social security fund

सामाजिक सुरक्षा कोषमा समेटिए ४ लाख श्रमिक

1679563052ssf.jpg
काठमाण्डौ। सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ।  सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।  कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो।  कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक...

वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै, यस्ता छन् सुविधा

1679395137sss.jpg
काठमाण्डौ । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदैछन्। सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ। वैदेशिक...

सामाजिक सुरक्षा कोषमार्फत हुने उपचार पुरानो मेडिकल कलेजमा

1647412416hospital.jpg
चितवन । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको निःशुल्क उपचार भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट हुने भएको छ।  कोष र कलेजले यससम्बन्धी सम्झौता गरेका हुन्। यसअघि औषधोपचारबापतको खर्च रकम अस्पताललाई भुक्तानी गरेपश्चात योगदानकर्ता आफैँले सामाजिक सुरक्षा कोषमा सोधभर्ना दाबी गर्ने झन्झटिलो...

1695556604Online-Ad.gif

भविष्यका लागि बचत: सीआईटी वा एसएसएफमा आबद्ध हुँदा पाइन्छन् यस्ता सेवासुविधा

1638853537logo.png
– अनन्त्य सुन्दर काठमाण्डौ । अवकाशपछिको जीवन सुखमय होस् भन्ने चाहना कसको हुँदैन र ? यससँगै छोराछोरीको भविष्य उज्ज्वल पार्ने र भविष्यमा छोराछोरीमाथि बोझ बन्न नचाहने सोच पनि धेरैको हुन्छ। यी सोच र चाहना तबमात्रै पूरा हुन्छन्, जब जागिरको सुरुआतदेखि नै मानिसले बचतको बानी विकास गर्छ।  हाल नेपालमा पनि कर्मचारीहरुका लागि सञ्चय कोष...

सामाजिक सुरक्षा कोषले पनि पेन्सन योजना ल्याउँदै

16145141871552672047744916531661489153281419201420931n.jpg
काठमाण्डौ। सामाजिक सुरक्षा कोषले पनि स्वरोजगार र अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले समेत सहभागित जनाउन सक्ने पेन्सन योजना ल्याउने भएको छ। कोषका उपकार्यकारी निर्देशक तथा प्रवक्ता बिबेक पन्थीले उद्यम, स्वरोजगार र अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले समेत सहभागित जनाउन सक्ने पेन्सन योजना ल्याउने भएको जानकारी दिएका छन्।...

सामाजिक सुरक्षा कोषसहित ४ संस्थानले ‘नेपाल स्टक डिलर’ खोल्ने, ३०% आईपीओ निष्कासन हुने

16145116261532223881673657319488234508996239409694779n.jpg
– भक्तराज रसाइली काठमाण्डौ । पुँजीबजारमा लगानी गर्ने उद्देश्यले ४ वटा संस्थान मिलेर नयाँ स्टक डिलर ल्याउने भएका छन्।  सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी मिलेर नयाँ स्टक डिलर ल्याउन लागेका हुन्। सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि गत मंसिर १० मा मन्त्रिस्तरीय बैठकद्वारा पारित...

अब सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाइनबाटै

1601531626NCHL.png
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंकमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) को प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानीहरु अनलाइनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रक्रियाको थालनी गरेको छ। हाल कोषले उपदानसम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता...

सामाजिक सुरक्षा कोषमा आबद्ध कम्पनी र तिनका कर्मचारीलाई रु. १९ करोड राहात

1586848614social.jpg
काठमाण्डौ । सरकारले श्रमिक तथा कर्मचारीलाई करिब १९ करोड रुपैयाँ राहत प्रदान गरेको छ। सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीलाई राहात प्रदान गरेको हो। जसअनुसार सरकारले ८६१ कम्पनी र तिनमा कार्यरत ३३ हजार ४०० श्रमिक तथा कर्मचारीले कोषमा जम्मा गर्नुपर्ने १८ करोड ६६ लाख रुपैयाँ...

‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ’– उपाध्यक्ष ढकाल

1574859389ssf.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग...

सामाजिक सुरक्षा कोषको १ वर्ष : १.१५ लाख श्रमिक सूचीकृत, रु. १७ करोड योगदान

1574825754SSF1.jpg
काठमाण्डौ । जोखिममा परेका नागरिकलाई सामाजिक संरक्षण प्रदान गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले शुरु गरेको रणनीतिक महत्वको सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको एक वर्ष पुगेको छ । गत वर्ष मङ्सिर ११ गते सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आजसम्म...

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले रु. १ करोडसम्म घरजग्गा कर्जा पाउने, ब्याजदर पनि कम

1573011832Home-loan.jpg
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध योगदानकर्ता श्रमिकलाई १ करोड रुपैयाँसम्म घरजग्गा कर्जा दिने भएको छ । कोषले तयार पारेको लगानी कार्यविधिमा श्रमिकको आर्थिक सुनिश्चितताका लागि घरजग्गा कर्जासँगे शैक्षिक र सामाजिक कर्जासमेत समेटिएको छ । कोष सञ्चालक समिति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यो कार्यविधि...

सामाजिक सुरक्षा कोषमा ५ हजार १७० रोजगारदाता कम्पनीका ८० हजार श्रमिक आबद्ध

1571122703SSF.jpg
काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा करीब ८० हजार श्रमिक आबद्ध भएका छन् । अनलाइन सेवामार्फत असोज दोस्रो सातासम्म पाँच हजार १७० रोजगारदाता कम्पनी कोषमा दर्ता भई ७९ हजार ६५५ श्रमिकलाई दर्ता गरिएको छ । कोषमा दर्ता भएपछि आधारभूत तलबको ३१ प्रतिशत तलबकट्टी गर्नुपर्ने व्यवस्था छ, कर्मचारी तथा आश्रित परिवारले योगदानमा आधारित पेन्सन पाउनेछन्...

सामाजिक सुरक्षाकोषले एकैपटक माग्यो ६५ कर्मचारी, कुन पदमा कति ?

1559282399samajik-surakshya-kosh.jpg
काठमाण्डौ । सामाजिक सुरक्षाकोषले एकैपटक ६५ कर्मचारी माग गरेको छ ।  कोषले ११ औं तहको उपकार्यकारी निर्देशकदेखि चतुर्थ तहको कम्प्युटर अपरेटरसम्मको पदमा कर्मचारी माग गर्दै इच्छुकबाट दरखास्त आह्वान गरेको हो ।  सबैभन्दा बढी वरिष्ठ प्रशासन सहायक र नवौं तहको प्रशासकीय अधिकृतका लागि कर्मचारी मागिएको छ । १० औं तहको वरिष्ठ प्रशासन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध