कर्पोरेट


इसेवामार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

1673172746esewa-.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ।  पछिल्ला दिनमा नेपाली तथा विदेशीहरु इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाइल एपमार्फत टिकट काट्न थालेका हुन्। इसेवाले अन्तराष्ट्रिय गन्तव्यका लागि थप...

भिभो भी२३ई र वाई५३एसको मूल्य घट्यो

1673166623Price-drop.png
काठमाण्डौ । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरु – भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ। भी२३ई को दुवै संस्करणमा रु. ५ हजारले मूल्य घटाएर अब भी२३ई ८जीबी+१२८ जीबीको मूल्य रु. ३६ हजार ९९९ र भी२३ई ८ जीबी +२५६ जीबी संस्करणको मूल्य रु. ४१ हजार ९९९ बनाएको छ।  त्यस्तै वाई५३एसको मूल्य रु. ४ हजारले घटाएर रु. ३० हजार ९९९ बनाएको छ। यो...

आइएमई पे र डेली ग्रोसरीबीच छुट सम्झौता

1673165732Mnemonic-.jpg
काठमाण्डौ । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच छुटसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार ग्राहकले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामान खरिद गर्दा १०% छुट (एकपटकमा अधिकतम रु. २०० सम्म) प्राप्त गर्न सक्नेछन्।  यो अफर आइएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दामात्र...

1695556604Online-Ad.gif

डाक्टर भगवानसँग मुक्तिनाथ विकास बैंकको सहकार्य

1673165347IMG5479.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापूर्वक पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एवं डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाण्डौ इन्स्च्यिुट अफ चाइल्ड हेल्थ’संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको...

नेपालकै पहिलो र एकमात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

1673158236CG-Net-Postpaid-creative.png
काठमाण्डौ । ग्राहकहरुलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरु प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक सीजीनेटेले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत कम्पनीले रु. १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु. ११५४ प्रतिमहिनामा २५० एमबीपीएस र आईपीटीभी प्रदान गर्ने जनाएको छ।  कम्पनीका अनुसार...

मेगा बैंकद्वारा कृषि व्यवसाय प्रवर्द्धन गर्न किन्निहोसँग सम्झौता

1673145104Mega-Kinni-HO.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्रालिसँग सम्झौता गरेको छ।  काठमाण्डौको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष...

सफलतापूर्वक सकियो नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम

1673010160Main.jpg
– रेखा चन्द काठमाण्डौ । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’को पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी सहभागीहरुलाई बिदाइ गरेको छ।  बैंकले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८...

चन्द्रागिरी हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त

1673004536IMGL0366.JPG
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन्।  कम्पनीको बिहीबार सम्पन्न १३ औँ वार्षिक साधारणसभामा संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक चयन गरेको थियो। सभामा आगामी चार बर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा हेमराज ढकाल, उत्तमकुमार नेपाल, कल्याण गुरुङ र दिलीप...

नबिल बैंक र अलोईबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी

16729241641672567542380.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।  यस साझेदारीका साथ नबिल बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाहरुको प्रभावकारी रुपमा अन्वेषण, मूल्यांकन र सहकार्य...

कृषिलाई सम्मानित पेसा बनाउने मुक्तिनाथ बैंकको अभियानको निरन्तरता

1672922128PHOTO-2023-01-05-15-46-05.jpg
काठमाण्डौ । ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ भन्ने अभियानअन्तर्गत ‘गाउँगाउँ सहकारी, घरघर रोजगारी’लाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत आमजनसमुदायलाई समेटी उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेसाका रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ।  यसै...

आशा लघुवित्तका महिला सदस्यलाई निःशुल्क सीपमूलक तालिम

1672904286Photo2.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले संस्थामा आबद्ध महिला सदस्यलाई दुईदिने सीपमूलक तालिम प्रदान गरेको छ।  मंसिर ७ गतेदेखि पुस २० गतेसम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गत रहेका २१ वटा शाखा कार्यालयमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरिएको छ।  वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यमध्ये १...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

167288743001-Tie-Up-Om-Samaj-Hospital.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौको चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न...

वार्षिकोत्सवमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक

1672838867Swastha-Nari-PahalPR.JPG
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गर्दैछ। बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन...

आइएमई इलेक्ट्रिकको नयाँ डिलरः कुलमानले गरे गरिमा अटो कन्सर्नको उद्घाटन

1672835637Photo-1.jpg
काठमाण्डौ । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगन्जस्थित गरिमा अटो कन्सर्नका रुपमा नयाँ डिलर थपेको छ। उक्त डिलरको बुधबार नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार...

भिभोको सन् २०२३ का योजना : नवीन उत्पादन तथा पहल सार्वजनिक गर्ने

1672831779vivo-logo.png
काठमाण्डौ । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ। सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ।  भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो। डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरु र सेवाहरुमार्फत अहिले देशको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध