कर्पोरेट


आफ्नै नाममा दर्ता गरेको सिमकार्ड प्रयोग गरी डिजिटल रुपले सुरक्षित रहन टेलिकमको आग्रह

1672828509ntc.jpg
काठमाण्डौ। हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ कारोबार, सेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ।  यसका साथै मोबाइल नम्बरको...

उपायको विशेष अफरः रु. ९९ मा नेपालको जुनसुकै ठाउँमा डेलिभरी

1672815252Photo--English.jpg
काठमाण्डौ । नेपालको ढुवानी क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल कम्पनी उपायले नयाँ वर्ष २०२३ को उपलक्ष्यमा आफ्नो फुलफिलमेन्टका ग्राहकलाई लक्षित गरी विशेष अफर ल्याएको छ।  यही पुस २४ देखि पुस ३० सम्म उपायले मात्र रु. ९९ मा नेपालभर डेलिभरी गर्दैछ। नेपालभरका व्यवसायका लागि सुविधाजनक र किफायती प्याकेज डेलिभरी सेवा सुपथ मुल्यमा फाइदा...

आइएमई पेबाट आइएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक

1672809721Mnemonic.jpeg
काठमाण्डौ । आइएमई पे र आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच प्रिमियम भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  सम्झौताअनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सेवाग्राहीले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।  सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त...

1695556604Online-Ad.gif

आउटरिचले जित्यो ईसीआई अवार्डस–२०२२मा २ विधामा काँस्य पदक

1672749818ECI-Bronze-KV.JPEG
काठमाण्डौ। चीनमा सम्पन्न भएको ईसीआई अवार्ड–२०२२मा नेपालका तर्फबाट आउटरिचले प्रडक्ट एन्ड मोडल इनोभेसन एन्ड मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पदक जित्न सफल भएको छ। ग्लोबल ईसीआई अवार्डस्–२०२२को विजेताहरुको घोषणा गत ३० डिसेम्बरमा गरिएको थियो। अवार्डअन्तर्गतका तीन विधाहरु प्रडक्ट एन्ड मोडल इनोभसन, मेटाभर्स एप्लिकेसन इनोभेसन...

वीर अस्पतालमा पनि फोनपे क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने

1672748854bir.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरुको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ।  वीर अस्पतालमा अबदेखि फोनपे क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ। वीर अस्पतालमा डाइनामिक क्यूआर कोडको सिस्टमको सुरु गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको...

ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेश, कर्मचारीलाई सम्मान

1672747310photo1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ। सोमबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन्। उनले ग्लोबल आइएमई बैंकले...

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई आहारा उपलब्ध गराउने सम्झौता

167274549620230103170012.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई एक वर्षका लागि आहारा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी...

मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना र अभियानहरुको सुरुआत

167274226817-Anniversary-Design.jpg
काठमाण्डौ। ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ २०६३ पुस १९ गतेदेखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पुस १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।  वार्षिकोत्सवमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै...

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी

16727395142x1pxl-20-Year-Warranty-PR-banner.jpg
काठमाण्डौ । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलोपटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुआत गरेको छ। सामसङको यो पहलले आफ्ना उत्पादनहरुमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकको...

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

16727297431672570516813.jpg
काठमाण्डौ । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल हो। उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजन आउने गरेका छन्। विशेषगरी...

जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको तीनदिने ‘विन्टर फ्री सर्भिस’

1672722560suzuki.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।  जाडो मौसमले सवारीसाधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सवारीधनीले यसमा ध्यान पुर्याउन अत्यन्त जरुरी हुन्छ।  सुजुकीका ग्राहकलाई...

‘फिफा वर्ल्डकप–२०२२ प्रेडिक्ट एन्ड विन च्यालेन्ज’को विजेता बने चन्द्रबहादुर गुरुङ

1672719533Yadea3.jpg
काठमाण्डौ । कुजु नेपाल प्रालि नेपालका लागि याडिया ई–स्कुटरका लागि आधिकारिक वितरकले चन्द्रबहादुर गुरुङलाई ‘फिफा वर्ल्डकप २०२२ प्रेडिक्ट एन्ड विन च्यालेन्ज’को विजेता घोषित गरेको छ। याडिया ई–स्कुटर कतारमा आयोजित फिफा विश्वकप–२०२२को आधिकारिक एसिया प्यासिफिक फिफा विश्वकप क्षेत्रीय सहयोगीका रुपमा रहेकोले याडिया नेपालले पनि...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रम

1672663822PHOTO-2023-01-02-16-33-48.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो। यस कार्...

नबिल बैंकका ग्राहकलाई मिदास एजुकेसनमा विशेष छुट

1672663554Nabil-Midas-MOU.jpeg
काठमाण्डौ । नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  यो साझेदारीसँगै नबिलका ग्राहकले मिडास ई–क्लासका पठनपाठनका सामग्रीमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन्।  नबिलका ग्राहकले मिदास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर ८०० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने...

इसेवामार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने

16726567893232832435246400629896095589539781982083420n.jpg
काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत  एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न  सकिने भएको छ।  इसेवामार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा  ६०० रुपैयाँभन्दा बढीको टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिनेछ। यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध