success story

यूरोप/क्यानडाबाट रिजेक्टेड एक यूवा, जो पर्यटन गरेर मासिक ३ लाख कमाउँछन् !

1549793249gautam.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । ‘सक्छौ जागिर नखाउ, सक्दैनौं जागिर खाउ’ भन्ने भनाईमा उद्यमशीलताले धैर्य भएर कुनै पनि क्षेत्रमा हात हाल्ने हो भने बिदेशी भूमि नगई नेपालकै माटोमा सून फलाउन सकिने र नेपालमा नै पैसाको बोट पाईन्छ भनेर प्रमाणित गरेका पात्र हुन्–उत्तम गौतम । ३० वर्षीय गौतमले पर्यटन व्यवसायलाई आफ्नो कर्मक्षेत्र बनाउँदै...

गलैंचा उद्योगका मजदूर कसरी बने करोडपति ? ‘हरि सर’को रोचक सक्सेस स्टोरी

1549032531hari-sir.jpg
-भक्तराज रसाइली काठमाण्डौं । भनिन्छ ठूलो निधार भएको मान्छे भाग्यमानी हुन्छन् । चौडा र ठूला निधार भएका मिहिनेती हरिप्रसाद पौडेल, जो नोकियाको एउटा कालो मोबाइल सेटमा शिक्षकहरु र विद्यार्थीहरुसँग फोनमा प्रायः वार्तालाप गरिरहेका देखिन्छन् ।  हरिप्रसाद पौडेल उर्फ हरि सर काठमाण्डौं ३२ स्थित शंकरदेव क्याम्पसको विपरीत गल्लीमा रहेको जागिर...

अमेरिकी भिजा त्यागेका एक किशोर, सेयरबाट करोडपति बन्ने सपना हुर्काउँदै !

1548246417balami.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सेयर बजारले धेरैको जीवन बनाएको छ । यो क्षेत्रमा लागेर अरुको पछाडि कुद्नेहरुले सर्वश्व गुमाएका पनि छन् ।  केही महिनाअघि नेप्से इण्डेक्स १८८१ को सर्वाधिक विन्दूमा पुगेपछि सेयर बजारबाट रातारात करोडपति बन्ने सपना पाल्नेहरुको संख्या ह्वात्तै बढ्यो । यस्तै सपना साकार पार्ने अभिलाषासहित विभिन्न वर्ग, तप्का,...

1695556604Online-Ad.gif

एक मारवाडी युवा, जो सेयरबाट वार्षिक ७ करोड लाभांश बुझ्छन् !

1546672708dipendra.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपालको सेयर बजारमा मारवाडी समुदायको दरिलो उपस्थिति छ । भनिन्छ मारवाडी समुदायले जुन सेयर छोयो, त्यसैको मूल्य बढ्छ । मारवाडी समुदायको बलियो उपस्थिति भएको नेपालको सेयर बजारमा दीपेन्द्र अग्रवालको नाम नौलो होइन ।  लगानीकर्ताले पछिल्लो समय गरेको आन्दोलन र आमरण अनसनसम्म अग्रवालको भूमिकाका कारण पछिल्लो समय...

केही लाखको सेयरलाई ‘केही करोड’ बनाएकी एक गृहिणीः रणनीति कुनै विज्ञको भन्दा कम छैन !

1545974441laxmi3.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । काठमाण्डौं नैकाप निवासी लक्ष्मी पराजुली(पौडेल)को १४ वर्ष शिक्षण पेशा गरेको अनुभव छ ।  पोखरा र काठमाण्डौंका बोर्डिङ्ग स्कूलमा शिक्षण गरेकी उनी सो पेशामा रम्न नसकेपछिसानो लगानीमा ६ जनालाई रोजगारी दिदैं घरेलु उद्योगमा हात हालिन् । नूडल्स उद्योगमा राम्ररी चलाएको अनुभव संगालेकी उनले जनशक्ति र अन्य कारणले...

खाडीमा कमाउँदै, सेयरमा लगानी गर्दै

1545457101shahi.jpg
-प्रकाश बञ्जारा यूएई । शेयरमा बुझेर लगानी गरे भविष्यमा राम्रो मुनाफा गर्न सकिने भएता पनि प्रवासका धेरै नेपाली शेयरको बारेमा जानकार नभएको पाइयो, तर यही भिडमा एक नेपाली भेटिए, जो आफ्नो ड्यूटीको बेला पनि घरिघरि मोवाइल इन्टरनेटबाटै आफूले लगानी गरेको कम्पनीको शेयरमूल्य कति पुग्यो, कति फाइदा भयो भनेर हिसाबकिताब गरिरहेका भेटिए ।  कुरा...

हरिकुमार श्रेष्ठ: सेयरबाट करोडपति, सेयरबाटै रोडपति !

1545392368hari-dai.jpg
हरिकुमार श्रेष्ठ, नेपालको सेयर बजारको दुई दशकसम्मको अवधिमा चर्चाको शिखरमा रहेको एउटा नाम हो । सेयर बजारमा हालसालै छिरेका नयाँ लगानीकर्ताका लागि यो नौलो नाम भए पनि पुराना लगानीकर्ताका लागि यो परिचित नाम हो । सन् २००१ देखि शंकरदेव क्याम्पसमा अध्यापनरत उनै श्रेष्ठ नेपाली सेयर बजारका कुनै बेलाका एक कुशल खेलाडी मात्र होइनन्, सेयरबाट सोच्दै...

टाट पल्टिएर यूएई छिरेको नेपाली ठिटो कसरी बन्यो नेस्ट्लेको योजना अधिकारी ? रोचक कथा

1543142776deepak1.jpg
-प्रकाश बञ्जारा यूएई । समयले व्यक्तिलाई रुवाउँछ, हसाउँछ, टुक्राउँछ, जोड्छ र साहस लिएर हिँड्न सिकाउँछ । कसैको जिन्दगीमा समय सारथी बनेर आउँछ त कसैको जीवनमा दुश्मन । त्यस्तै दुश्मन बनेर समय देखा पर्यो तत्कालीन फाक्टाङ्ग गाविस तथा हालको बराहापोखरी गाउँपालिकाको घोरिङ्गखामा जन्मे हुर्केका दिपक राईलाई ।  झट्ट हेर्दा उनी अल्लारे ठिटो जस्तै...

प्यासनले जन्माएको प्रोफेसन, साइकल बेचेरै जो लखपति भए

15402970361.jpg
-भक्तराज रसाइली धरान । साइकल टुरिजम र ग्रीन सीटीका अभियन्ता कृष्ण केसी धरानमा परिचित नामका रूपमा चिनिन्छ्न । विश्व साईकल यात्री पुष्कर साहबाट प्रभावित केसी पश्चिम बुटवलबाट धरानलाई कर्मथलो बनाउँदै एक साइक्लिष्ट, हरित नगरी अभियन्ता र माउण्टेन साइकल व्यवसायीका रूपमा आफूलाई स्थापित गर्न उद्दत एक कर्मशील युवा उद्यमी हुन् । उनले २०७१...

दशैंमा सकस: हवाई टिकट नपाउँदा यात्रु अलपत्र

1539780071Nepalgunj-Airport.jpg
खजुरा बाँके । दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप अत्यधिक रूपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ ।  जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ । कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन । कर्णालीका जुम्ला, मुगु...

सेयरबाटै करोडपति बने मोटरसाइकल मेकानिक, काठमाण्डौमा ठड्याए दुई आलीसन महल !

1538128468manik1.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । केही वर्षअघिसम्म मनिक महर्जनको परिचय मोटरसाइकल मेकानिकको रुपमा सीमित थियो । समयक्रमसँगै उनी अहिले मोटरसाइकल वर्कसपको मालिक मात्र होइन्, दर्जनौ कम्पनीको सेयर मालिक समेत बनेका छन्।  दिनभर मोटरसाइकलका पार्टसहरुसँग खेल्न खप्पीस उनी सेयरबजारका अन्तरकुन्तर पनि उत्तिकै केलाइरहेका हुन्छन् । आफ्ना कम्पनीका...

ड्राईक्लिनर्सबाट रु. ४ करोड कमाई, ५ ठाउँमा घडेरी

1537518563tiptop.jpg
-भक्तराज रसाइली   काठमाण्डौ । नेपाली समाज आज पनि कामलाई हतपत सम्मान गर्न चाहदैन । कामको आधारमा ठूलोसानो र उचनिच भन्ने प्रवृतिका कारण नै मुलुक आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको देखिन्छ । कामलाई सानोतिनो नठानी लण्ड्री व्यवसाय गरेर नाम र दाम नेपालमा नै कमाएका कुबेर(कमल) भट्टराई महिनाको एक लाख सहजै कमाउँछ्न् । उनको संघर्षपूर्ण जीवन...

मासु बेच्दै, सेयरमा लगानी गर्दै !

1536550408masu4.jpg
-भक्तराज रसाइली काठमाण्डौ । उनको परिचय दिनमै २ पटक फेरिन्छ । कुनै बेला मासु व्यवसायी, कुनै बेला सेयर लगानीकर्ता। सफल मासु व्यापारी मात्र नभई पछिल्लो समय सेयरबाट लखपति हुने लगानीकर्ताको रुपमा चिनिन्छन् रोजिना उप्रेती । गाउँमा कृषि गर्दागर्दै पतिले चलाउने काठमाण्डौको मासु पसल आफैंले सम्हालेकी उनी सेयरबजारकी एक कुशल लगानीकर्ता हुन्...

संगम स्वीट्सको कथा: झापामा जन्मिएर काठमाण्डौमा राज !

1536034049sangam-sweets1.jpg
-भक्तराज रसाइली काठमाण्डौं । मांसाहारी बाहुल्य समाजमा शुद्ध शाकाहारी भएर जन्मिएकाहरुलाई कुनै बेला कहीँ कतै अभर परेर बास बस्दा आफूले चाहेजस्तो खानेकुरा पाउनै मुश्किल हुन्थ्यो । संगम चौलागाई शर्माले पनि यस्तै अप्ठ्यारो भोगे, धेरै वर्षअघि ।  २०४६ सालबाट झापामा बसी कोइलाको व्यापार थालेका थिए उनले । नेपालमा कोइलाको व्यापार गर्दा भारतीय...

ट्याक्सी कुदाउँदै सेयरमा लगानी गर्दै !

1535705919deepak.jpg
-भक्तराज रसाइली काठमाण्डौं । तनहुँ जिल्ला बारभञ्ज्याङ गाउँपालिका ८ स्थायी घर भएका दीपकप्रसाद जैशी हाल काठमाण्डौं तीनकुनेमा बस्छन् । ५ जनाको परिवारसहित बसेका जैसीले टेस्ट मात्र पास गरेका छन्, तर सेयर र ट्याक्सीको कमाईले काठमाण्डौंमै एउटा घर किन्ने क्षमता राख्छन् । विगत १२ वर्षदेखि ट्याक्सी चलाइरहेका उनी ३ वर्षअघि सेयर बजारमा छिरेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध