Finance


खप्तड लघुवित्तलाई विजय लघुवित्तले प्राप्ति गर्ने

1601959165vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। प्राप्त गर्ने विषयमा हिजो सोमबार विजय लघुवित्त र खप्तड लघुवित्तबीच समझदारी भएको हो।  विजय लघुवित्त नवलपरासीको गैंडाकोट रजिस्टर्ड कार्यालय रहेको संस्था हो। यो नेप्सेमा सूचीकृत कम्पनी हो। खप्तड लघुवित्त भने...

जनकपुर लघुवित्तलाई प्राप्ति गरेको स्वरोजगारले असोज २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने

1601953451Joint-3.png
काठमाण्डौ । जनकपुर लघुवित्तलाई प्राप्ति गरेर स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असोज २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। एकीकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाकै नामबाट हुनेछ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यी दुवै लघुवित्तले गत साउन १० गते छुट्टाछुट्टै विशेष साधारणसभा डाकेर...

एनएमबि लघुवित्त मर्जरमा जाने, बन्यो समिति

1601631616NMB.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरमा जाने प्रक्रिया थालेको छ।  संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर समिति गठन गरेसँगै यो प्रक्रियाको थालनी भएको हो। बैठकले सञ्चालक रोमणिप्रसाद पाठकको संयोजकत्वमा तीन सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। समितिका सदस्यमा जितेन्द्र बाहेती र सविता...

1695556604Online-Ad.gif

मिर्मिरेले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने

1601277020Mirmire.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ।  प्राप्ति गर्नेसम्बन्धमा दुवै लघुवित्तले सोमबार बिहान समझदारी पत्रमा हस्ताक्षरसमेत गरेका छन्। मिर्मिरेका कम्पनी सचिव तुलसीराम पठाकद्वा जारी सूचनाअनुसार बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने...

एनआरएन लघुवित्तको बुक क्लोज कहिले ?

1600831507NRN.jpg
काठमाण्डौ । एफपीओ निष्कासनको मुख्य अजेन्डासहित एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले डोकेको विशेष साधारणसभाका लागि बुक क्लोजको मिति तय गरेको छ। संस्थाले यही असोज १८ गते आइतबार कैलालीको धनगढीस्थित होटेल दिनेशमा विशेष साधारणसभा डोकेको छ। विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले यही असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको...

आजबाट समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार सुरु

1600757737summit.jpg
काठमाण्डौ । आपसमा गाभिएका समीट लघुवित्त र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आज मंगलबार (असोज ६ गते) देखि सुरु भएको छ। समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो। आपसमा गाभिएपछि बनेको समीट लघुवित्तलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ...

असोज २८ मा नाडेपको वार्षिक साधारणसभा, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेन्डा

1600656973AGM.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही असोज २८ गते बुधबार काठमाण्डौको नागार्जुनस्थित रानीबन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा सभा डोकेको हो।  सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित...

एफपीओ निष्कासनको मुख्य अजेन्डासहित एनआरएन लघुवित्तले डाक्यो विशेष साधारणसभा

1600655763NRN.jpg
काठमाण्डौ । एफपीओ निष्कासनको प्रमुख अजेन्डासहित एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही असोज १८ गते आइतबार कैलालीको धनगढीस्थित होटेल दिनेशमा विशेष साधारणसभा डोकेको हो। सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना परिवर्तन गर्ने मुख्य अजेन्डाहरुले...

असोज ६ बाट समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार

1600399793merger.jpg
काठमाण्डौ । आपसमा गाभिएका समीट लघुवित्त र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही असोज ६ गतेदेखि सुरु हुने भएको छ। समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुनेछ। आपसमा गाभिएपछि बनेको समीट लघुवित्तलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ २८...

“सिटी एक्स्प्रेस गल्बन्दी टिक–टक च्यालेन्ज” हुँदै,प्रथम पुरस्कार रु.१५ हजार

1600256894tiktok.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश बिदेशमा रहनु भएका टिक–टक प्रयोगकर्ताहरुका लागी “सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज”को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल “गल्बन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गल्बन्दी टिक–टक...

नेपाल फाइनान्सको स्थगित वार्षिक साधारणसभा अब असोज १० मा हुने, यी हुन् मुख्य अजेन्डा

1600145122agm.jpg
काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएको नेपाल फाइनान्स लिमिटेडको ८ वर्षको वार्षिक साधारणसभा अब असोज १० गते हुने भएको छ।  कम्पनीले गत भदौ ११ गते २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक डोकेका थियो। तर विश्व महामारी कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका...

नयाँ नेपाल र सारथि लघुवित्तको एकीकृत कारोबार असोज ५ बाट

1600053326merger.jpg
काठमाण्डौ । आपसमा गाभिएका नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो असोज ५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। आपसमा गाभिएपछि बनेको सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुने भएको हो। नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ २२ गते...

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा गाभिने, सेयर कारोबार रोक्का

1599976075Womi.jpg
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने भएका छन्।  काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्त र सर्लाहीको हरिवन केन्द्रीय कार्यालय रहेको ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा गाभिने भएका हुन्। यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार...

नेपाल एग्रो पाँचौ वर्षमा प्रवेश

1599564203na.jpg
काठमाण्डौ । कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पूरा गरी पाँचौ वर्ष प्रवेश गरेको छ ।  २०७३ भाद्र महिनादेखि नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार सञ्चालन गरिरहेको यस संस्थाले ग्रामीण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमा पछि परेका...

महिला लघुवित्तको आइपीओ आउँदै, सेयर निष्काशन बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट

1599478087MahilaIPO-Agreement.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता आइपीओ आउने भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १०० दरका ४ लाख कित्ता शेयर बराबर  चार करोड रुपैयाँ साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध