Finance


समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि रु. १६.९६ले ऋणात्मक

1667371027samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड १४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो त्रैमासमा कम्पनीलाई ३ करोड ६५ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ।...

राष्ट्र उत्थान लघुवित्तको नाफामा पहिरो, रिजर्भमा ४२.४%को छलाङ

1667359174rastra-utthan.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६९.४६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड २५ लाख रुपैयाँ खुद नाफा...

ब्याज आम्दानी बढे पनि आईसीएफसी फाइनान्सको नाफामा गिरावट, खराब कर्जामा भने सुधार

1667270474icfc.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.७९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो...

1695556604Online-Ad.gif

एनपीएलमा सुधार गरेको गुडविल फाइनान्सको नाफा ४६.०३%ले घट्यो, अन्य सूचक कस्ता ?

1667183701goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो...

खराब कर्जा बढ्दा गुहेश्वरी मर्चेन्टको नाफामा पहिरो, ईपीएस रु.०.९६मा झर्यो

1667097513guhershwori.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.५७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन...

इन्फिनिटी लघुवित्तका नवनियुक्त स्वन्तत्र सञ्चालकद्वारा सपथ ग्रहण

1666512136infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त स्वतन्त्र सञ्चालक महेश्वरप्रसाद जोशीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  संस्थाको सञ्चालक समितिको गत असोज ७ गते बसेको बैठकले जोशीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो। उनले शनिबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम सपथ ग्रहण...

महुली लघुवित्तको नाफा ७८.२७%ले घट्दा अन्य सूचक कस्ता ?

1666496217mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ५८ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७८.२७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिय...

वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बन्यो आरएसडिसी लघुवित्त, मुख्य सूचकहरुमा प्रगति

1666233598rsdc.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक संस्थामा आरएसडिसी लघुवित्त वित्तीय संस्था बनेको छ।  आरएसडिसी लघुवित्तले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो। समीक्षा अवधिमा संस्थाले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा...

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

1665665865Merger-Image.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरु आपसमा मर्जरमा जाने सम्बन्धमा दुवै संस्थाका...

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने

1665283201meger.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।  प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र दुवै लघुवित्तबीच गत शुक्रबार हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तकी अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्।  स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्द...

बाह्र वर्षको यात्रा पार गर्दै मिर्मिरे लघुवित्त

1663843609Photo-3.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवाको १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ मा रहेको लैंगिक हिंसा प्रभावित तथा असाहाय महिला, किशोरी एवं बालबालिका पुनस्र्थापना केन्द्र ‘आदर्श गृह नेपाल’लाई रु. २५ हजारबराबरको खाद्यान्न, फर्निचर तथा सरसफाइ सामग्री...

सिवाईसी र आँधिखोला लघुवित्तले डाके एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1662606040peoples.png
काठमाण्डौ । मर्जर प्रक्रियालाई स्वीकृत गर्न सिवाईसी नेपाल र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  यी दुवै लघुवित्तले आउँदो असोज ७ गते विशेष साधारणसभा डोकेका हुन्। आँधिखोलाको सभा स्याङ्जाको वालिङस्थित होटेल गाउँबेसीको सभामा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सिवाईसी नेपालको सभा भने...

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई नियुक्त

1662439139gurkhas.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले संस्थापक सञ्चालक राईलाई अध्यक्षमा नियुक्त गरेको छ। उनको नियुक्ति आज मंगलबार लागू भएको छ।  यसअघि कम्पनीको अध्यक्ष पदबाट गौरव बुढाथोकीले राजीनामा दिएका थिए। उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिमा...

मिर्मिरे र बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार भदौ १५ बाट

1661481632joint.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योति लघुवित्तलाई प्राप्त गरेपछिको एकीकृत कारोबार भदौ १५ गतेबाट सुरु हुने भएको छ।  बुद्धज्योति लघुवित्तलाई प्राप्ति गरेपछि मिर्मिरे लघुवित्त वित्तीय लिमिटेडकै नामबाट एकीकृत कारोबार हुनेछ।  यी दुवै लघुवित्तको गत असार ३१ गतेसम्म विशेष साधारणसभाले मिर्मिरे लघुवित्तले...

अभियान लघुवित्तको नाफा ३७.४२%ले घट्दा अन्य सूचक कस्ता ?

1660878773Aviyan-Laghubitta-Bittiya-Sanstha-Limited.png
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३७.४२ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १ करोड ७६ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध