काठमाण्डौ । नेपाल बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५०...
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओमा पुनः दाहाललाई नियुक्त गर्ने निर्णय...
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर आज भदौ ८ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न कर्जा सहजीकरणको व्यवस्था गरेको छ। राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि आवश्यक २० लाख...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। केही दिनयता लगातार कच्चा तेलको मूल्य ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार पनि कच्चा तेलको मूल्य भारी गिरावट आएको हो। विश्वकै ठूलो...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस...
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...
काठमाण्डौ । रियल स्टेट क्षेत्रमा आमूल सुधार गर्न तथा यसलाई समेत व्यवसायिक र संस्थागत हिसाबले विकास गर्ने उद्देश्यले ५० अर्ब रुपैयाँ चुक्तापूँजी भएको पब्लिक लिमीटेड कम्पनी स्थापना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रुपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...
काठमाण्डौ । सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एव सरकारकी प्रवक्ता रेखा शर्माले विभिन्न आयोजनाका लागि...
काठमाण्डौ । युवा लक्षित कार्यक्रम ‘काठमाण्डौ युथ कनक्लेभ–२०८० (केवाईसी)’ यही भदौ ९ गते शनिबार आयोजना हुने भएको छ। केवाईसीको सम्पूर्ण तयारी पूरा भइसकेको र शनिबार बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने आज आयोजित...
काठमाण्डौ । कारोबार खुल्दा सामान्य अंकले बढेको सेयर बजार आज अन्मितमा ३१ अंकले घटेर बन्द भएको छ। प्राविधिक रुपमा डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर बजार झरेको छ। तर,...
काठमाण्डौ । बागमती प्रदेशभित्र सार्वजनिक यातायातको भाडा बढेको छ। इन्धनमा मूल्यवृद्धि भएपछि बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आह्वान गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै सर्भेयरको परीक्षा दिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र ई–मेलमा पठाउन...
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको डडेल्धुरा शाखाले दुर्घटनाको बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले शैपाल अटोमोबाइल्स प्रालि डडेल्धुराका...
काठमाण्डौ । नेपालको प्रख्यात ब्रान्ड रुस्लानले यही बुधबार एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको सुरुआत गरेको छ। रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो, जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई आफ्ना संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल...
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिको योजना पेस गर्न अटेर गरेको जनाएको छ। प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएकोमा प्रभुले हालसम्म पुँजी...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पुँजीबजारमा सेयर कारोबार, अक्सन मार्केट र सेटलमेन्ट ग्यारेन्टी फन्ड एउटा ओदानका ३ खुट्टा हुन्। तर, ३० वर्षे इतिहास बोकेको पुँजीबजारको सेयर कारोबारमा अक्सन मार्केट र सेटलमेन्ट ग्यारेन्टी...
काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले ३९ करोड ५०...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको जनाएको छ। नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। लगातार २ दिन बढेको बजारको बढाइ भने टिक्न नसकेको हो। बजार आज ३१.५२ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २०१३.९३ को विन्दुमा...
काठमाण्डौ । तस्करीको सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ। गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि नयाँ बोनसदर घोषणा गरेको हो। एलआईसी नेपालले आर्थिक वर्ष २०७८–२०७९को आर्थिक स्थितिको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सवा २ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तको कुल २ लाख २८ हजार कित्ता बोनस सेयर नेप्सेमा...
काठमाण्डौ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति पाएको छ। रिडी पावरले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउन सेबोनसँग अनुमति मागेको हो। यसअघि विद्युत...
काठमाण्डौ । विदेश भ्रमणको विषयलाई लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा खैलाबैला मच्चिएको छ। सेबोनका उच्च तहका कर्मचारीहरुको बुधबार साँझ बैठक बसेको थियो। बैठकमा विदेश भ्रमणको विषयलाई कर्मचारीबीच नै असन्तुष्टि देखिएको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न तालिम सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी २५ जना वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न लागिएको जानकारी गराएको हो। यसका लागि...
काठमाण्डौ । नेपाली बजारमा आज बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिसम्बन्धी प्रारम्भिक समझेदारीपत्रमा आज बिहान दुवै लघुवित्तले हस्ताक्षर गरेका हुन्। समता घरेलु लघुवित्तको...