Finance


प्रोग्रेशिभ फाइनान्सको ‘आरोग्य बचत खाता’ योजना, न्यूनतम मौज्दातमा रु. १ लाखसम्मको बीमा

1592208050progressive-Logo-01.jpg
काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ। हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको फाइनान्सले जनाएको छ। यस योजनाअनुसार अब ग्राहकले खोलेको खाताको न्यूनतम मौज्दातका आधारमा रु. १ लाखसम्मको बीमा सुविधा...

समता र घरेलु लघुवित्तबीच मर्जरमा जाने सैद्धान्तिक सम्झौता, सेयर कारोबार रोक्का

1592206312samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिने भएका छन्। आपासमा गाभिने सम्बन्धमा आज सोमबार दुवै संस्थाबीच काठमाण्डौमा सैद्धान्तिक समझदारीपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको छ। गत जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार दुवै संस्थाबीच आपसमा गाभिने ...

एनएमबि लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1592112413NMB.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबाट उत्पन्न पस्थितिका कारण स्थगित आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको छ। संस्थाको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते सोमबार कास्कीको पोखरास्थित संस्थाको केन्द्रीय कार्यालय परिसरमा आयोजना गर्ने निर्णय...

1695556604Online-Ad.gif

प्रोग्रेशिभ फाइनान्सद्वारा सम्पूर्ण कर्जाको ब्याजदरमा २% सम्म छूट

1591940942Progressive-Finance.jpg
काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कर्जा सुविधा उपभोग गरिरहेका आफ्ना सम्पूर्ण ग्राहकलाई २०७७ आषाढ मसान्तसम्मको कर्जाको ब्याज दरमा २ प्रतिशतसम्म छुट दिने भएको छ। कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दी तथा नेपालमा समेत यसको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै ग्राहकलाई केही राहत होस् भन्ने...

बेस्ट फाइनान्स र सिद्धार्थ इन्स्योरेन्सले डाके वार्षिक साधारणसभा

1591768180AGM.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेका छन्।  दुवै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो।  बेस्ट फाइनान्सको २३ औँ वार्षिक साधारणसभा आउँदो असार १८ गते काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा डाकिएको...

एनआईसी एशिया लघुवित्तद्वारा ब्याजमा थप १०% छुट, हर्जाना ब्याज सतप्रतिशत मिनाहा

1589179356NIC-ASIA.png
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजनासमेत ग्राहकका लागि लागू गरेको...

साना किसान लुघवित्तको नाफा २५.७५% ले बढ्यो, ईपीएस रु. ५८

1589165616sana-kisan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा २५.७५ प्रतिशतले बढाउन सफल भएको छ। यो त्रैमासमा संस्थाले ४३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले गत वर्ष यही...

स्वाबलम्बन लघुवित्तको खुद नाफा रु. ३०.२७ करोड, ईपीएस रु. ५०.९५

1589083618saving.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लिमिटेडले खुद नाफा ६.०५ प्रतिशतले बढाएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो...

लक्ष्मी लघुवित्तद्वारा अधिकांश सूचकमा प्रगति, नाफा २४.९५%ले बढ्यो

1588824891laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २४.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ९१ लाख रुपैयाँ खुद...

सिभिल लघुवित्तको निष्क्रिय कर्जा १.३७%ले बढ्यो, नाफा ९.२% ले वृद्धि

1588655609civil-laghubitta.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुदा नाफा १ करोड २६ लाख आर्जन गर्न सफल भएको छ। सस्थाको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संस्थाको...

स्पर्स लघुवित्तद्वारा अधिकांश वित्तीय सूचकमा छलाङ, खुद नाफामा १९७.५०% को बढोत्तरी

1588479855Sparsa.png
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफामा झन्डै १९७.५० प्रतिशतको छलाङ मार्न सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ६० लाख ३९ हजार रुपैयाँ रहेको थियो...

यस्तो आयो फर्स्ट माइक्रोफाइनान्सको तेस्रो त्रैमास वित्तीय विवरण, हेर्नुस्

1588314835first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो हिसाबले संस्थाको खुद...

ग्रामीण विकास लघुवित्तबाट कोरोना कोषमा रु.२८ लाख ५० हजार सहयोग

1586505090gblbs.png
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटडले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण  तथा उपचार कोषमा रु.२८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ । विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश...

साधना लघुवित्तको ७ करोड हाराहारी आइपीओ आउँदै

1584618600sa.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ग्रेड ४ प्लस प्रदान गरको छ । सो लघुवित्तको आइपीओलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्लस प्रदान गरेको जनाएको हो । निकट समयमै साधना लघुवित्तले  ७ करोड ७ लाख ८० हजार रुपैयाँको  आइपीओ निष्काशन गर्दैछ ।  ...

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

1584500322janautthan.jpg
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा यही चैत्र २७ गते बिहीबार रुपन्देहीको बुटवल कालिकापथस्थित होटल न्यू इरामा गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश, हकप्रद जारी गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध