NRB


ओटीपी भनेको के हो ? अरुलाई किन दिन र भन्न हुँदैन ?

1684208331OTP.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको कारोबार गर्दा सजग हुन आग्रह गरेको छ।  केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। राष्ट्र बैंकले विशेषगरी वित्तीय भुक्तानीको कारोबार गर्दा प्रयोग हुने ओटीपी अरुलाई नदिन सचेत पनि गराएको छ।  ओटीपी भन्नाले एकपटकमात्र प्रयोगमा आउने पासवर्ड...

सरकार र राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम भएको छ : प्रधानमन्त्री

1684140449pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र नेपाल राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम भएको बताएका छन्।  राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएर आएपछि सरकार र राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

1684127455nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही जेठ ३ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ २ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

1695556604Online-Ad.gif

रु. २४.७४ अर्ब बढी आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आज बोलकबोल

1684121444nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार (जेठ १ गते) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख...

रु. २४.७४ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1684047281nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (जेठ १ गते) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख...

मोबाइल बैंकिङमार्फत हुने भुक्तानी करिब ८०%ले बढ्यो, प्रयोगकर्ताको संख्या २ करोड माथि

1684046173mobile.jpg
काठमाण्डौ । कारोबार गर्दा विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या बढ्दै गएको छ।  कोरोनाकालमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढावा दिएसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोग गरी कारोबार गर्नेहरुको संख्या बढ्दै गएको हो। अहिले सामान्य किराना पसलदेखि तारे होटेलसम्म सहजै विद्युतीय माध्यमको प्रयोग गरी...

राष्ट्र बैंकको कडाइपछि ४१%ले घट्यो सेयर धितो कर्जा, रु. १ करोडमाथिको कर्जा अझै रु. ४३ अर्ब

16838050273442997715737821648242905110388896233976498n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कडाइ गरेपछि मार्जिन प्रकृति (सेयर धितो)को कर्जा प्रवाहमा भारी गिरावट आएको छ।  सेयर बजारले हालसम्मकै उच्च विन्दु चुमेपछि राष्ट्र बैंकले एकाघर परिवार तथा संस्था सबैलाई सेयर धितो कर्जामा ४–१२ करोड रुपैयाँको क्याप लगाएको थियो। पछि राष्ट्र बैंकले मौद्रिक...

समस्याग्रस्त सुपर लघुवित्तका लागि व्यवस्थापन समूह गठन गर्दै राष्ट्र बैंक, संयोजक र सदस्यमा दरखास्त आह्वान

1683775197nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह गठन गर्ने भएको छ।  केन्द्रीय बैंकले दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी समूहका संयोजक र सदस्यका लागि दरखास्त आह्वान गरेको छ।  संयोजक र सदस्यको...

अर्थतन्त्रमा सुधारको संकेत, ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति, २४.२%ले बढ्यो रेमिट्यान्स

1683700993nrb.jpg
काठमाण्डौ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।  राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल...

कर्जाको जमानी दिँदा सहज हुनुपर्छ : राष्ट्र बैंक

1683607805nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको कर्जाको जमानी दिँदा सहज हुन आग्रह गरेको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो।  राष्ट्र बैंकको निर्देशनमार्फत जमानीकर्ताको दायित्वलाई स्पष्ट गरी कर्जा असुलीमा एकरुपता ल्याउने उद्देशयले जमानी दिनेको दायित्व जमानी दिँदाका बखत जमानीपत्रमा उल्लेख...

राष्ट्र बैंकका सञ्चालक पोखरेलद्वारा कामु प्रधानन्यायाधीशसमक्ष सपथ ग्रहण

1683540680SapathArjun-Pd.-Pokharel.JPG
काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा सपथ लिएका छन्। सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले पोखरेललाई पद तथा गोपनीयताको सथप ग्रहण गराएका हुन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को...

एक महिनामा बैंकिङ प्रणालीमा थपियो रु. ३१ अर्ब, बढ्यो कर्जा प्रवाह, सीडी रेसियोको अवस्था कस्तो ?

1683534465oppo.jpg
काठमाण्डौ । पछिल्लो बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी पनि बढेको छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि मेन्टन नै रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक महिनामा बैंकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ थपिएको छ। गत चैत २२ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब ३६...

विश्वमा देखिएका चुनौतीबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफलः गभर्नर

1683454428governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वमा देखिएको आर्थिक संकटबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको दाबी गरेका छन्। पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औँ सार्क फाइनान्स गभनर्स मिटिङ एन्ड सिम्पोजिममा सहभागी हुँदै गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्। यो कार्यक्रम वैशाख १९ गतेदेखि २० गतेसम्म...

रु. २.८२ अर्ब बढीको ‘नागरिक बचतपत्र’ बिक्री खुला, १०% ब्याज पाइने, अन्य के-के छन् विशेषता ?

1683448406nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले आज वैशाख २४ गतेबाट नागरिक बचतपत्र–२०८५ बिक्री खुला गरेको छ।  केन्द्रीय बैंकले रु. २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज (ब्याज कर...

रु. ३०.१८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1683439819nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (वैशाख २५ गते) ३० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख २६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब रुपैयाँ, ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि ९ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध