Finance


सिभिल लघुवित्तको नाफा रु. १.४६ करोड, रिजर्भमा ६८%को बढोत्तरी

1597291216profit.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ८.४८ प्रतिशतले घटेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा १ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १ करोड ६० लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २...

यस्तो छ चौथो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तको वित्तीय प्रगति

1597289311saving.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा १४.३० प्रतिशतले बढाउन सफल भएको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ६ करोड ८१ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाको...

स्वाभिमान लघुवित्तको नाफा घट्यो, रिजर्भमा ३३०%को छलाङ

1597288069Swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा २ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बिहीबार सार्वजनिक संस्थाको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा ११.१० प्रतिशतले घटेको हो। संस्थाको खुद नाफा अघिल्लो वर्ष २ करोड ४८ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाको...

1695556604Online-Ad.gif

डिप्रोक्स लघुवित्तको नाफामा ३६.०७%को गिरावट, ईपीएस पनि घटेर रु. २७.३५ मा सीमित

1597286972Deprosc.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको असर डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिजनेसमा देखिएको छ। जसका कारण आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा यो लघुवित्तले अधिकांश सूचकमा खराब प्रदर्शन गरेको छ। बिहीबार सार्वजनिक संस्थाको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा ३६.०७ प्रतिशतले घटेको छ। संस्थाले समीक्षा अवधिमा...

नागबेली लघुवित्तको नाफा बढ्यो, ईपीएस रु. १८.७७

1597206285Nagbeli.png
काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ११.५९ प्रतिशतले बढाउन सफल भएको छ। संस्थाको बुधबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले यो अवधिमा खुद नाफा ३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३ करोड ५५ लाख रुपैयाँ रहेको थियो। संस्थाको...

कालिका लघुवित्तको नाफामा पहिरो, सञ्चालन घाटा पनि रु. २.९३ करोड

1597120916loss.png
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ४८ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७६.५३ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो त्रैमासमा...

समता लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक, नाफा ९९%ले बढ्यो

1597115841saving.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा समता लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ। संस्थाको मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले खुद नाफा ९९.०१ प्रतिशतले बढाउन सफल भएको छ। यो त्रैमासमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...

सामुदायिक लघुवित्तको नाफामा ४२.६४% को गिरावट, ईपीएस रु. १३.२३

1597032387loss.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ४२.६४ प्रतिशतको गिरावट आएको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ३० लाख रुपैयाँ रहेको थियो।  यो त्रैमासमा संस्थाले १ करोड...

आरम्भ चौतारी लघुवित्तको नाफा १२.९४% ले बढ्यो, रिजर्भमा ५८४.९१% को छलाङ

1597031289profit.jpg
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा १२.९४ प्रतिशतले बढाउन सफल भएको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ८५ लाख रुपैयाँमा सीमित थियो।  यो त्रैमासमा संस्थाले...

महुलीले डाक्यो विशेष साधारणसभा, नवकिरणलाई गाभ्ने प्रक्रिया टुंग्याउने

1596954501Mahuli.jpg
काठमाण्डौ । नवकिरण लघुवित्तलाई गाभ्ने प्रक्रियालाई टुंग्याउन महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभाको मिति टुंगा लगाएको छ। संस्थाले आगामी भदौ ९ गते मंगलबार सप्तरीको महुलीस्थित केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो। सभामा दुवै संस्था आपसमा गाभिनेसम्बन्धमा सञ्चालक समितिका अध्यक्षद्वारा...

आशा लघुवित्तको नाफा घट्यो, रिजर्भमा ४५३.५९% को छलाङ

1596949881profit.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा चौथो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७४ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष संस्थाको खु नाफा ३ करोड ९५ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाले...

आरएसडीसी लघुवित्तको नाफा २२.९४ प्रतिशतले बढ्यो, ईपीएस रु. ११.७५

1596943532RSDC.jpg
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा २२.९४ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ७ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ६ करोड ४१ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थाले...

सिभिल लघुवित्तको १००% हकप्रद आजबाट बिक्री खुला

1596942594Civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सतप्रतिशत हकप्रद सेयर आज आइतबारबाट बिक्री खुला गरेको छ। संस्थाले चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ को अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको हो। संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ११ लाख...

चौथो त्रैमासमा स्पर्स लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक, नाफा ८४.५७%ले बढ्यो

1596682151Sparsha.jpg
काठमाण्डौ । कोरोना महामारीबीच पनि स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ८४.५७ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिमा संस्थाले २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा १ करोड ५६ लाख...

महिला सहयात्रा लघुवित्तको स्थगित वार्षिक साधारणसभा भदौ १३ गते, मुख्य अजेन्डा यस्ता

1596595789agm.jpg
काठमाण्डौ। महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित सातौँ वार्षिक साधारणसभाको मिति पुनः तय गरिएको छ। संस्थाको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १३ गते शनिबार मकवानपुरको चित्लाङस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।  यसअघि गत फागुन १० गते बसेको सञ्चालक समितिको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध