Swarojgar Laghubitta Bittiya Sanstha Limited

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई सेबोनद्वारा पूर्वस्वीकृति प्रदान

1679292215letter.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ। सेबोनले दुवै लघुवित्त संस्थालाई आइतबार (चैत ५ गते) पत्र पठाउँदै मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा...

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, राख्यो यस्ता सर्त

1678855004nrbb.jpg
काठमाडौ । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत फागुन २८ गते दुवै लघुवित्तलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। विभिन्न सर्त राख्दै राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको...

स्वरोजगार लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

1677739219swarojgar.png
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (फागुन १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष...

1695556604Online-Ad.gif

स्वरोजगार लघुवित्त पनि अब एनपीएसमा आबद्ध

1675083220sworojgarNPS.jpg
काठमाण्डौ । काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...

स्वरोजगार लघुवित्तले २२% बोनस सेयर वितरण गर्ने

1673499120swaroj.png
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँको कुल २३.१५७९ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ५४ हजार...

समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जरमा जाने सम्झौता

1672720449samata.jpg
काठमाडौ । समता घरेलु र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  यी दुवै लघुवित्तबीच हिजो पुस १८ गते दिउँसो मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  समता घरेलु र स्वरोजगार लघुवित्त दुवैको कार्यालय काभ्रेको बनेपामा रजिस्टर्ड कार्यालय रहेको छ।  मर्जरमा जाने प्रारम्भिक...

अधिकांश सूचकमा स्वरोजगार लघुवित्तको सन्तोषजनक प्रगति, नाफामा ३१.३०%को बढोत्तरी

1659841007profit.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३१.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा...

स्वरोजगार लघुवित्तको नाफा ३६.२४%ले बढ्यो, ईपीएस कति ?

1643603925swarojgar.png
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३६.२४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ६ करोड ६१ लाख रुपैयाँ नाफा...

स्वरोजगार लघुवित्तको नाफा रु.६.६१ करोड, रिजर्भमा ७३.५२%को बढोत्तरी

1612322887swarojgar.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक संस्थाको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.७२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्ज...

स्वरोजगार लघुवित्तको नाफा रु. ३.४५ करोड, सञ्चालन घाटा रु. १४.४१ करोड

1605159677Swarojgar-Laghubitta.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २३.०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ कराड ८० लाख रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध