The British College

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

1695523001PLP6523.JPG
काठमाण्डौ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थी दीक्षित भएका छन्।  बौद्धस्थित हायत रिजेन्सी होटलमा शुक्रबार भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द बेस्ट अफ इंग्ल्यान्ड (यूडब्ल्यूई)का विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्त समारोह दुई सत्रमा सञ्चालन भएको...

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने

1694428935british-college-pic-.jpg
काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदार (नलेज पार्टनर)का रुपमा सहकार्य गर्ने भएको छ।   सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र ब्रिटिस कलेजका...

ब्रिटिस कलेजद्वारा ई-स्पोर्टस सम्पन्न

1694339314DSC00771.jpg
काठमाण्डौ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट–२०२३’को आयोजना सम्पन्न गरेको छ। थापाथलीस्थित कलेज हातामा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। प्रतियोगितामा तीन खेलहरु ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ समावेश गरिएको थियो। कलेजका म्यानेजिङ डाइरेक्टर...

1695556604Online-Ad.gif

‘चौथो ब्रिटिस कप-२०२३ इन्टरकलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजलाई

1692535132DSC08000.jpg
काठमाण्डौ । ‘चौथो ब्रिटिस कप–२०२३ इन्टरकलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ।  बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो। विजेता टिम थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिम आईएसएमटीले ५० हजार...

ब्रिटिस कलेजले ‘चौथो ब्रिटिस कप-२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्दै

1692100941Trophy.jpg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ।  यही अगस्ट १७ र १८ तारिखको दिन काठमाण्डौको बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताको आयोजना हुने भएको हो। सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजले सहभागिता जनाउने...

टीबीसी स्टार्टअप फेस्ट-२०२३मा उत्कृष्ट तीन टिम विजयी घोषणा

1690200388DSC03310.jpg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ। आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गरिएको हो। टीबीसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचार राखेका थिए। सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने कम्पोस्टिङ द...

ब्रिटिस प्रोफेसनल कलेजमा अध्ययनरत विद्यार्थीद्वारा पुनः विश्वस्तरीय नतिजा ल्याउन सफल

1689936263world-toppers-2023.png
काठमाण्डौ । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरुले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन्।  द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्वस्तरिय नतिजा ल्याएका हुन्। बीपीसीमा अध्ययनरत...

ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

1688034650Copy-of-DSC09136.jpg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उद्देश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए। ल्याब...

ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी

1687081769DSC07272.jpg
काठमाण्डौ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ।  फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाण्डौमा साझेदारी सम्झौता भएको हो। फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था हो। जसले फिनटेक बजारमा सहभागीहरु र सरोकारवालाहरु बीचको सहकार्यलाई...

ब्रिटिस कलेजका पाँच विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्यान्ड जाने

1685355035International-Internship-4.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजका पाँचजना विद्यार्थी आईएस्टीद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्यान्ड जाने भएका छन्। यस यात्रामा विद्यार्थीले विभिन्न अवसरमा भाग लिन पाउनेछन्। आठदेखि १२ हप्तासम्म चलेको छनोट प्रक्रियामा आफूलाई अब्बल साबित गर्दै ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरु छनोट भएका ...

ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट-२०२३’ सम्पन्न

167826935320230305112315IMG9930.JPG
काठमाण्डौ । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टर नेसनल कलेजले जितेको छ। २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए।  ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ विजेता जेभियर इन्टरनेसनल कलेजले नगद ५० हजार राशि जितेको छ। त्यस्तै उपविजेता...

द ब्रिटिस कलेजले बास्केटबल टुर्नामेन्ट आयोजना गर्ने

1675920311TBC-Basketball-1.jpeg
काठमाण्डौ । द ब्रिटिस कलेजले इन्टर–कलेज बास्केटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ।  बास्केटबल टुर्नामेन्ट यही २६ फेब्रुअरीबाट सुरु हुनेछ। टीबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने टुर्नामेन्टमा १६ कलेजका टिमबीच प्रतिस्पर्धा हुनेछ। ब्रिटिस कलेजका अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद...

द ब्रिटिस कलेज र उपकेयर हेल्थबीच प्राथमिक हेल्थकेयर उपलब्ध गराउने सम्झौता

16716144093-2.jpg
काठमाण्डौ । द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ।  सम्झौताअनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउनेछ। बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रुपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै...

द ब्रिटिस कलेजमा नयाँ आईटी प्रोग्राम्स

1671456545Keele-University-Pressrealese.jpg
काठमाण्डौ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको हो।  यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ। यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले...

द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त समारोह–२०२२’ सम्पन्न

1671106226IMG9146-copy.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ।  यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आईटीका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डबाट उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन्। सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध