Gold


आज पनि सुनको भाउ बढ्यो, कति पुग्यो ?

1597381966golddd.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार १०० रुपैयाँ कायम भएको छ।  लगातार चार दिनको गिरावटपछि हिजो बिहीबार सुनको भाउ तोलामै २ हजार ४०० बढेको...

सुनको भाउमा लगातारको गिरावटमा ब्रेक, आज फेरि उछाल

1597295744gold.jpg
काठमाण्डौ। यो साता लगातार घटिरहेको सुनको भाउ कारोबारको पाँचौँ दिन बिहीबार ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँको बढोत्तरी भएको छ। यो वृद्धिसँगै प्रतितोल फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार सुनको भाउमा रेकर्डतोड गिरावट...

आज सुनको भाउमा भारी गिरावट, तोलामै रु. ६२०० घट्यो, मूल्य घट्नुका कारण यस्ता

1597208870gold1.jpg
काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउमा पहिरो गएको छ। लगातार घटिरहेको सुनको भाउमा आज बुधबार तोलामै ६ हजार २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो मंगलबार पनि तोलामै ८०० रुपैयाँ घट्दै...

1695556604Online-Ad.gif

ओरालो यात्रामा सुनको भाउ, आज कति ?

1597122565gold123.jpg
काठमाण्डौ । सुनको भाउमा आइरहेको गिरावट यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लगातार तेस्रो दिन सुनको भाउमा गिरावट आएको हो। आज सुनको भाउ तोलामै ८०० रुपैयाँ घटेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार १०० रुपैयाँ कायम भएको...

अबको ३ वर्षमा सुनको भाउ तोलाकै रु. २ लाखनजिक पुग्ने प्रक्षेपण

1597051255gold-2.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको सुनको भाउ अबको ३ वर्षमा प्रतिऔंस ४ हजार अमेरिकी डलरभन्दा धेरै पुग्ने अनुमान गरिएको छ। नेपाली सुन बजार पनि अन्तर्राष्ट्रिय बजारमा उतारचढावबाट प्रत्यक्ष प्रभावित हुन्छ। त्यस कारण यदि अबको ३ वर्षमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको भाउ ४ हजार डलर पुगेमा नेपाली बजारमा पनि...

सुनको भाउ घट्दै, आज तोलाको कति ?

1597036216gold.jpg
काठमाण्डौ । सुनको भाउ आज सोमबार पनि घटेको छ।  लगातार रेकर्ड ब्रेक गरिरहेको सुनको भाउ हिजो आइतबारदेखि गिरावट आउन थालेको हो। आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।  हिजो पनि...

सुनको भाउ लगातार बढोत्तरीमा ब्रेक, आज तोलामा रु. ९०० ले घट्यो

1596950862gold.jpg
काठमाण्डौ । लगातार दुई सातासम्म उछाल आएको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार घटेको छ। लगातार रेकर्ड ब्रेक गरिरहेको सुनको भाउ आज तोलामै ९०० रुपैयाँले घटेको हो। यो गिरावट आज प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गत साताको...

आज सुनको भाउ अल–टाइम हाई, २ सातामै तोलामा रु. ७७०० बढ्यो

1596777324gold1.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनदिनै रेकर्ड ब्रेक गरिरहेको छ। यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि रेकर्ड ब्रेक गर्दै सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुनको भाउ तोलामै १ हजार रुपैयाँ बढेको छ ।यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ...

सुनको भाउमा आज फेरि रेकर्ड ब्रेक, किन दिनदिनै उछाल ?

1596691099gold2.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आइरहेको छ। यो क्रम आज बिहीबार पनि निरन्तरता पाएको छ। आज पनि सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  बिहीबारको यो भाउ नेपाली...

ऐतिहासिक उचाइमा सुनको भाउ, तोलाकै रु. १ लाख बढी

1596604848gold.jpg
काठमाण्डौ । अब नेपाली बजारमा सुनको भाउ तोलाकै १ लाख रुपैयाँ बढी पर्ने भएको छ। यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँ बढ्दै मूल्य १ लाख रुपैयाँ पार गरेको हो। यो बढोत्तरीसँगै बुधबार प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

रु. १ लाख पुग्नै लाग्यो सुनको भाउ, आज फेरि बढ्यो

1596519633Gold.jpg
काठमाण्डौ । सुनको भाउ आज मंगलबार पुनः बढ्दै तोलाकै १ लाख रुपैयाँनजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ३६५ रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै उच्च पनि हो।  हिजो सोमबार सुनको भाउ स्थिर रहँदै...

आज सुन तोलाको कति ?

1596431039Gold.jpg
काठमाण्डौ । सुनको भाउमा लगातार भइरहेको बढोत्तरीमा आज सोमबार ब्रेक लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ नै कायम भएको छ।  हिजो आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो बढोत्तरीसँगै हिजो...

सुन तोलाको रु. १ लाख पुग्नै लाग्यो, आज फेरि रेकर्ड ब्रेक

1596344895gold.jpg
काठमाण्डौ । सुनको भाउ निरन्तर उकालो लाग्ने क्रमले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो बढोत्तरीसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ कायम भएको छ।  गत...

शिखरमा सुनको भाउ, यो साताभरि उछाल

1596172680gold.jpg
काठमाण्डौ। नेपाली बजारमा सुनको भाउ दिनदिनै बढ्दै प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। यो साता कारोबारको अन्तिम दिन पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ तेजाबी गोल्ड ९८ हजार ८६५ रुपैयाँ कायम भएको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।  हिजो बिहीबार पनि सुनको भाउ...

सुनको भाउमा दिनदिनै उछाल, तोलाकै रु. ९९ हजार

1596086112gold.jpg
काठमाण्डौ । नेपाल बजारमा आज बिहीबार सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५६० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार तोलामा ३०० रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध