Finance

March 11, 2025 - April 9, 2025

नेपाल फाइनान्समा सञ्चालकहरु नियुक्त

1596348135Nepal-Finance.jpg
काठमाण्डौ। नेपाल फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा पानस इनभेस्टमेन्ट प्रालिका तर्फबाट रोजिना श्रेष्ठ नियुक्त भएकी छन्। काठमाण्डौ–१ नक्सालनिवासी श्रेष्ठलाई बाँकी कार्यकालका लागि संस्थाको गत आषाढ १६ गते सम्पन्न ३२५ औँ सञ्चालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको हो।...

साधना लघुवित्तद्वारा नाफामा १५१.१६%को छलाङ, अधिकांश सूचक सन्तोषजनक

1596337600profit.jpg
काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १५१.१६ प्रतिशतले बढाउन सफल भएको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ६० लाख रुपैयाँ रहेको...

आरएमडीसीको नाफा रु. २८.५१ करोड, ईपीएस रु. ३१.७१

1596335592RMDC.jpg
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १३.३८ प्रतिशतले घटेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा २८ करोड ५१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद नाफा ३२ करोड ९२ लाख रुपैयाँ रहेको छ।  समीक्षा अवधिमा संस्थाका सञ्चालन...

1695556604Online-Ad.gif

राष्ट्र बैंकको सर्कुलरले लगानीकर्ता अन्यौलमा, अबको चार्म झन् लघुवित्तमा

1596097268laganikarta.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सर्कुलरले दोस्रो बजारमा लघुवित्त कम्पनीहरुमा लगानी गर्नेहरुमा अन्यौलता सिर्जना भएको छ।  राष्ट्र बैंकले भर्खरै लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद निष्कासन गर्न नदिइने सर्कुलर जारी गरेपछि त्यसको सोझो असर दोस्रो बजारमा खरिदबिक्री हुने लघुवित्त कम्पनीहरुमा पर्न थालेको हो। तर...

स्वरोजगारले टुंग्यायो जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया, अब १००% हकप्रद जारी गर्ने

1595746681SGM.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। संस्थाको हिजो शनिबार काठमाण्डौमा भएको विशेष साधारणसभाले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो। सभामा सञ्चालन समितिका तर्फबाट विशेष प्रस्तावका रुपमा राखिएको जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने...

मञ्जुश्री फाइनान्सद्वारा नाफामा २८४.१०% को छलाङ, १४%भन्दा बढी लाभांश वितरण गर्न सक्ने

1595212938Manjushree.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभाव जारी रहे पनि मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा २८४.१० प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २८ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा ७ करोड ३१ लाख...

कोरोना संकटबीच फर्स्ट माइक्रोफाइनान्सको खुद नाफामा बढोत्तरी

1595130382First.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संकटका बाबजुद फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा बढाउन सफल भएको छ।  संस्थाले अघिल्लो वर्ष सोही अवधिको तुलनामा ५.४७ प्रतिशत खुद नाफा बढाउन सफल भएको हो। संस्थाको आइतबार सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १३ करोड...

कालिका लघुवित्तको कामु सीईओमा खत्री नियुक्त

1594974384Kalika.jpg
काठमाण्डौ। कालिका लघुवित्त वित्तिय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल खत्री नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको गत असार ३१ गतेको बोर्ड बैठकले खत्रीलाई कामु सीईओमा नियुक्त गरेको हो। सीईओबाट मीनबहादुर बोहरा बाहिरिएपछि संस्थामै कार्यरत नायब सीईओ खत्रीले कामु सीईओको जिम्मेवारी पाएका हुन्।  २३ वर्षको वित्तीय...

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश पारित, १ः२ अनुपातमा हकप्रद जारी गर्ने

1594528971Janautthan.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित लाभांश पारित गर्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  रुपन्देहीको बुटवलस्थित होटल न्यु इरामा शनिबार सम्पन्न सभाले चुक्तापुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशतका दरले हुन आउने बोनस सेयर जारी गर्ने र १.३२ प्रतिशत नगद लाभांश (कर...

स्वरोजगार लघुवित्तले डाक्यो विशेष साधारणसभा, जनकपुर लघुवित्त प्राप्ति प्रक्रिया टुंग्याउने

1594351980SGM.jpg
काठमाण्डौ । जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंग्याउन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ। स्वरोजगारले आउँदो साउन १० गते काठमाण्डौको कमलादीस्थित सीडब्ल्यू रेस्र्टो एन्ड क्याफेमा विशेष साधारणसभा डाकेको हो। सभाले जनकपुर लघुवित्तलाई प्रापित गर्ने...

आरम्भ चौतारी लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

1594012211merger.jpg
काठमाण्डौ । आपसमा गाभिएका चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आज सोमबारबाट सुरु भएको छ। आपसमा गाभिएपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो। दुवै संस्थाको गत पुस ९ गतेसम्म वार्षिक साधारणसभाले आपसमा गाभिने प्रक्रियालाई पारित गरेका...

मञ्जुश्री फाइनान्सको पचास करोड बराबरको ऋणपत्र आउँदै,ब्याजदर १०.५ प्रतिशत पाइने

1593513928mfil.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेड ले रु पचास करोड वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको  ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडसँग एक सम्झौता गरेको छ । चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तीय संस्थाले ऋणपत्र  जारी पश्चात प्राप्त...

गुहेश्वरी मर्चेन्ट फाइनान्स एससीटी नेटवर्कमा आबद्ध

1592809128SCT.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग आबद्ध भएको छ।  फाइनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उद्देश्यले आइतबार दुई संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतामा एससीटीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश...

बेष्ट फाइनान्स पनि कनेक्ट आइपीएस सेवामा आवद्ध

1592479842best-finance-logo.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपीएस सेवा  सुरुवात गरेको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ यो सेवा सुुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । ग्राहकहरुलाई सुरक्षित...

१००% हकप्रदको मुख्य अजेन्डासहित सिभिल लुघवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

1592386265Civil.jpg
काठमाण्डौ। हकप्रद र लाभांश पारित मुख्य अजेन्डासहित सिभिल लघुवित्त वित्तीय संस्थाले लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। संस्थाको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असार २६ गते निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित होटल अर्किड परिसरमा हुनेछ। सभाले गत आर्थिक वर्षका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध