womi laghubitta bittiya sanstha ltd

बोनस सेयर पाउन करबापतको रकम जम्मा गर्न वोमी लघुवित्तको आग्रह

1647577610womi.png
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।  गत २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई संस्थाको १० औँ वार्षिक साधारणसभाबाट पारित गत आव २०७७/७८ को २० प्रतिशत बोनस पाउन करबापतको रकम जम्मा गर्न संस्थाले आग्रह गरेको...

वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ बाट सञ्चालन हुने

1647402119womi.jpg
काठमाण्डौ । आपसमा मर्ज भएका वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही चैत १९ गतेबाट हुने भएको छ।  सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ। मर्जरपश्चात संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहनेछ।  यी दुवै लघुवित्तको गत पुस १६ गते सम्पन्न विशेष साधारणसभाबाट म...

राष्ट्र बैंकद्वारा वोमी र सूर्यादय लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

1645685759merger.jpg
काठमाण्डौ । वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकले गत फागुन ५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यी दुवै लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा गत भदौ १५ गते सम्झौता गरेका थिए। दुवैको...

1695556604Online-Ad.gif

वोमी लघुवित्तको नाफामा ६५.०८%को बढोत्तरी, अन्य सूचक कस्ता ?

1643342794womi.png
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ८ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६५.०८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ३१ लाख रुपैयाँ खुद...

वोमी लघुवित्तको वार्षिक साधारणसभा पुस १६ मा, बुक क्लोज कहिले ?

1638939102womi.png
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १६ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो पुस १ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २९ गतेसम्म...

वोमी लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1636691605womi.png
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ २० प्रतिशतले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८८०...

वोमी लघुवित्त : अधिकांश वित्तीय सूचकमा उछाल

1636600593womi.png
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १९५.२७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

सूर्योदय र वोमी लघुवित्त आपसमा गाभिने, पुससम्म मर्जर प्रक्रिया टुंग्याउने

1630470884merger.jpg
काठमाण्डौ । सूर्योदय लघुवित्त र वोमी लघुवित्तबीच आपसमा मर्जरमा जाने सम्झौता भएको छ। दुवै लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा हिजो मंगलबार सम्झौतापत्र हस्ताक्षर भएको हो। सम्झौता भएसँगै दुवै लघुवित्तले ६ सदस्यीय संयुक्त मर्जर कमिटी पनि गठन गरेका छन्। जसमा सूर्योदय र वोमीका तर्फबाट ३÷३ जना प्रतिनिधि रहेका छन्।  स्याङ्जाको...

वोमी लघुवित्तको सेयर कारोबार फुकुवा

1616324723Womi.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको वोमी लघुवित्त वित्तीय संस्थाको धितोपत्र कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आज चैत ८ गतेको निर्णयअनुसार यो लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको हो। ग्रामीण स्वयंसेवक लघुवित्तसँगको मर्जर प्रयोजनका लागि यो लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का राखिएको...

मर्जरपछि वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत ३ बाट सुरु हुने

1614743594womi.png
कामाण्डौ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जपछिको एकीकृत वित्तीय कारोबार आउँदो चैत ३ गतेबाट सुरु हुने भएको छ। गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको थियो। त्यसपछि दुवैले मर्जर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा संयुक्त...

यस्तो छ वोमी लघुवित्तको दोस्रो त्रैमासमा वित्तीय प्रदर्शन

1612238738Womi.png
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।   आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले दोस्रो त्रैमासमा आर्जन गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा २७.६७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध