success story

सेयर लगानीकर्ताका भद्र नेताको चर्का कुरा

1558688521uttam-daju.jpg
-भक्तराज रसाइली काठमाण्डौ । जागिरे जीवन र व्यवसायलाई पर पन्छाउँदै सेयर बजारमा सक्रिय एक पात्र उत्तम अर्यालको कथा निकै चाखलाग्दो छ ।  काठमाण्डौ–१४ कलंकीका रैथाने अर्याल २०७३ सालमा स्थापित सेयर लगानीकर्ता संघका अध्यक्ष हुन् । उनको भद्र र सरल जीवनशैली, मीठो बोली र मिजासिलो व्यवहारको सेयर लगानीको क्षेत्रमा पृथक पहिचान र चर्चा हुने गर्छ...

बेलायतको आकर्षक तलब छाडेर नेपालमै उद्यम, तीन युवा मिलेर खोले नमूना ‘लन्ड्रीपार्क’ उद्योग

1558261150Loundry-Park-Photo-8.jpg
काठमाण्डौ । अहिले हजारौं नेपाली युवाहरु खाडी मुलुक जान समेत आतुर र संघर्ष गरिरहेका छन् । तर वेलायत जस्तो युरोप पुगेका एक नेपाली युवा भने स्वदेश फर्केर व्यवसाय गर्न थालेका छन् ।  उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. १० हँडिया घर भएका सन्तोषसिंह कार्कीले काठमाडौंको मनहरा फाँटमा लन्ड्रीपार्क नामक व्यवसायिक लन्ड्री सेवा उद्योग...

शम्भु प्रधान: सिनेमाबाट चिनिए, सेयर बजारमा चम्किए !

1558081167shabhu-daju.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजार लगानीको यस्तो क्षेत्र हो, जहाँ सबैले कमाउँदैनन् । लगानी गरेकामध्ये कमैले मात्र कमाउँछन् भने बढीले गुमाउँछन् ।  सेयर बजारमा लगानी गरेर कमाउनका लागि राम्रो रणनीति चाहिन्छ भनेर हामीले सुन्दै, पढ्दै आएका छौ । तर, कतिपयको हकमा यो विषय लागू नहुन पनि सक्छ । पढेरै, बुझेरै लगानी गरिरहेका करोडपतिहरु पनि...

1695556604Online-Ad.gif

पढे शिक्षा संकाय, बने वकिल: परिचय बन्यो सफल लगानीकर्ताको

1557469521success.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूँजी अभाव र युवा शक्ति बैदेशिक पलायन विकासोन्मुख मुलुकको दूर्भाग्य र बिडम्बनापूर्ण अवस्था  हो । तर, स्वदेशमा नै थोरै पूँजीबाट केही सुरु गर्छु भन्ने युवाहरुका लागि पछिल्लो समय नेपालको पूँजीबजार सहज प्रवेशमार्ग बनिरहेको छ । न्यूनतम १ हजारबाट जुनसुकै समय सहज ढंगले प्रवेशको एकमात्र विकल्प बनिरहेको...

सेयरमा हजार लगानी गरेर लाख कमाएका विद्यार्थीको कथा: पढाई खर्च टार्दै, पोर्टफोलियो बढाउँदै !

1557034206student.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूँजी बजारमा लगानी गरेर धेरै लगानीकर्ताहरुले कमाउने र गुमाउने प्रक्रिया चलिरहन्छ । यसलाई नियमित चक्र पनि मानिन्छ ।  नेपालको पूँजी बजारमा विशेषतः मारवाडी समुदाय, जागिरे, व्यापारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको सक्रियता रहँदै आएको छ।  सेयर बजारबाट करोडपति भइने भन्ने मान्यतालाई पछ्याउँदै आजकल...

टिकाटालोको केही हजार लगानी गरेकी एक गृहिणी कसरी सेयरबाट करोडपति बनिन् ? रोचक स्टोरी

1556263032kalpana.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सुन्दा अचम्म लाग्ला, विवाहमा टीका लगाएको पैसाबाट सेयर बजारमा पाइला टेकेकी महिला सेयरबाटै करोडपति बनिन्, त्यो पनि टिकाटालोको त्यही पैसा लगानी गरेर ।  भाग्य र कर्मले साथ दिएपछि सेयर बजारमा केही हजार रकम लगानी गरेकी एक पात्र ११ वर्षको अवधिमा करोडपति बनेकी एक रोचक स्टोरी यसपटक हाम्रो छनौटमा परेको छ ।  कल्पना...

बसन्त नेपाल: जो घामसँगै ब्रोकर अफिस पुग्छन, बजारलाई हाइसञ्चोले पैसा कमाउने ठाउँ मान्छन् !

1555686780nepal1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । कसैलाई करोडपति त कसैलाई रोडपति बनाउने सेयर बजारमा विशेष चाख र अध्ययन भएमा सेयरको कमाइले ठूलो भरथेक गर्नसक्छ ।  सेयर बजारको महासमूद्रमा पसेर मोती खोज्नु चाहिँ कम चुनौतीपूर्ण छैन । थोरै व्यक्तिहरु सुझबुझपूर्ण र वित्तीय व्यवस्थापनमा अब्बल भएमा सेयरबाट करोडपति नहुने कुरै हुँदैन । आफू सेयरमा लगानी गरेर अरु...

डेरावाल इञ्जिनियर सेयरबाट बने करोडपति, काठमाण्डौमा २ घर र गाडी

1554448336pokharel.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजार रहस्यमय हुन्छ । यसको गति कहाँ रोकिन्छ र कहाँ गएर अगाडि बढ्छ, कसैले भन्न सक्दैन । तर, केही अनुभवको प्रयोग गरी भाग्यले साथ दिए, बजारमा सही समयमा प्रवेश गर्न र बाहिरिन सकेको खण्डमा सेयरबाटै करोडपति बन्न सकिन्छ । हिम्मत र सुझबुझका साथ राम्रा कम्पनीका सेयर खरिद गरेर धैर्यता राखी बजारबाट करोडपति बनेका केही...

अष्ट्रेलिया उड्नुअघि वीरगञ्ज पुगेका युवालाई ‘कटिया’ले तान्यो, टिकट च्यातेर थाले व्यवसाय

1553846530katiya.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बिना परिवर्तन नवीनता सम्भव छैन । सिर्जनशीलता अभिप्रेरणा र सुधारको संकेत हो । ती व्यक्ति जसले परिवर्तनका लागि साहस जुटाउँछ, त्यहाँ राम्रा अवसरका ढोकाहरु निशर्त खोलिन्छन् र ऊ नै लिडर बन्दछ र थुप्रै अनुयायीहरु कमाउँछ । यस्तै एक पात्र हुन् हरि पाण्डे । माघ ४ गतेदेखि काठमाण्डौको कालिकास्थानमा पहिलो कटिया हाउस...

सेयरबाट करोडपति प्रमिला भन्छिन्–‘हाई रिस्क, हाई गेन’

1553254154pramila-final.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाली सेयर बजारमा सही समयमा बजार प्रवेश गरे सेयरकै लगानीबाट करोडपति हुने एक सामान्य महिलाको सक्सेस स्टोरी यस साता बिजशालामा पस्कन गइरहेका छौं ।  सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीमा जन्मेर हाल काठमाण्डौ–३२ पेप्सीकोलाकी बासिन्दा प्रमिला राजभण्डारी नेपालको पूँजीबजारमा महिला सक्रिय लगानीकर्ताका...

केटाहरुको कपाल काट्ने केटी, छोटो समयमै मालामाल !

1552640364sampari.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सुदूरपूर्वकै रमणीय र फेसनेबल सहरको उपमा पाएको सुन्दर नगरी हो–धरान । डाइभर्सिटी सहरका रुपमा चिनिने धरान मात्र यस्तो ठाउँ हो, जुन जिल्ला भन्दा पनि सहरकै नामबाट मुलुकभर वर्षौदेखि सुपरिचित छ ।  यही सहरको भीडमा आज बिजशालाले स्थानीय समाजमा फरक पहिचान बनाएकी अलिक फरक पात्रलाई उभ्याउने प्रयास गरेको छ । यो स्टोरी...

डेढवर्षमै कसरी लोकप्रिय भो मिराज बेकरी ?एक युवाको रोचक सक्सेस स्टोरी

1552194982mirage1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । ढुंगाको काँपमा पिपल उम्रिने मुलुक हो नेपाल । संभावनै संभावनाले भरिपूर्ण हाम्रो देशमा असंभव केही छैन । बग्रेल्ती अवसर भए पनि त्यसलाई चिन्ने जमातको संख्या निकै कम छ । आफ्नै देशको अवसरलाई चिन्ने सीमित संख्याका युवाहरुमध्येकै एक हुन ३१ वर्षीय योगेश बस्ताकोटी र उनको जोडी ।  उनले काठमाण्डौ वडानम्बर २९ स्थित...

पुरुष गार्ड सप्लाई गर्दै जो मासिक एकलाख बढी कमाउँछिन् !

1551446833anita.jpg
काठमाण्डौ । गर्न चाहनेका लागि नेपालमै जताततै संभावना छ । मेहेनती र परिश्रमी हातहरुले यो कुरा प्रत्येक दिन प्रमाणित गर्दै आएका छन् । देशमै बसेर केही गरिखान चाहनेहरुका लागि प्रेरणाकी स्रोत हुन् अनिता घिमिरे ।  अझ देशमा पति वियोगको पीडा मुटुमा लिएर वियोगको र बिजोगको जिन्दगी बाँचिरहेका महिलाहरुका लागि उनी अझ ठूलो प्रेरणाकी स्रोत...

बजारबाट मालामाल ‘उत्तानोप्रसाद’लाई सेयर उठाउन भ्याई–नभ्याई, ओलीकै पालामा १८८१ को विन्दू ब्रेक हुने दाबी

1551431768uttano.jpg
-भक्तराज रसाइली काठमाण्डौ । एक पात्र जसले नेपालको सेयर बजार सूचक(नेप्से इण्डेक्स) १८ सय ८१ विन्दूको सर्वाधिक उचाईमा पुग्दा १२ सय बिन्दूमा झर्छ भन्ने प्रक्षेपण गर्दै बारम्बार फेसबूकमार्फत भनिरहँदा धेरै लगानीकर्ताले ‘उत्तानो प्रसाद’को उपमा दिएर खिसीट्यूरी गर्ने गर्थे । नभन्दै अहिले नेप्से परिसूचक सेयर बजारले जुराइदिएको नयाँ नाम...

सेयरबाटै करोडपति बने धरानका प्रवीण अग्रवाल

1550551383prabin.jpg
-भक्तराज रसाइली  धरान । पूर्वाञ्चलको सुन्दर नगरी धरानमा प्रवीण अग्रवालको नाम सेयर लगानीकर्तामाझ सुपरिचित छ । प्रवीण सेयर बजारमा लगानी गरी नाम र दाम कमाएका सफल लगानीकर्ता हुन् ।  प्रवीणको अर्को अर्थ  पारङ्गत हो, सेयरको मामिलामा उनलाई यसैको उपमा दिन्छन् धरानका लगानीकर्ताहरु ।  ४४ वर्षीय अग्रवाल स्वर्गीय मातापिता कन्हैयालाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध