Finance


एनएमबी लघुवित्तले डाक्यो चैत २६ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1584252347NMB-laghu.jpg
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २६ गते पोखरास्थित सिटी स्क्वायर पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो। सभामा मुख्य अजेन्डाका रुपमा गत वर्षका लागि प्रस्तावित लाभांश र अन्य वित्तीय संस्थासँग मर्जर...

स्वेडा लघुवित्त प्राप्ति प्रक्रिया टुंगो लगाउन मिर्मिरे लघुवित्तले डाक्यो विशेष साधारणसभा

1583724707special-meeting-e1525814540598.png
काठमाण्डौ । स्वेडा लघुवित्त प्राप्ति प्रक्रियालाई टुंगो लगाउन मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले आगामी चैत १७ गते सोमबार काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा विशेष साधारणसभा डोकेको हो। सभामा स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा भए गरेका...

महिला सहयात्रा लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1583315448mahila.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभाको टुंगो लगाएको हो। संस्थाले आउँदो चैत २२ गते मकवानपुरको थाहा नगरपालिकास्थित वज्रबाराहीमा रहेको ओम अध्याय रिट्रिट...

1695556604Online-Ad.gif

आइसीएफसी फाइनान्सद्वारा जारी ऋणपत्र ओभरसब्सक्राइब

1582877285icfc.jpg
काठमाण्डौ । पहिलोपटक आइसीएफसी फाइनान्सले जारी गरेको ऋणपत्रमा सर्वसाधारण आवेदकहरुबाट ओभरसब्सक्राइब भएको छ ।  सर्वसाधारणका लागि छुट्याइएको ७६ हजार कित्ता ऋणपत्रमा आवश्यकताभन्दा बढी डिबेन्चरका लागि आवेदन परेकाले आज फागुन १६ गते(बैंकिङ समय पश्चात्) आवेदन लिने कार्य बन्द गरिएको फाइनान्सले जनाएको छ ।  वाणिज्य बैंकहरुले मात्र...

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

1582630187nmb.png
रासस काठमाण्डौ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ पर्नुभएको छ ।  उहाँले सो वित्तीय सस्थाबाट  रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको  सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उहाँ दुई...

ग्रामीण विकास लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी : वार्षिक लक्ष्य प्राप्तिमा जोड

1582102664grameen.jpg
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६/७७ अवधिको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न भएको छ।  गत फागुन ४ र ५ गते नेपालगञ्जमा सम्पन्न गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सबै विभागिय प्रमुखहरू, पाँचै क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धकहरू, अन्य...

युनाइटेड फाइनान्सका ग्राहकहरुलाई हेरचारले दिने सेवा शुल्कमा दश प्रतिशत छुट

1581595140united.jpg
काठमाण्डौ । विगत डेड वर्षदेखि व्यावसायिक घराना वैक,इन्सोरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकम तथा राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्था युनाइटेड फाइनान्स बीच सम्झौता भएको छ । डेढ वर्षको अन्तरालमा एक हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमले आफ्नो बजार...

अधिकांश सूचकमा जनउत्थान सामुदायिक लघुवित्तको छलाङ, नाफामा १३९.९२%को उछाल

1581493424Janautthan.jpg
काठमाण्डौ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा १३९.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ८५ लाख ७२ हजार रुपैयाँमात्र थियो...

बेष्ट फाइनान्सको खराब कर्जा अनुपातमा व्यापक सुधार, नाफामा ३१.४३%को छलाङ

1581481006Best-Finance-Company-Job-Vacancy.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले खराब कर्जा अनुपात ७.०२ प्रतिशतले घटाउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म २१.७० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा समीक्षा अवधिमा घटेर १४.६८ प्रतिशतमा झरेको...

सेन्ट्रल फाइनान्सको नाफा २०.३३%ले बढ्यो, पीई रेसियो १३.९१

1581398082CentralFinancelogo.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जन गत वर्षको यही अवधिको तुलनामा २०.३३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ७५ लाख...

समीट लघुवित्तको नाफा २८.०२%ले बढ्यो, जगेडामा ९२.८६%को छलाङ

1581308227summit-profit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा २८.०२ प्रतिशतले खुद नाफा बढाएको हो। गत आर्थिक वर्षको यही अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ...

डिप्रोक्स लघुवित्तद्वारा अधिकांश सूचकमा छलाङ, प्रतिसेयर आम्दानी रु. ४९.१२

1581307163profit-20171124013205135.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा ३७.२० प्रतिशतले खुद नाफा बढाएको हो। गत आर्थिक वर्षको यही अवधिमा संस्थाले १७...

ग्रामीण स्वयंसेवक लघुवित्तद्वारा नाफामा २०९.४२%को छलाङ, ईपीएस रु. ३३.५७

1581223441grameen.jpg
काठमाण्डौ । ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीण विरणअनुसार संस्थाले ७० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २०९.२४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...

साना किसान विकास लघुवित्तले ६ महिनामै कमायो रु. ३०.१७ करोड, पीई रेसियो १५.४२

1581222472sana-kisan-profit.jpeg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीण विरणअनुसार संस्थाले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २६.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

अधिकांश सूचकमा साधना लघुवित्तको फड्को, नाफामा २३४%को छलाङ

1581062606Profit-average-small-business.jpg
काठमाण्डौ ।  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३४ प्रतिशतले बढाउन सफल भएको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोढ ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ५६ लाख ८३ हजार रुपैयाँमा सीमित थियो ।  समीक्षा अवधिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध