surya life insurance

सूर्या लाइफको एजीएम आज, कति गर्दैछ लाभांश पारित ?

1641182137suryalife.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस १९ गते आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।  वार्षिक साधारणसभा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.७ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने नगद...

सूर्या लाइफको वार्षिक साधारणसभा पुस १९ मा, लाभांश पारित मुख्य अजेन्डा

1639112039surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.३६८४ प्रतिशत लाभांश...

सूर्या लाइफको खुद बीमा शुल्क आर्जन रु. १.११ अर्ब, नाफामा ११.८%को बढोत्तरी

1637041619surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको  पहिलो त्रैमासमा १ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ३३.४१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

1695556604Online-Ad.gif

सूर्या लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1635655042surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५२२ रुपैयाँ कुल १३.३६८४ प्रतिशतले हुन आउने ३० करोड २५ लाख १३ हजार २६३ रुपैयाँबराबरको लाभांश प्रस्ताव...

सूर्या लाइफको नयाँ लोगो सार्वजनिक, यस्तो छ मूल नारा

1635228311surya-life.jpg
काठमाण्डौ । नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्देश्यले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा आयोजित एक समारोहबीच आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो मूल नारा “सर्वे...

सूर्या लाइफ इन्स्योरेन्स : खुद बीमाशुल्क आर्जन रु. ४.१८ अर्ब, नाफा २३%ले बढ्यो

1628742826surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब ८४ करोड...

सूर्या लाइफ इन्स्योरेन्सद्वारा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन, अब कसको कति ?

1623917945surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले साढे २२ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा...

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

1621592045vivek-jaha.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विवेक झा नियुक्त भएका छन्।  कम्पनी सञ्चाल कसमितिको आज बसेको बैठकले संस्थापक सेयर समूहतर्फ रिक्त सञ्चालक पदमा झालाई नियुक्त गरेको हो। झालाई आजैदेखि लागू हुने गरी भी.जे. इन्भेस्टमेन्ट कम्पनी प्रालिका प्रतिनिधिका रुपमा सञ्चालक समितिको बाँकी कार्यकालका लागि नियुक्त...

सूर्या लाइफ : बीमा शुल्क आर्जन ७७.९०%ले बढ्यो, नाफा रु. २०.१२ करोड

1612932749Surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब २८ करोड रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ७७.९० प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब २८...

सूर्या लाइफको १०.५% लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

1608786531Surya-Life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत मंगलबार सम्पन्न बैठकले वार्षिक साधारणसभा माघ १० गते विराटनगरको बजरंगबलीमार्गस्थित होटेल हैरिसन प्यालेसमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको कुल कुल १०.५२६...

सूर्या लाइफबाट विदा भए शिवनाथ, विवेक झा आउने चर्चा

1604550946vivek.jpg
काठमाण्डौ । देशकै नम्बर वान जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सबाट राजीनामा गरेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विवेक झा सूर्या लाइफ इन्स्योरेन्समा जाने भएका छन् ।  सूर्या लाइफ इन्स्योरेन्सको संचालक समितिले गरेको यही तयारीका कारण कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शिवनाथ पाण्डेले कार्यकाल बाँकी छँदै...

बजारमा चम्किरहेको सूर्या लाइफ इन्स्यारेन्सको ५५ हजार कित्ता सेयर आजबाट लिलामीमा

1581906425acution.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५५ हजार कित्ता सेयर आज सोमबारदेखि लिलामीमा राखिएको छ। एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक समूहको ५५ हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुलाइएको हो। सूर्या लाइफ इन्स्योरेन्सको साधारण सेयरको आइतबार अन्तिम सेयरमूल्य...

एनआइसी एशियाको डिजिटल प्ल्याटफर्मबाट सूर्या लाइफको ग्राहकले भुक्तानी गर्नसक्ने

1580903232nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ ।  समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट...

सूर्य लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा, सस्तैमा उठाउने मौका

1573359464Surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित ३ लाख ९ हजार ३०२ कित्ता हकप्रद सेयर आज आइतबारदेखि लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ ८ गतेदेखि असोज १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । जसमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारण समूह तर्फको २...

सूर्य लाइफ इन्स्योरेन्सको अवितरित ३.०९ लाख कित्ता हकप्रद सेयर कात्तिक २४ गतेदेखि लिलामी

1572408106Auction.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित ३ लाख ९ हजार ३०२ कित्ता हकप्रद सेयर कात्तिक २४ गतेदेखि लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ ८ गतेदेखि असोज १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । जसमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारण समूह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध