Finance


सिर्जना फाइनान्सले १२%सम्म लाभांश बाँड्न सक्ने, ईपीएस घटेर रु. १४.७७ मा सीमित

1597718803sirjana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्ने देखिएको छ। मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९ करोड ६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यो वितरणयोग्य मुनाफामा संस्थाको सेयर प्रिमियम १ करोड २३ लाख रुपैयाँ...

छिमेक लघुवित्तद्वारा कोरोना कोषमा १ करोड ३१ लाख आर्थिक सहयोग

1597666239cbbl.JPG
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लि.ले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई रु.१ करोड ३१ लाख ९२ हजार ३ सय २३ रुपैंया २३ पैसा आर्थिक सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी...

जनउत्थान सामुदायिक लघुवित्तले बनायो मर्जर समिति

1597645557Janautthan.jpg
काठमाण्डौ । अन्य लघुवित्त संस्थासँग आपसमा गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले रेवतबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिका सदस्यहरुमा मानबहादुर...

1695556604Online-Ad.gif

नाडेपको नाफामा पहिरो, रिजर्भमा उछाल

1597634505Nadep.jpg
काठमाण्डौ । कोरोना महामारीको प्रभावका कारण गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकांश वित्तीय सूचकमा गिरावट आएको छ।  संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५.९१ प्रतिशतले घटेको छ। जसका कारण समीक्षा अवधिमा संस्थाको खुद...

अधिकांश सूचकमा इन्फिनिटी लघुवित्तको सन्तोषजनक प्रगति, नाफा रु. ४.७४ करोड

1597633232Infinity.jpg
काठमाण्डौ । कोरोना महामारीबीच पनि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ। संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा २६.४१ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३...

चौथो त्रैमासमा कस्तो छ नेरुडे लघुवित्तको वित्तीय अवस्था ?

1597632171Nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ४४.३१ प्रतिशतले घटेको छ। संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ७ करोड ८ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १२ करोड ६८ लाख रुपैयाँ रहेको थियो। यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि घटेर...

कोरोनाले निर्धन उत्थानको नाफामा झट्का, ईपीएसमा पनि पहिरो

1597631114Nirdhan.png
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास व्यापार नराम्ररी प्रभावित भएको छ।  संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ६१.५५ प्रतिशतले घटेको छ। यो त्रैमासमा संस्थाले २८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन...

निर्धन उत्थान लघुवित्तद्वारा कोरोना कोषमा आर्थिक सहयोग प्रदान

1597573180nubl.jpg
काठमाण्डौ । देशको सातै प्रदेश ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारी रूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ को संक्रमण बढिरहेको आपतकालीन अवस्थामा कोराना भाइरसबाट संक्रमित नागरिकहरूको जिउधनको सुरक्षा गर्न सहयोग पु¥याउनको...

सेन्ट्रल फाइनान्सको नाफा रु. ८.५६ करोड, रिजर्भ ३२.६९%ले बढ्यो

1597553971central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ।  आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा १.५८ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ८ करोड ६९ लाख रुपैयाँ रहेको...

संकटबाट निस्केको नेपाल फाइनान्सको आशालाग्दो प्रगति, नाफामा १५८.६६%को छलाङ

1597552935growth.jpg
काठमाण्डौ । संकटग्रस्त अवस्थाबाट पार पाएको नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश सूचकमा आशालाग्दो प्रगति गरेको छ। आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत आर्थिक वर्षका लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। संस्थाको वितरणयोग्य मुनाफा १ करोड ७० लाख रुपैयाँ...

कोरोना संकटले ग्रामीण विकास लघुवित्तको नाफामा पहिरो, सञ्चालन घाटा रु. १.२० करोड

1597550685grameen.png
काठमाण्डौ । कोरोना संकटका कारण ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ५९.६७ प्रतिशतले घटेको छ।  गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ८ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद नाफा २० करोड ५३ लाख...

फरवार्डको नाफा १६.७०%ले घट्यो, रिजर्भ २०.८९%ले बढ्यो

1597549596forward.png
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनानस वित्तीय संस्था लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १६.७० प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा २५ करोड ११ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३० करोड १४ लाख रुपैयाँ रहेको थियो।  संस्थाको...

कोरोना संकटबीच साना किसान लघुवित्तद्वारा अधिकांश सूचकमा प्रगति, ईपीएस रु. ५४.८१

1597546598Profit-small-business.jpg
काठमाण्डौ। विश्व महामारी कोरोना संकटबीच पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ११.५४ प्रतिशतले बढेको छ। गत वर्षको चौथो त्रैमासमा संस्थाले ५४...

सिभिल लघुवित्तद्वारा कोरोना कोषमा योगदान

1597399372civl.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा रु. ३ लाख २९ हजार ७ सय ५१ रुपैयाँ जम्मा गरी सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषमा २०७७...

एनएमबि लघुवित्तद्वारा कोरोना उपचार कोषमा १३ लाख ६२ हजार रुपैयाँ सहयोग

1597321170NMB-laghubitta-logo.jpg
काठमाण्डौ । कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तेह्र लाख बैसट्टी हजार साठी रुपैया सहयोग गरेको छ । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ आषाढ मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध