Gold


लगातार बढिरहेको सुनको भाउ आज घट्यो, चाँदीमा पनि गिरावट

1599026492gold.jpg
काठमाण्डौ । यो साता लगातार बढिरहेको सुनको भाउ बुधबार घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउमा तोलामै १ हजार २०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलमै ९००...

लगातार उकालो लाग्दै सुनको भाउ, चाँदीमा पनि उछाल कायमै

1598937051gold.jpg
काठमाण्डौ । यो साता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि सुनको भाउमा बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।  हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको...

आज पनि सुनको भाउ उकालो लाग्यो, चाँदीमा पनि बढोत्तरी

1598857065gold.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउमा बढोत्तरी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँको बढोत्तरी भएको हो। यो वृद्धिसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको छ।  हिजो पनि सुनको भाउमा ३०० रुपैयाँको बढोत्तरी भएको थियो। हिजो...

1695556604Online-Ad.gif

आज सुनको भाउ बढ्यो, चाँदीको मूल्य स्थिर

1598764086Gold.jpg
काठमाण्डौ । गत साता लगातार घटेको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउमा ७००...

सुनको भाउमा लगातारको गिरावटमा ब्रेक, आज कति बढ्यो ?

1598504637gold.jpg
काठमाण्डौ। लगातार घटिरहेको सुनको भाउ बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँ पुगेको छ।  हिजो बुधबार तोलामा ४०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड...

सुनको भाउ लगातार खस्किँदै, चाँदीमा पनि उस्तै

1598418272gold.jpg
काठमाण्डौ । सुनको भाउमा आज बुधबार पनि गिरावट आएको छ। यो साता लगातार चौथो दिनसम्म सुनको भाउमा गिरावट आएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। यो गिरावटसँग आज प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।  हिजो मंगलबार पनि सुनको भाउ तोलामा...

सुनको भाउमा लगातार गिरावट

1598331454Gold.jpg
काठमाण्डौ । सुनको भाउ लगातार भइरहेको गिरवाटले आज मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ७०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।  हिजो सोमबार पनि सुनको भाउमा ५०० रुपैयाँको गिरावट आएको...

आज पनि घट्यो सुनको भाउ, तोलाको कति पर्ला ?

1598245280Gold.jpg
काठमाण्डौ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला फाइन सुन ९७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन...

सुन–चाँदीको भाउ आज घट्यो, तोलाको कति ?

1598159409gold.jpg
काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा तोलामा ४०० रुपैयाँ गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला फाइन सुन ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।  गत साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन...

आज तीजको दिन सुनको भाउ कति ?

1597986183gold.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार अनि महिलाको महान चाड हरितालिका तीजका दिन सुनको भाउ स्थिर बन्न पुगेको छ। आज प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ३०० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार तोलामै १ हजार ६०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँ कायम...

आज सुनको भाउमा पहिरो, तोलामै रु. १६ सय घट्यो

1597901204gold.jpg
काठमाण्डौ । यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ। आज सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो बुधबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन...

आज सुन कतिमा कारोबार हुँदैछ ?

1597813704gold.jpg
काठमाण्डौ । निकै उतारचढावबीच आज बुधबार सुनको भाउ स्थिर रहेको छ। यो साता लगातार दुई दिन घटेर हिजो मंगलबार ह्वात्तै बढेको सुनको भाउ आज बुधबार भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको छ।  हिजो मंगलबार तोलामै २ हजार २०० रुपैयाँ बढेर...

सुनको भाउमा फेरि उछाल, चाँदीमा उस्तै

1597727558Gold-price-up.jpg
काठमाण्डौ । यो साता कारोबारको सुरुआती २ दिन लगातार घटेको सुनको भाउमा तेस्रो दिन मंगलबार पुनः उछाल आएको छ। आज सुनको भाउ तोलामै २ हजार २०० रुपैयाँले बढेको भएको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो सुनको भाउ तोलामा २०० रुपैयाँको...

आज पनि घट्यो सुन–चाँदीको भाउ

1597640795gold123.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार पनि सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँ कायम भएको छ।  साताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा २००...

सुनको भाउमा सामान्य गिरावट, आज कति ?

1597554752gold.jpg
काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ थोरै गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।  गत साता कारोबारको अन्तिम दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ६००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध