स्वास्थ्य


मेडिसिटी अस्पताल र फोर सिजनबीच सेवा आदानप्रदानको सम्झौता

1531466629mediciti-1.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ । खासगरी, पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आएको फोर सिजनले हेलिप्याडसहितको अन्तराष्ट्रिय सुविधा–सम्पन्न अस्पतालमा पर्यटकहरुको उपचार गर्ने सम्झौता गरेको हो । नेपालका विभिनन स्थानमा पर्यटकमा रुपमा अवलोकन गर्ने स्वदेशी तथा विदेशीहरुको...

राउण्ड टेबल र मेडिसिटीबीच सम्झौता

1531315000mediciti.jpg
काठमाण्डौ । राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबिच सेवा आदान–प्रदानको सम्झौता भएको छ । राउण्ड टेबल नेपालको केन्द्रीय कार्यालय टेकुमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउण्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै ४५० भन्दा बढि...

नेपाल मेडिसिटी र नेशनल हस्पिटलबीच सेवा आदान–प्रदानको सम्झौता

1531207324Design.jpg
काठमाण्डौ । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र कलंकीमा अवस्थित नेपाल नेशनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ ।  मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार दुवै अस्पतालले एक अर्काको सेवासुविधालाई बिरामीको उपचारमा ...

1695556604Online-Ad.gif

आकस्मिक गर्भनिरोधक ईकन अब एकै चक्कीमा !

1530808104CRS-ECON.jpg
काठमाण्डौ । नेपाल सिआरएस कम्पनीबाट बितरित आकस्मिक गर्भ निरोधक चक्की ईकन अब एक चक्कीमै  बजारमा उपलब्ध छ । विगतमा इकन एक चक्की खाइसकेपछि अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १।५ एम जि लेभोनोरजेसत्रेल(1.5mg Levonorgestrel) कम्पोजीशनमा इकन  एक चक्कीमा उपलब्ध गराईएको जानकारी कम्पनीले...

बेनी अस्पतालको अपारदर्शिता छानविनको घेरामा !

1529236116hospital.jpg
-कमल खत्री/सन्तोष गौतम  म्याग्दी । बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीले बुझाउने शुल्कमा अनियमितता हुने गरेको पाइएको छ ।  विभिन्न शिक्षालयबाट आउने विद्यार्थीले बुझाउने शुल्कको अभिलेख नै नराख्ने र लुकाउने गरेर कर्मचारीले दुरुपयोग गरेका हुन् । अहिले वर्षेनी सयौँको संख्यामा हेल्थ...

जीवनभर अरुको निःशुल्क उपचार गर्ने चिकित्सक दम्पत्ति बूढेसकालमा साहाराविहीन !

1527845261rss.jpg
-सुरेन्द्र भण्डारी  सुरुङ्गा, झापा । एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थालापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् ।  श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि...

ओम अस्पतालमा क्यासलेस सेवा, आइजीआईसँग सम्झौता

1527410041IGI-logo.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक पवन थापा र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे । यो सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट...

राष्ट्रकविको उपचारबारे यस्तो झूठ, नेपालमै संभव सेवा लिन भारत पठाइयो !

1527238825madhav.jpg
काठमाण्डौ । राष्ट्रकवि माधव घिमिरेको उपचारका लागि आवश्यक प्रविधि नेपालमा उपलब्ध नभएको र तत्सम्बन्धी विशेषज्ञ समेत नेपालमा नरहेको भन्दै सरकारी खर्चमै उनलाई भारत लगिएको छ । तर, घिमिरेको उपचारमा आवश्यक प्रविधि नेपालमा छैन भन्ने सरकारी दाबी झूठा साबित भएको छ ।  नर्भिक इन्टरनेशनल हस्पिटलका अनुसार सो प्रविधि स्वदेशमा उपलब्ध छैन भन्ने...

नर्भिकको रजत महोत्सवः वरिष्ठ चिकित्सकलाई अभिनन्दन, अत्याधुनिक हेमोडायलाइसिस सेवाको उद्घाटन

1524315139norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ । अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उनीहरूलाई अभिनन्दन गरिएको हो ।  समारोहमा प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख...

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

1524134945Bir-Hospital-Final.jpg
काठमाडौँ । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ ।  ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गर्नुभएको हो ।  प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक...

भ्रष्टाचारले स्वास्थ्य सेवालाई कसरी अवरुद्ध बनाउँछ ? चाखलाग्दो रिपोर्ट

1523446081health.jpg
-सानिया निश्तार  इस्लामाबाद (रासस/प्रोजेक्ट सिन्डकेट)। विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् । चिकित्सकलाई देखाउँदा लाग्ने खर्च तिर्नु, चिकित्सा सेवा प्राप्त गर्नु, परिवार नियोजनका सल्लाह खोज्नु, वा सामान्य रोगविरुद्ध खोप लिनु पनि धेरै व्यक्तिलाई स्वस्थ्य रहनु वा गरिबीमा धसिनुबीचको छनौट बनेको छ । गरिब...

मुटु बचाउन योग, ध्यान र मन्त्र

1518841283yoga1.jpg
-श्याम रिमाल  काठमाडौँ । महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ ।  कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण...

बच्चाको खोप कार्ड सुरक्षित राख्नुहोस्,‘ स्कुल भर्नादेखि विदेश जानसमेत आवश्यक छ’

1516713676vakcin.jpg
काठमाडौँ । तपाइँले आफ्ना बालबालिकालाई लगाएको खोपको विवरण राखिएको खोप कार्ड राख्नुभएको छ ?छैन भने आजैबाट आफ्ना बालबालिकाको खोप कार्ड जतन गरेर राख्नुहोस् । स्कुल भर्ना गर्ने बेलादेखि भविष्यमा विदेश जाने बेलासम्म उक्त कार्ड आवश्यक परिरहन्छ । खोपको कार्डको महत्व पछिसम्म पनि निकै महत्वपूर्ण छ ।  बालस्वास्थ्य महाशाखाका प्रमुख डा विकास...

राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

1516174436staff-nurse.jpg
-कल्पना पौडेल  काठमाडौँ । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् ।  अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो ।  पछिल्लो पाँच वर्षमा विदेशिने नर्सको...

वीपीका उपकूलपतिलाई पदमुक्त गर्न स्वास्थ्यमन्त्रीको सिफारिस !

1516076758bh-koirala-hospital.jpg
काठमाण्डौ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले अनियमितता गरेको पुष्टि भएपछि स्वास्थ्यमन्त्रीले पदमुक्त गरी कारवाही गर्न भनेका छन् ।  धरानस्थित प्रतिष्ठानका उपकूलपति डा.राजकुमार रौनियारले खरिद गर्न लागेको एमआरआई उपकरण, निर्माणाधीन अंकोलोजी र कार्डियोलोजी भवनको लागत स्टीमेटमा ब्यापारी र ठेकेदारसँग मिलेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध