Swabhimaan Laghubitta Bittiya Sanstha Limited

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा स्वाभिमान लघुवित्तको नाफा प्रभावित, ४७.३६% बढ्यो रिजर्भ

1691899492swabhi.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा २ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४७.८१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ३ लाख रुपैयाँ नाफा आर्जन...

स्वाभिमान लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1677637622swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सोमबार (फागुन १५ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को...

स्वाभिमान लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1674707074swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (माघ ११ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख ३८ हजार ३४७.३७ रुपैयाँबराबरको लाभांश...

1695556604Online-Ad.gif

ब्याज आम्दानी घट्दा स्वाभिमान लघुवित्त घाटामा, ईपीएस रु.२२.२८ले ऋणात्मक

1668313432swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ६७ लाख ८२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई ६७ लाख ८२ हजार रुपैयाँ...

स्वाभिमान लघुवित्तको नाफा घट्यो, खराब कर्जामा सामान्य सुधार

1643338636Swabhimaan-laghubitta.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २१.८६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ८० लाख रुपैयाँ...

स्वाभिमान लघुवित्तको वार्षिक साधारणसभाबाट ३४% लाभांश पारित

1640326929IMG-3063.jpg
काठमाण्डौ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित भएको छ।  रुपन्देहीको तिलोत्तमास्थित केन्द्रीय कार्यालयमा बिहीबार अनलाइन माध्यमबाट भएको संस्थाको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३४ प्रतिशत लाभांश अनुमोदन...

बम्पर लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1638326439swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी पुस ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमास्थित केन्द्रीय कार्यालयमा अनलाइन माध्यमबाट हुनेछ भने निर्वाचन भौतिक रुपमै हुनेछ।  सभाले...

स्वाभिमान लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव

1633259306swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज दिउँसो ४ बजेको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २०७८ असार मसान्तमा कायम चुक्तापुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँको कुल ३४ प्रतिशतले हुन आउने ३ करोड १२ लाख ९७ हजार रुपैयाँबराबरको लाभांश वितरण...

स्वाभिमान लघुवित्तको नाफा १५५%ले बढ्यो, ईपीएस रु. ६०.७३

1628140071Swabhiman.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५५.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  चौथो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा...

स्वाभिमान लघुवित्तको एजीएमबाट २१.०५% लाभांश अनुमोदन

1614250193Swabhiman.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न चौथो वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) अनुमोदन गरेको छ।  सभाले सञ्चालक...

स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1613106428Price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज बोनस सेयरका लागि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेका छ।  नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि स्वाभिमान लघुवित्त सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ३३३ रुपैयाँ कायम गरेको हो। यसअघि यो लघुवित्तको अन्तिम कारोबार...

आजसम्म कायम सेयरधनीले स्वाभिमान लघुवित्तको २०% बोनस सेयर पाउने

1613013665Swabhiman.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले भोलि माघ ३० बुक क्लोज गरेको छ। यसको अर्थ आज माघ २९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्। गत आर्थिक वर्षको...

स्वाभिमान लघुवित्त : नाफा र रिजर्भमा उछाल, ईपीएसमा सतप्रतिशत बढोत्तरी

1612668244Swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ।  आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत वर्ष यही अवधिको तुलनामा १४८.९८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

स्वाभिमान लघुवित्तको वार्षिक साधारणसभा फागुन १३ मा, बुक क्लोज कहिले ?

1612324478Swabhimaan123.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १३ गते वार्षिक साधारसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा अपराह्न ३ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध