success story

जो अढाई वर्षमै सेयरबाट बने करोडपति

1608009234amir.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सेयर बजारलाई समेत आफ्नो प्रोफेसनका रुपमा अगाडि बढाइरहेका युवा जमात पछिल्लो समय बढ्दो छ । सेयर बजारबाटै नाम र दाम कमाउने सपना बोकेर आएका यस्तै भीडमा एक युवा सेयर बजारमा आफ्नो भविष्य खोजिरहेका छन् । यी युवाले सेयर बजारमा अढाई वर्षमै बजारको गहिराई अध्ययन मात्रै गरेनन् सेयरको कमाईलाई पनि अब्बल बनाउँदै लगे...

अफ्रिकामा कुस्त कमाएको पैसा सेयर बजारमा, वर्षेनी आउँछ लोभलाग्दो लाभांश

1584678737gautam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सफलता सहजै पाउने चीज होइन । सफलता निरन्तरको प्रयास र अध्ययनमा निर्भर रहन्छ । कुनै पनि सेक्टरमा हात हाल्दा अध्ययन भए मात्र सफल भइने दृष्टान्त बोकेको आजको स्टोरीमा काभ्रेका एक युवाको बिदेश यात्रा र स्वदेशमा हाल सेयर बजारको यात्राबारे खोतल्ने प्रयास गरेका छौ ।  कमल गौतमको स्थायी घर पाँचखाल ९ काभ्रे हो । हाल उनी...

दीपकको सेयर नशा:राजनीति त्यागे, जायजेथा मासेर बजारमै खन्याए

1583477998deepak-final.jpg
– भक्तराज रसाइली काठमाण्डौ । दुई दशकदेखि सेयरबजारमा सक्रिय एक युवा लगानीको रोचक संघर्ष आज यहाँ प्रस्तुत गर्न गइरहेका छौँ। विद्यार्थी जीवनबाट विद्यार्थी नेताहुँदै कसरी उनी सेयर बजारमा प्रवेश गरे भन्ने विषयमा हामी यहाँ खोतल्न गइरहेका छौँ।  आजका हाम्रा पत्र हुन्, दीपक कार्की । मोरङको पथरी स्थायी बासिन्दा कार्की हाल काठमाण्डौको...

1695556604Online-Ad.gif

सेयर होल्ड गर्दा जसको लगानी २० गुणाले बढ्यो !

1582859660satish.jpg
काठमाण्डौ । सेयर बजारमा लगानी अवधि दुई किसिमले निर्धारण गरिन्छ । एक अल्पकालीन र दोस्रो दीर्घकालीन । सेयर बजारमा सफल र जीत उसैको हुन्छ, जसले दीर्घकालीन सोच राखी लगानी गरिरहेको हुन्छ । यस्तै वर्गमा पर्ने र सेयर लगानीलाई दीर्घकालका लागि सोच्ने हजारौंमध्येका एक लगानीकर्ता हुन् सतिशकुमार बोहरा । 'होल्ड इज गोल्ड'को मान्यता राख्ने उनी सेयर...

'बुल रन'मा पैसा छाप्न जो अमेरिका छाडेर स्वदेश फर्किए !

1582222298nawaraj.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजारको नशा चढेपछि हतपत उत्रिन गाह्रो छ । सेयरको नशाले मानिसलाई कस्तोबाट कस्तो बनाउँछ, कहाँबाट कता पुर्याउँछ, कुनै पत्तो हुँदैन । नेपालको सेयर बजारका एक व्यक्ति, जो आफ्नो पोर्टफोलियो करोडौं बनाउन सफल भए, तर अन्त्यमा सेयर बजार नै छाडेर अमेरिका पलायन हुनुपर्ने आपत आइलाग्यो । अमेरिका गएको १ वर्ष पनि बित्न पाएन,...

पेशा वकिलको, नशा सेयरको !

1581050270kanchan.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजारको ग्लामरस छविका कारण यो क्षेत्रमा धेरैको आशक्ति हुन्छ । कतिपय विद्यार्थी कालमा त कतिपय जागिर जीवनमै सेयर बजारमा आएको भेटिन्छ । उसो त जागिरे जीवनबाट रिटायर्ड भएपछि पनि सेयर बजारमा लगानीकर्ताका रुपमा सक्रिय रहनेको संख्या पनि उल्लेख्य बढ्दै गइरहेको छ । विद्यार्थीकालदेखि आइपीओबाट सुरुवात गर्दै...

टाँट पल्टिएको कफी सप किनेर जो करोडपति बने !

1580455851Prabesh-1.jpg
– भक्तराज रसाइली काठमाण्डौ । देशको अस्थिरतामा सम्भावना नखोजी पलायान भएका नेपालीहरु विदेश भन्नेबित्तिकै मरिहत्ते गर्छन् । उता विदेशमा रहेका नेपालीहरु भने स्वदेशमै सम्भावना देख्छन् । यस्तै अस्थिरमा सम्भावना देखेर बेलायतबाट फर्केका एक युवाको संघर्षलाई यो साता तपाइँहरुसामु ल्याएका छौँ । रेडमड कफी नामक रेष्टुराँ व्यवसायका मालिक...

सेयरको नशाले जागिर छाडे, अहिले कमाउँछन् मासिक २ लाख

1579832626sundar-pande.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विश्वमै सेयर बजारमा लगानी गर्ने व्यक्तिहरुलाई निकै सम्मानपूर्वक हेरिन्छ । सेयर बजारको चार्म र ग्लामरसकै कारण यसैलाई प्रोफेसनका रुपमा अगाडि बढाउने जमात नेपालमा पनि बढिरहेको छ । जागिरको कमाइ निश्चित हुने र नसोचेको पैसा कमाउन समेत सेयर बजारको क्षेत्रमा अन्य प्रोफसेनबाट आउने व्यक्तिहरुको लहड पनि रोचक बन्दै...

पढाई छाडे विदेश छाडे, तर छाडेन सेयरको नशाले

157924390911111.jpg
-भक्तराज रसाइली काठमाण्डौ । लगानीको वातावरण भए पनि मुुलुुकभित्र केही उद्यम व्यवसाय गर्न करोडौं रुपैयाँ आवश्यक पर्छ, तर सेयर बजार मात्र यस्तो क्षेत्र हो जहाँ जुनसुकै समयमा थोरै थोरै लगानी गरेर नाफा कमाउन सकिने सम्भावना रहन्छ । यही सेयर बजारले बैदेशिक रोजगारी जानबाट रोकेर हाल यसैलाई पेशाकै रुपमा अँगाल्ने युुवाहरुको जमात पनि बाक्लो छ ।...

जागिरसँगै सेयरबाट कसरी कमाउने ? एक ‘जागिरे लगानीकर्ता’को प्रेरक कथा

1576825012Kishor-Shrestha.jpg
-भक्तराज रसाइली काठमाण्डौ । एक हजार वा सोभन्दा थोरै रकमसमेत लगानीका निम्ति सहज  माध्यम  नेपालको पूँजीबजार हो । विभिन्न क्षेत्र, तह र तप्काका व्यक्तिहरुका लागि समेत पूँजीबजार निकै आकर्षक लगानीको प्लेटफर्म बन्दै गएको छ । जागिरेहरुका लागि त झन् बचत रकम पूँजीबजार निकै राम्रो लगानीको विकल्प हो । जागिरे जीवनमा आर्जेको केही बचत रकम सेयर...

गार्मेन्ट उद्योगमा डूबे, सेयरबाट उक्सिए !

1573796955chhote.jpg
-भक्तराज रसाइली काठमाण्डौ । मुलुकको विकासका लागि अपरिहार्य रहेको उद्योगधन्दामा राज्यले संरक्षण गर्न नसक्दा सफल उद्योगीको छवि बनाएर पनि सेयर बजारलाई अन्तिम इनिङका रुपमा स्वीकार गरी सक्रिय लगानीकर्ताको रुपमा क्रियाशील व्यक्ति हुन्–छोटेलाल रौनियार ।  पुख्र्यौली घर भारत भएपनि ७ पुस्तादेखि काठमाण्डौको मखन टोलमा बस्दै आएका उनको...

सेयरको ‘केही लाख’को लगानीलाई ‘केही करोड’ बनाएका एक पात्र

1569564772basnet.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजार बुझ्ने लगानीकर्ताहरुको जमात निकै सानो छ । सेयर बजारमा गरिएको विवेकपूर्ण र सुझबुझपूर्ण लगानी धेरै व्यक्तिहरुको व्यवसाय र जीवनको आधार बन्दै आएको छ । बजारमा विवेकपूर्ण लगानी गर्ने केही सीमित पात्रमध्ये सन्तोष बस्नेत पनि एक हुन् । उनी जागिरे जीवनलाई नै त्यागेर नेपाली सेयर बजारमा होमिएका हुन् ।  बजार...

‘सेयरमा घाटा खाँदा काठमाण्डौको घर नै गुम्यो !’

1568962612katwal.jpg
-भक्तराज रसाइली काठमाण्डौ । मिडियामा आएका समाचारका आधारमा सेयर बजारमा होमिएका लगानीकर्ताहरु प्रशस्तै भेटिन्छन् । लगानीको उपयुक्त माध्यम बनिरहेको सेयर बजारमा ११ वर्षअघि प्रवेश गरेका यस्तै एक पात्र हुन्, भलाकाजी कटवाल । नेपाल आर्मीमा वारेन्ट अफिसरबाट रिटायर्ड भएपछि रेष्टुरेण्ट व्यवसाय सम्हाल्दै सेयरबजारमा समेत सक्रिय छन् । उच्च...

तीस कित्ता आईपीओबाट पूँजीबजार छिरेका पन्थी बने इन्भेस्टमेन्ट कम्पनीका एमडी

1568353433Panthi-1.jpg
– भक्तराज रसाइली काठमाण्डौ । पूँजीबजारले विभिन्न क्षेत्र, तह र तप्काका व्यक्तित्वलाई आकर्षणमा पारेको देखिन्छ । लगानीको कुनै दायरा नभएको र थोरै रकम पनि पूँजीबजारमा लगानी गर्न सहज ठाउँसमेत बन्दै गएकाले पछिल्लो समय युवा तथा विद्यार्थी यसप्रति निकै आकर्षित बन्दै गएका छन् । विशेषतः व्यवस्थापन विषयका विद्यार्थी पाठ्यक्रममै अध्ययन...

‘अलीबाबा’ कम्पनीका प्रमुख ज्याक मा; जो कुशल शिक्षकहुँदै ई–कमर्सका माध्यमबाट एसियाकै धनी व्यक्ति बने

1568100680Jack-Ma.jpg
काठमाण्डौ । चीनको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी ‘अलीबाबा’ का को–फाउन्डर तथा प्रमुख ज्याक मा आफ्नो ५५ औँ जन्मोत्सव भोलि सेप्टेम्बर १० तारेखमा मनाउँदैछन् । ज्याक मा आफ्नो जन्मोत्सवकै दिन कम्पनीबाट बिदा लिँदैछन् । अलीबाब सुरु गर्नुअघि ज्याक मा एक सामान्य शिक्षक थिए । कम्पनी छाडेपछि पुनः उनी शिक्षक पेसामै गएर मानवसेवा गर्ने सोचमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध