कर्पोरेट


एक्स–एज एनिभर्सरी अफर, सामान खरिदमा ५०%सम्म छुट

1648986379Biggest-sale.jpg
काठमाण्डौ । एक्स–एज एक मोबाइल र एक्सेसरिज ब्रान्ड हो। जसमा एक्सेसरिज र मोबाइलको विशेष संग्रह छ।  एक्स–एजका उत्पादनहरू हालको युगको प्रविधि र गुणस्तरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो र मध्य एसिया, मध्यपूर्व र अफ्रिकामा बिक्री भइरहेको छ। एक्स–एजले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरुमा भारी छुट प्रदान गर्दैछ।...

लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता

1648985866Cycle-Rally.jpg
काठमाण्डौ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’  अभियानअन्तर्गत वार्षिक साइकल र्‍यालीको १२ औँ संस्करण चैत १९ गते शनिबार काठमाण्डौमा आयोजना गरेको छ। टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको र्‍याली १३ किलोमिटरको दूरी...

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटेल एडम पोखरामा २०% छुट

1648983425Hotel-Adam.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र होटेल एडम पोखराबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले होटेल एडम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २०% छुट पाउनेछन्। उक्त छुटको उपयोग...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकका ग्राहक एनपीआई नारायणी सामुदायिक अस्तापलमा छुट

1648968200Press-Release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १०% छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट...

माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा स्याङ्जाको नागडाँडामा

1648967644machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ।  वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा प्रदान गरेको हो। यससँगै बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता सञ्चालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को...

स्टार्टअप एन्ड आइडिया फेस्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता

164896136027736411013132595224876508247434192227919264n.jpg
काठमाण्डौ। विथ आईसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना गरेको छ।  डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउन समेत उद्देश्यले यो फेस्ट गत चैत १८ गतेबाट सुरु गरिएको हो।  चैत १८ गण्डकी प्रदेशबाट  आरम्भ भएको यो कार्यक्रममा...

शाओमीले नयाँँ वर्षका लागि ल्यायो ‘मीमा डबल मज्जा’ अफर

1648814289mnemonic.jpg
काठमाण्डौ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ।  यो अफरअन्तर्गत कुनै पनि मी टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मी नोटबुक प्रो अथवा ४० इन्चको मी ४ए टेलिभिजन जित्न सक्नेछन्। प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ। जसले गर्दा नयाँँ टीभी किन्न चाहने...

बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुंगा सयर

1648811681qr-begnas.jpg
काठमाण्डौ । बेगनास तालमा रहेका डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ। नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बेगनास ताल डुंगा व्यवसायी संघमार्फत बेगनास तालमा डुंगा चलाउने २२० डुंगा व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको हो।  कार्यक्रममा प्रमुख अतिथि नेपाल...

भिभोले रङ परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै

1648805141vivo-logo.png
काठमाण्डौ । इन्डस्ट्री लिक्सको अनुसार भिभोले भी शृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।  भी२३ फाइभजी चाँडै नै नेपाली बजारमा उपभोक्ताका लागि उपलब्ध हुनेछ। टिपस्टरहरुले भी२३ फाइभजी विशिष्ट रङ परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने खुलासा गरेका छन्।  भी शृंखलाका फोन भएकाले सेल्फी...

सिभिल बैंकको नगदरहित अभियान बेगनासमा, डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण

1648800876pic-1.jpeg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा...

नयाँ वर्षमा एफएनसीसीआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुने

1648783076Durbarmarg-Festival-logo.jpg
काठमाण्डौ। नेपाली नयाँ वर्ष २०७९ का अवसरमा काठमाण्डौमा सडक महोत्सव आयोजना हुने भएको छ। कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्वद्धन’ भन्ने मूल नारासहित काठमाण्डौको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो।...

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

1648782339IMG0027.JPG
काठमाण्डौ । नेपाल बैंक र भन्सार विभागबीच बैंकले काठमाण्डौको चोभार सुख्खा बन्दरगाहमा  बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भन्सार विभागका तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

कामना सेवा विकास बैंकद्वारा थप दुई शाखारहित बैंकिङ सेवा विस्तार

16487323711.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैटौँ र सातौँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज बिहीबारबाट मोरङ जिल्लाको पथरी शनिश्चरे–९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौँ शाखारहित बैंकिङ सेवा र लेटाङ–९...

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

1648729401Press-Release--Mountain-Cleaning--Nepal-Life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ। बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो। नेपालमा पर्वतारोहणका लागि खुला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो...

रियलमीद्वारा ‘१०० डेज रिटेलर स्किम’ विजेताहरुको घोषणा

1648727272Image.jpeg
काठमाण्डौ । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ।  यो स्किम नेपालभरि रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरुबीच १०० दिन चलेको थियो। विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैत ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। गत वर्षको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध