट्रान्सपोर्ट सोलुसन्स्का तर्फबाट प्रमुख...

1695556604Online-Ad.gif

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

1597403560sb1.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लि. र सिद्धार्थ बैंक लि.का बीच विप्रेषण सम्बन्धी कारोबारको लागि  एक अर्काको प्रतिनिधि भई सहकार्य गर्ने गरी सम्झौता सम्प्।न्न भएको छ । यस सम्झौता पछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग  पुग्ने दुवै बैंकले विश्वास लिएका छन् ।  कामना...

सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा सहयोग रकम हस्तान्तरण

1597238370sbl.jpg
काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले आज बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड सतसट्ठी लाख सत्ताइस हजार नौ सय उनन्तिस रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ ।  उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले...

सिद्धार्थ बैंकले रु. ३ अर्बको ऋणपत्र जारी गर्ने, ब्याज ८.५%

1596978752sbl.jpg
काठमाण्डौ । बैंकको ब्याजदर घटेसँगै त्यसको प्रभाव अब निश्कासन हुने ऋणपत्रहरुले दिने रिटर्नमा पनि पर्ने देखिएको छ ।  ब्याजदर घटिरहेको नयाँ परिस्थितिमा सिद्धार्थ बंैंकले रु.३ अर्बको ऋणपत्र निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । जसको प्रस्तावित ब्याजदर ८.५ प्रतिशत मात्र छ ।  सात वर्षे अवधिको ऋणपत्रका ३० लाख इकाई...

सिद्धार्थ बैंकले ९.२५% मै घर कर्जा दिने

1596189285sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई ९.२५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने एक विज्ञप्तिमार्फत जनाएको छ । सो प्रदान गरिएको...

सिद्धार्थ बैंकले घटायो कर्जा र निक्षेपको ब्याजदर, केमा कति ?

1595481336loan.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज साउन ८ गतेदेखि लागू हुने कर्जा तथा निक्षेपको ब्याजदर घटाएको छ। चालु आर्थिक वर्षको साउनदेखि राष्ट्र बैंकले कर्जा तथा निक्षेपको ब्याजदर आफूखुसी निर्धारण गर्न छुट दिएसँगै वाणिज्य बैंकहरुले धामधम कर्जा तथा निक्षेपको ब्याजदर घटाइरहेका छन्। सोही सिलसिलामा सिभिल बैंकले कर्जा तथा निक्षेपको ब्याजदर...

हेल्प नेपाललाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

1594641724sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले असार २९ गते सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु ५ लाख प्रदान गरेको छ ।  सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी बैंकले जनाएको छ...

‘क्विक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

1592902575signing-with-Siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि ‘क्विक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ। ‘क्विक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडसक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको...

सिद्धार्थ बैंकद्वारा १७ स्थानीय तहको राहत कोषमा आर्थिक सहयोग

1586498832Siddhartha-Bank-Logo.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडीमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउँदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी यस बैंकका स्थानीय तह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका...

हरेक प्रदेशलाई सिद्धार्थ बैंक लिमिटेडको रु १० लाखको सहयोग

1585462838sbl.jpg
काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि  सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले रु ७० लाख सहयोग गरेको छ ।  कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । सिद्धार्थ...

कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको रु १५ लाखको आर्थिक सहयोग

1584967570sbl.png
काठमाण्डौ । हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । महामारी रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिनु यस बैंकले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको छ । यसै...

सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

1584534142sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटल प्रा। लि।बीच आज  बुधबार बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।  सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो...

सिद्धार्थ बैंकको नँया शाखा गोरुसिङेमा

1583932208sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध