कर्पोरेट


एनसेलले घटायो पेएजयूगो भ्वाइस कल शुल्क

1672574970ncell.jpg
काठगमाण्डौ। एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्छन्।  एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ। प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा...

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा अत्याधुनिक प्रविधि र थप सुविधासहित सञ्चालनमा

1672571556prabh.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले साबिकमा सञ्चालन गरिरहेको ‘प्रभु मोबाइल बैंकिङ’ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ सुविधासहित ‘डिजी प्रभु’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ। बैंकले पुस १६ गतेदेखि सञ्चालनमा ल्याएको डिजी...

नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर, सुरुमा उपचार, त्यसपछि भुक्तानी प्रक्रिया

167256926432294314225046560863501224888721601697818453n.jpg
काठमाण्डौ । नेपालमै पहिलोपटक सुरुमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरी क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। जसबाट सुरुमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।  सुरुको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए। यस किसिमको...

1695556604Online-Ad.gif

आइएमई पे एप अब नेपाली भाषामा

1672561956Mnenomic.jpg
काठमाण्डौ । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ।  बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको हो। यो...

निक्षेप तथा कर्जा सुरक्षण कोष र लक्ष्मी लघुवित्तबीच कर्जा सुरक्षण गर्ने सम्झौता

16725606402.jpg
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आइतबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले हस्ताक्षर गरेका छन्।  कार्यक्रममा...

सिटिजन्स बैंकका कार्डबाहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

1672559966Creative.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारी भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा १३% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

प्रभु क्यापिटलले ल्यायो बीमाको सुरक्षासहितको नयाँ डिम्याट ‘९९९ आजीवन डिम्याट खाता’ योजना

1672559613Image999-Aajeevan-Demat-Khata.jpg
काठमाण्डौ । आज १ जनवरीबाट प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौँ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगनसहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ।  ग्राहकलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको...

लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

1672554763Photo-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाण्डौ विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाण्डौ विश्वविद्यालयसँग समझदारी गरेको छ।  सोसम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...

खल्तीबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु. १ हजारसम्म क्यासब्याक

1672394384IMELifeKhalti-PR.jpg
काठमाण्डौ । ‘खल्ती’ ले आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताका लागि बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ। यस अफरअन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा रु. १ हजारसम्मको क्यासब्याक प्राप्त गर्नेछन्।      यो सुविधामार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै...

गल्फ लुब्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

1672386889gulf.jpg
काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ।   गत पुस ९ देखि १३ सम्म चलेको क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो। स्वराज ट्रयाक्टरका ग्राहकलाई लक्षित क्याम्पमा...

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा देश-विदेशबाट नेपालीहरु जोडिँदै

1672383619AKRH.jpg
काठमाण्डौ । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपालको सबैभन्दा ठूलो डिजिटल  रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरुको आकर्षण बढ्दै गएको छ।  वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरु गरेको हो।...

नेपाली बजारमा नयाँ प्रिमियम ह्विस्की ‘काला पत्थर’को आगमन

1672374471Kala-Patthar-Launch-KV.jpg
काठमाण्डौ । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक जवलाखेल गु्रप अफ इन्डस्ट्रिजले विगत कयौँ वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ। आफ्नो उपभोक्ताका लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल गु्रपले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्रान्ड ‘काला...

गरिमा विकास बैंकको विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने अन्तर्क्रिया

1672372398PR.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ– नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।  नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरी ११० जनाभन्दा बढीको उपस्थितिमा काठमाण्डौको...

प्राइम बैंकद्वारा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान हस्तान्तरण

1672320397Mobile-Van-3.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनले स्वास्थ्य परीक्षणका लागि आवश्यक यन्त्र उपकरणजडित मोबाइल भ्यान हस्तान्तरण गरेको छ।  गाउँ तथा सहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल–टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पुर्याइरहेको परिप्रेक्षमा फाउन्डेसनको...

कर्पोरेट क्लब नेपालद्वारा विभिन्न संस्था र व्यक्ति सम्मानित

16723199382Y7A3780.JPG
काठमाण्डौ । ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लब नेपाल प्रालिले आज बिहीबार काठमाण्डौस्थित द सोल्टीमा ‘दि एचआरएम नेपाल अवार्डस अफ कर्पोरेट एक्सिलेन्स एन्ड दि एचआरएम नेपाल अवार्ड्स अफ डिन्टिग्विज्ड सर्भिसेज–२०२२’को दोस्रो संस्करण  सम्पन्न भएको छ।  उपराष्ट्रपति  नन्दबहादुर पुनको मुख्य अतिथ्यमा सम्पन्न कार्यक्रममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध