NRB


अन्तरबैंक ब्याजदर ३%भन्दा तल, बैंकिङ प्रणालीमा अधिक तरलता कति ?

1687676204interbank.png
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिन थालेसँगै अन्तरबैंक ब्याजदर पनि घटेर ३ प्रतिशतभन्दा तल आएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असार ८ गतेसम्म बैंकहरुको औसत अन्तरबैंक ब्याजदर २.९२ प्रतिशतमा झरेको हो। ‘पछिल्लो अपटेडअनुसार औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि झरेको छ’, राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी...

बजारमा रु. ६ खर्ब नगद परिचालन, सरकारको खातामा कति ?

1687673769note1.jpg
काठमाण्डौ । अहिले बजारमा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक जेठ मसान्तसम्मको रिपोर्टअनुसार बजारमा अहिले ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ परिचालन थियो।  अघिल्लो वर्षको तुलनामा नगद परिचालन घटेको छ।  उता सरकारको खातामा...

थप रु. ३.६१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, रु. २०.५० अर्बको नवीकरण गर्ने

1687672535nrb.jpg
काठमाण्डौ । सरकारले थप ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २० अर्ब ५० करोड रुपैयाँ बढीको नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले भोलि सोमबार (असार ११ गते) कुल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। जसमा ३ अर्ब ६१ करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २० अर्ब ५० करोड २५ लाख...

1695556604Online-Ad.gif

मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा राय-सुझाव पठाउने आज अन्तिम दिन

1687664107nrb.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा राय–सुझाव पठाउने आज असार १० गते अन्तिम दिन रहेको छ।  राष्ट्र बैंकले गत जेठ २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको थियो। सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव केन्द्रीय बैंकको आर्थिक...

अधिक तरलता व्यवस्थापन गर्न फेरि बैंकिङ प्रणालीबाट रु. २० अर्ब तान्दै राष्ट्र बैंक

1687507837nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले फेरि आइतबार (असार १० गते) २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न...

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि रिभर्स रिपोमार्फत रु. १० अर्ब तान्दै राष्ट्र बैंक

1687405581repo.jpg
काठमाण्डौ । बैकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक आज बिहीबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो। जसअनुसार...

राष्ट्र बैंकको तथ्यांक अपडेटमा सधैँ ढिलाइ, महत्वपूर्ण सूचकबारे थाहा पाउन सर्वसाधारण वञ्चित

1687256811nrb.jpg
काठमाण्डौ । पछिल्लो समय उद्योगी–व्यवसायीदेखि सामान्य व्यापार–व्यवसाय तथा सेयर बजारमा लगानी गर्नेहरुले नेपाल राष्ट्र बैंकको गतिविधिलाई निकै चासोका साथ हेर्दै आएका छन्। राष्ट्र बैंकको नीतिगत व्यवस्थादेखि बैंकहरुको निक्षेप, कर्जा र ब्याजदरमा अहिले सबैको ध्यान केन्द्रित हुने गरेको छ।  बैंकहरुको गतिविधि नियमन तथा सुपरिवेक्षण...

बैंकिङ प्रणालीमा ३ दिनमै रु. २१ अर्बले बढ्यो निक्षेप, अन्तरबैंक ब्याजदर झर्यो ४%को लाइनमा

1687179456deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनमा बैंक तथा वित्तीय संस्थामा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत जेठ ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा असार २ गतेसम्म बढेर ५५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।  यो अवधिमा...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

1687155384nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही असार ६ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

थप रु. ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, रु. २३.८६ अर्बको नवीकरण गर्ने

1687067819nrb.jpg
काठमाण्डौ । सरकारले थप ७ अर्ब रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २३ अर्ब ८६ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले भोलि सोमबार (असार ४ गते) कुल ३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। जसमा ७ अर्ब करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २३ अर्ब ८६ करोड रुपैयाँको नवीकरण गरि...

अन्तरबैंक ब्याजदर ५%को लाइनमा, बैंकिङ प्रणालीमा थुप्रिँदै निक्षेप, कर्जा प्रवाह सुस्त

1686902210bank.png
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर पनि घटेर ५ प्रतिशतको लाइनमा झरेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर ६ प्रतिशत तल आएको हो। जेठ ३१ गते अन्तरबैंक ब्याजदर ५.७४ प्रतिशतमा झरेको छ। यसअघि लामो समयसम्म ७ प्रतिशत कायम रहेको अन्तरबैंक ब्याजदर जेठ ३० गते ६.१३ प्रतिशत...

विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

1686809066nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण...

बैंकहरुले यी आधारभूत वित्तीय सेवा प्रदान गर्दा ग्राहकबाट शुल्क लिन नपाउने

1686626097bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी सूचनामा यसबारे जानकारी गराएको हो। आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता...

बैंकिङ प्रणालीमा १० महिनामा रु.३.७० खर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहको अवस्था कस्तो ?

1686544160deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले तरलता सहज बन्दै गएको संकेत गरेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रु. ३ खब ७० अर्ब ७८ करोडले बढेको छ। जुन ७.३ प्रतिशतले बढी हो।  अघिल्लो वर्षको...

थप साढे ३ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, रु. २५ अर्बको नवीकरण गर्ने, आज बोलकबोल

1686542454nrb.jpg
काठमाण्डौ । सरकारले थप ३ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २५ अर्ब रुपैयाँको नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज सोमबार (जेठ २९ गते) कुल २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ। जसमा ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २५ अर्ब रुपैयाँको नवीकरण गरिनेछ।  केन्द्रीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध