काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै घटेर कारोबार भएको थियो। कारोबारको अन्तिममा २० अंकले घटेर बजार बन्द भएको छ। आज बजार घट्दै गर्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ। यसले बिक्रीकर्ता पछि हटेको बुझिन्छ।&...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाका रुपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन्। प्रधानमन्त्री...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म झन्डै १४ लाखको आवेदन परेको छ। कम्पनीले गत साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। यो आईपीओ आज साउन ३१ गते बैंकिङ समयसम्म आवेदन दिन...
काठमाण्डौ । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सीधा हवाई उडानको सम्भावना रहेको उल्लेख गर्दै यसका निमित्त आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । कारोबारको समयमा वाइको कम्पनीको टीएमएसले पटक–पटक धोका दिएर आजित भएका लगानीकर्ता र ब्रोकर कम्पनीहरुलाई अब छिट्टै विकल्पको बाटो खुल्ने भएको छ। २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र...
काठमाण्डौ । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमएलगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएमअन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन्। यसकारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ता घट्दै...
– मनिष सोती काठमाण्डौ । प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्सले तोकिएको समयसीमासम्म पुँजी वृद्धिका लागि कुनै पहल नगरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र...
काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २०.३१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२५.१२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५४ अंकले घटेर ३८६.३०...
काठमाण्डौ । मर्जर भएका ६ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन्। मर्ज भएका निर्जीवन बीमा कम्पनीहरुले वित्तीय सूचकांकमा उल्लेख्य प्रगति गरेको देखिएको छ।...
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन्। राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा मन्त्री महतले...
काठमाण्डौ । भियतनामको विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘भिन फास्ट’को सेयरले भ्याल्युएसन ट्रेडिङको पहिलो दिनै ‘फोर्ड’ र ‘जनरल मोटर्स’ जस्ता कम्पनीलाई पछि पारेको छ। न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टिङको...
काठमाण्डौ । नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयको स्वागत गरेको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय गरेको स्वागत गरेको हो। ‘घरजग्गा क्षेत्र चलायमान नभएका...
काठमाण्डौ। सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ। नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै यातायात व्यवस्था विभागले आज (साउन ३१ गते)देखि लागू हुने गरी अन्तरप्रदेश...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा योजनालाई सरकारले विशेष अभियानका रुपमा अगाडि बढाइएको बताएका छन्। अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक...
काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ योजनाका इकाइहरु भोलि साउन ३२ गतेबाट बिक्री खुला गरिँदैछ। कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका ‘हिमालयन...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज साउन ३१ गते अन्तिम दिन रहेको छ। योजना व्यवस्थापक लक्ष्मी क्यापिटल अनुसार लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश...
काठमाण्डौ । विकास बैंकहरुले भदौका लागि ब्याजदर नघटाउने भएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुबीच अनौपचारिक रुपमा यस्तो सहमति बनेको हो । राष्ट्रिय स्तरका विकास बैंकका एक सीइओका अनुसार भदौका लागि...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि साउन ३२ गते बोलकबोलमार्फत बिक्री...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १०...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा...
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ घाटा व्यवहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म...
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सीएचडीसी)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०७९–८०मा आकर्षक प्रगति गरेको छ। आज सार्वजनिक चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले ३३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही...
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही...
काठमाण्डौ । अब प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनेबित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली २०८० लाई स्वीकृति गरेको छ।...
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा...
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज साउन ३१ गते अन्तिम दिन रहेको छ। बैंकले गत साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने...
काठमाण्डौ । अपी पावर कम्पनीले आज साउन ३१ गतेदेखि आफ्ना सेयरधनीलाई हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो।...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज साउन ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन पाइ...