NRB
विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आज बोलकबोल

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले भोलि असोज १५ गते ८ वर्षे अवधिको १०...

बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको सेयर उठाउने आज अन्तिम दिन

बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको सेयर उठाउने आज अन्तिम दिन

काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता सेयरमा खरिद आवेदन पेस गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ।  गत असोज ८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा...

भदौमा एनआईसी एसियाका ४ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ? कसको न्याभ कति ?

भदौमा एनआईसी एसियाका ४ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ? कसको न्याभ कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको भदौ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।  कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३०...

कात्तिकमा १५ दिन बैंकहरु बन्द हुँदै

कात्तिकमा १५ दिन बैंकहरु बन्द हुँदै

काठमाण्डौ । कात्तिक महिनामा देशका बैंक तथा वित्तीय संस्था १५ दिन बन्द हुने भएका छन् ।  ठूला दुई पर्व यो वर्ष कात्तिकमै परेका कारण बैंक तथा वित्तीय संस्थाका सेवाहरु १५ दिन बन्द हुने भएको हो ।  यसपटक बैंक तथा वित्तीय...

आजसम्म कायम सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ।  वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ १४...

सोनापुर मिनरल्सले खुलायो प्रिमियम मूल्यको आइपीओ, कति कित्तासम्म खरीद गर्न पाइन्छ ?

सोनापुर मिनरल्सले खुलायो प्रिमियम मूल्यको आइपीओ, कति कित्तासम्म खरीद गर्न पाइन्छ ?

काठमाण्डौ । सर्वसाधारणका लागि सोनापुर मिनरल्स एन्ड आयलले असोज १४ गते(आज)देखि प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको छ ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता...

भारतमा पनि बढ्यो ग्यासको मूल्य

भारतमा पनि बढ्यो ग्यासको मूल्य

काठमाण्डौ । भारतमा समेत खाना पकाउने ग्यासको मूल्य बढेको छ । भारत सरकारले अक्टोबर महिनाका लागि आन्तरिक बजारमा प्रयोग हुने ग्यासको मूल्य बढाएको हो ।  घरेलु प्राकृतिक ग्यासको मूल्य  $8.60/MMBTU बाट $9.20/MMBTU पुगेको छ ।  तर एपीएम...

बेफिक्री बढाइँदै इन्धनको मूल्य, दशैंतिहार र छैठ झन् महङ्गिने निश्चित

बेफिक्री बढाइँदै इन्धनको मूल्य, दशैंतिहार र छैठ झन् महङ्गिने निश्चित

काठमाण्डौ । महान चाँड दशैंको पूर्वसन्ध्यामा सरकारले महङ्गी अझै बढ्न सहयोग पुग्ने गरी इन्धनको मूल्य वृद्धि गरेको छ ।  अनियन्त्रित कालोबजारीका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढिरहेको बेला बजार भाउ अझ चर्को पार्न सहयोग...

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

काठमाण्डौ । यो साता पनि जलविद्युत कम्पनीहरुका लगानीकर्ता मालामाल भएका छन्। अघिल्लो साता पनि जलविद्युत कम्पनीहरुका लगानीकर्ताले एक सातामै उच्च रिटर्न पाएका थिए।  यो साता एसियन हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३०...

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

काठमाण्डौ । आधुनिक जीवनका लागि आजको डिजिटल युगमा कनेक्टिभिटी अपरिहार्य भइसकेको छ। यही कुरालाई दृष्टिगत गर्दै नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेसन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य...

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

काठमाण्डौ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई गत आर्थिक वर्षको उखु उत्पादन प्रबर्द्धनवापतको अनुदान रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।  शुक्रबार...

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

काठमाण्डौ । केडिया अर्गनाइजेसनअन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालले ल्यामिनेसन प्लान्ट थपेको छ।  हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेसन प्लान्ट थपेको छ। जसले गर्दा...

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङ । नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ। बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल...

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई काठमाण्डौको लाजिम्पाटस्थित निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टरमा विशेष छुट हुने भएको छ।  एभरेष्ट बैंक निरभाना फिजियोथेरापीबीच छुट सम्झौता भएको हो। यो...

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले काठमाण्डौ र ललितपुर जिल्लाको अलग- अलग स्थानमा पाँच वटा नयाँ शाखा विस्तार गरेको छ ।  कम्पनीले काठमाण्डौंको  कपन, सितापाइला  र डल्लु  तथा ललितपुर जिल्लाको भैसेंपाटी र टौखेलमा ...

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

काठमाण्डौ । भारतमा सम्पन्न पहिलो मोटोजीपी इभेन्टको रोमाञ्चक साहसिक अनुभव बटुलेर नौजना यामाहा उत्साही र बाइकरको टोली आफ्नो यात्राबाट नेपाल फर्किएको छ।  सेप्टेम्बर २४ मा नोएडाको बुद्ध सर्किटमा उद्घाटन भएको बहुप्रतिक्षित...

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनमा केन्द्रीय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख अजेन्डा अगाडि सारेर चुनावी अभियानमा लागेका छन्। हाल एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले...

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढेको छ।  अघिल्लो साता २०२९.७८ मा बन्द भएको बजार यो साता २००४.३ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता...

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

काठमाण्डौ । सिप्रदी ट्रेडिङले आयात गरेको विद्युतीय कार(इभी गाडी)मा बग्रेल्ती समस्या देखिइरहेका छन् ।  टाटाले उत्पादन गरेर नेपाल पठाएका सबै लटका इभी गाडीमा समस्या देखिन थालेको हो ।  टाटाको नेक्सन इभीको ब्याट्री, ब्याट्री...

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

काठमाण्डौ । सिटिजन्स बैंकले बडादसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्धेष्यका दराजसँग समझौता गरेको छ ।  बिहीबार काठमाडौं कम्पनीका पदाधिकारी र दराजका प्रतिनिधिबीच आगामी असोज १७ गतेबाट लागू हुने गरी...

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। अब कम्पनीले १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ...

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । रिचेत जलविद्युत कम्पनीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।  कम्पनीले करिब ११ करोड ७६ लाख ४५ हजार...

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

काठमाण्डौ । बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’ हुन सक्ने अनुमान गरिएको छ। ऊर्जासँगसम्बन्धित विज्ञहरुले जनावरीमा दैनिक ३–४ घन्टासम्म विद्युत आपूर्ति रोकिन सक्ने चेतावनी दिएका छन्।  विद्युतको उच्च माग र त्यही बेला...

यसपालिको चाड, सोनामको साथ, सोनामका उत्पादनमा ७० % सम्म छुट

यसपालिको चाड, सोनामको साथ, सोनामका उत्पादनमा ७० % सम्म छुट

काठमाण्डौ । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले असोज ११ गतेदेखि असोज २७ गतेसम्म यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ ।  उक्त योजना अन्तर्गत कम्पनीले...

कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा विस्तार

कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा विस्तार

काठमाण्डौ । विगत १६ वर्षदेखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको छ।  आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले...

बीमा गर्ने वातावरण सिर्जना गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन

बीमा गर्ने वातावरण सिर्जना गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । पोखरामा बीमकका प्रदेश तथा शाखा प्रमुख र बीमा...

झुटो विवरण बुझाएका १९ बीमा कम्पनी प्राधिकरणको फन्दामा, के हुन सक्छ कारबाही ?

झुटो विवरण बुझाएका १९ बीमा कम्पनी प्राधिकरणको फन्दामा, के हुन सक्छ कारबाही ?

– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले झुटो विवरण बुझाउने १९ बीमा कम्पनीलाई कारबाही गर्ने भएको छ।  बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको असार मसान्तमा आईआरएमआईएस नामक अनलाइन प्रणालीमार्फत बीमा व्यवसायसम्बन्धी...

एआईले जागिर खोसिने चिन्ता, ठूला कम्पनीमा खर्च कटौती गर्ने होडबाजी

एआईले जागिर खोसिने चिन्ता, ठूला कम्पनीमा खर्च कटौती गर्ने होडबाजी

काठमाण्डौ। आजभोलि युवाहरु माझ कृत्रिम बौद्धिकता (एआई)  बारे तिब्ररुपमा बहस भइरहेको छ । यसले कतै भोलिका दिनमा जागिर खोस्ने त होइन भन्ने चिन्ता पनि सबैमा छ । हुन त यसकै कारण कतिले जागिर गुमाइसकेको अवस्था पनि छ । एआईको यो असर...

नेपाल वेयरहाउजिङले रु. १३.६५ करोडको आईपीओ ल्याउने, धितोपत्र बोर्डले दियो अनुमति

नेपाल वेयरहाउजिङले रु. १३.६५ करोडको आईपीओ ल्याउने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ ल्याउने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असोज १० गते नेपाल वेयरहाउजिङलाई १३ करोड ६५ लाख रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति दिएको हो। योसँग अब कम्पनीले १००...

यती एयरलाइन्सको ४९% सेयर किन्न एसियन लाइफलाई बीमा प्राधिकरणको अनुमति

यती एयरलाइन्सको ४९% सेयर किन्न एसियन लाइफलाई बीमा प्राधिकरणको अनुमति

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको सेयर खरिद गर्ने अनुमति पाएको छ।  नेपाल बीमा प्राधिकरणले एसियन लाइफलाई यती एयरलाइन्सको सेयर खरिदका लागि अनुमति दिएको हो। ‘एसियन लाइफले यती एयरलाइन्सको सेयर किन्न...