कर्पोरेट


सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

1649157733Press-Release-photo-1111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबासस्थित बर्दिवास जनसेवा हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले बर्दिबास जनसेवा हस्पिटलका सबै सेवासुविधामा १०% छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

नेपाल बैंकका ग्राहकलाई नयाँ वर्षमा विशेष अफर, दराजमार्फत सामान खरिद गर्दा १५%सम्म छुट

1649147387Daraz.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच मंगलबार बैंकका ग्राहकलाई नेपाली नयाँ वर्षका अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्। बैंकले ...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

1649146757ext-hile.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ। हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउन्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै...

1695556604Online-Ad.gif

‘सुजुकी ह्याप्पी न्यू कार’ ग्राहक योजना सुरु

1649146447suzuki.png
काठमाण्डौ। नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख २५ रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच ...

बुटवलमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ हुने

1649143588Startup--Innovation-FestMnemonic1-01.png
काठमाण्डौ । गण्डकी प्रदेशको बुटवलमा चैत २३ गते बुधबार ‘इबिमा स्टार्टअप एन्ड आइडिया फेस्ट–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ। डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको विशेष प्रस्तुति रहने कार्यक्रममा प्रदर्शनी, पिचिङ, मेन्टरिङ सेसनहरु सञ्चालन हुनेछन्। बुटवल सिटी सेन्टरमा बिहान ११ बजेदेखि स्टार्टअप फेस्ट कार्यक्रम आयोजना...

सिन्धु विकास बैंकद्वारा २०७९ सालको भित्ते तथा टेबल पात्रोहरु विमोचन

1649140802Sindu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले २०७९ सालको भित्ते तथा टेबल पात्रोहरुविमोचन गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत  रामकुमार गिरीले एक कार्यक्रमबीच भित्ते र टेबल पात्रो विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिति थियो। सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकका रुपमा स्थापित सिन्धु...

हेफर नेपालसँगको सहकार्यमा बैंक अफ काठमाण्डूले गर्यो वित्तीय साक्षरता कार्यक्रम

1649075084IMG20220324111342.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयनमा गुल्मी जिल्लाका इस्मा, मालिका, मुसीकोटलगायतका स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको छ। ती कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेसा तथा स्थानीयस्तरका सहकारीहरुमा आबद्ध महिलाहरुको उपस्थिति...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट

1649074457Tie-Up-Shrestha-Tailoring.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको...

बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, सुरुको ३ महिना कुनै शुल्क नलाग्ने

1649069513PAC.jpg
काठमाण्डौ । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्सको सेवासमेत प्रदान गर्दै आएको नेपालकै अग्रणी रेमिट्यान्स कम्पनी, इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै...

मुक्तिनाथ विकास बैंकद्वारा भौतिक निर्माणका लागि विद्यालयलाई आर्थिक सहयोग

1649065337IMG-20220331-WA0010.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ।  सोही योजनाअनुसार बैंकले झापाको बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निर्माण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले बिर्तामोडस्थित राउन्ड टेबल...

भायानेटका ग्राहकले अब तीन महिनासम्मको इन्टरनेट र एमआई डुअल ब्यान्ड राउटर फ्रीमा पाउनसक्ने

1649051675Social-Media-copy-1.png
काठमाण्डौ । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ।  यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन्। यस योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। यसका साथै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीनजना नयाँ ग्राहकलाई...

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त

1649042109viberimage2022-04-0317-57-16-768.jpg
काठमाण्डौ । सफ्टवेयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेसनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन्।  १६ वर्षभन्दा लामो बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेसनलमा आबद्ध भएका हुन्। उनीसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेसन हेड र कार्ड एन्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको...

डिजी पेले ल्यायो नौलो फ्रान्चाइज योजना, मनग्गे आम्दानीको अवसर

1648991213DPF-D01---Press-Release---01---Main-Ad.png
काठमाण्डौ । डिजिटल युगको भविष्य भनेकै वालेट बिजनेस हो। वर्ल्ड पेको ग्लोबल पेमेन्ट रिपोर्टअनुसार सन् २०२३ सम्ममा विश्वव्यापी रूपमा गरिएका सबै ई–कमर्स कारोबारहरूमध्ये आधाभन्दा बढी डिजिटल वालेटबाट हुने अपेक्षा छ। नेपालमा पनि मोबाइल वालेटबाट दैनिक दुई अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेको छ र यो क्रम बढिरहेको छ। यही तथ्य ध्यानमा...

महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन

1648990733IMG20220403181101.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ।  आज केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन्। ‘कृषि कर्म गरौँ, आत्मनिर्भर बनौ’ भन्ने मूल विषयलाई आत्मसात गर्दै बैंकले नयाँ वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना...

कामना सेवा विकास बैंकद्वारा चितवनमा नयाँ शाखा विस्तार

1648988978Images.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६ ज्योतिनगरमा १३५औँ शाखा कार्यालय स्थापना गरी आजबाट सञ्चालनमा ल्याएको छ। योसँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ।   बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध