Tehrathum Power Co. Ltd

तेह्रथुम पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

1690527719nabil.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त भएको छ।  तेह्रथुम पावरको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद सेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो। यससम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल...

१००% हकप्रद जारी गर्ने तेह्रथुम पावरको निर्णय, यस्ता छन् उद्देश्य

1687925975right-share.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार असार १२ गते बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  हकप्रद जारी गर्न कम्पनीको साधारणसभाबाट पारित भएपश्चात...

तेह्रथुम पावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1670120862agm.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभामा सञ्चालक समितिको निर्वाचन गरिनेछ। सभाले कम्पनीको...

1695556604Online-Ad.gif

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

1660539509loss.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ४४ लाख ३३ हजार रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११२.२३ प्रतिशतले...

साहस उर्जा र तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने

1635410474sahas.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर आउँदो आइतबारबाट कारोबार आउने भएका छन्।  यी दुवै कम्पनीको आईपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो...

साहस उर्जा र तेह्रथुम पावरको सेयर आइतबारबाट कारोबारमा आउन सक्ने

1635326586sahas.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार आउँदो आइतबार आउने सम्भावना रहेको छ।  यी दुवै कम्पनीको आईपीओ भोलि बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने भएको छ। ‘यदि भोलि यी कम्पनीका अधिकारीहरु आईपीओ लिस्ट सम्झौता गर्न आए भोलि नै सूचीकृत हुन्छ’, नेप्सेका एक अधिकारीले भने।  यदि...

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

1632119629nbcl.png
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारका रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ।  यस सम्बन्धमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच गत भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो।  सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायब...

तेह्रथुम पावरको आईपीओ यही साता बाँडफाँड गरिने

1630996786terhthum-ipo.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ यही साताभित्र बाँडफाँड गर्ने तयारी गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार तेह्रथुम पावरको प्रि–अलटमेन्टको काम भइरहेको छ। ‘प्रिअलटमेन्टको काम आज सकिन्छ’, क्यापिटलका एक अधिकारीले भने, ‘आईपीओ बाँडफाँड यही साताभित्रै गर्ने योजना छ’, उनले भने, ‘आउँदो...

तेह्रथुम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

1630205333tehrathum.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज भदौ १३ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत भदौ ९ गतेबाट रु. ८ करोडको आईपीओमा आवेदन खुला गरेको हो। आज बैंकिङ समयसम्म यस आईपीओमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।   कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन...

अहिलेसम्म तेह्रथुम पावरको आईपीओ कतिले भरे ?

1630065723tehra.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ तेस्रो दिन शुक्रबारसम्म ३०.६४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत भदौ ९ गतेबाट रु. ८ करोडको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।  कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर...

तेह्रथुम पावरको आईपीओमा मागभन्दा २३.५२ गुणा बढी आवेदन, कतिले भरे ?

1629982832tehrathum.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ दोस्रो दिनसम्म झन्डै २३.५२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले हिजो भदौ ९ गतेबाट रु. ८ करोडको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।  कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर...

तेह्रथुम पावरको आईपीओ पहिलो दिन नै झन्डै १० गुणाले ओभरसब्सक्राइब्ड

1629891270ipo.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ पहिलो दिन नै झन्डै १० गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले आज भदौ ९ गतेबाट रु. ८ करोडको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।  कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर...

तेह्रथुम पावरको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1627957184IPO.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ।  आज साउन ५ गतेबाट कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन...

तेह्रथुम पावरको आईपीओमा आवेदन दिन संकलन केन्द्र थप, अब कहाँ–कहाँबाट भर्न पाइन्छ ?

1627008200Tehrathum-IPO.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन संकलन केन्द्र थप गरेको छ।  आज साउन ५ गतेबाट कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १०...

तेह्रथुम पावरको आईपीओमा आवेदन खुल्यो, कहाँबाट भर्ने ?

1626748035Tehrathum.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आज साउन ५ गतेबाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्तासम्म खरिद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध