खर्च ह्वात्तै बढ्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट, आम्दानीमा भने उछाल

खर्च ह्वात्तै बढ्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट, आम्दानीमा भने उछाल

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो...

शिवम सिमेन्टको ५६.२१%ले घट्यो नाफा, आम्दानीमा पनि संकुचन

शिवम सिमेन्टको ५६.२१%ले घट्यो नाफा, आम्दानीमा पनि संकुचन

काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा निकै खराब प्रदर्शन गरेको छ। यो कम्पनीको अधिकांश मुख्य सूचकमा पहिरो गएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ३० करोड...

आम्दानी घट्दा हिमालयन डिस्टिलरीको नाफा प्रभावित, ३७.५८%ले घट्यो ईपीएस

आम्दानी घट्दा हिमालयन डिस्टिलरीको नाफा प्रभावित, ३७.५८%ले घट्यो ईपीएस

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको...

आम्दानी बढे पनि सिटी होटेल घाटामा, ईपीएस पनि ऋणात्मक

आम्दानी बढे पनि सिटी होटेल घाटामा, ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । सिटी होटेलले आर्थिक वर्ष २०७९–८०मा चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा होटेलले २७ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटेलले ४ करोड ४६ लाख...

एमजीले ल्यायो एक्सचेन्ज अफर, पुराना गाडीको उच्चतम मूल्यांकन गरिने

एमजीले ल्यायो एक्सचेन्ज अफर, पुराना गाडीको उच्चतम मूल्यांकन गरिने

काठमाण्डौ । मोरिस ग्यारेज (एमजी) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ।  आफ्नो १०० औँ वार्षिकोत्सवका अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो। यस अफरअन्तर्गत ग्राहकले कुनै...

पिभट प्वइन्टमा सपोर्ट लिएको बजारको आगामी यात्रा के होला ?

पिभट प्वइन्टमा सपोर्ट लिएको बजारको आगामी यात्रा के होला ?

काठमाण्डौ । दिनभर सामान्य उतारचढाव देखिएको सेयर बजार आज अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। कारोबारको पहिलो प्रहरमा बढेको बजार अन्तिमसम्म टिक्न सकेन। आज बजार बढेर २०९४ को विन्दुसम्म पुगेको थियो।  प्राविधिक रुपमा आजको...

बजारमा माग सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन सरकारलाई निजी क्षेत्रको यस्ता सुझाव

बजारमा माग सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन सरकारलाई निजी क्षेत्रको यस्ता सुझाव

काठमाण्डौ । बजारमा माग सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र सरकारसमक्ष सुझाव पेस गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५% छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५% छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकलाई मेट्रो मार्टका काठमाण्डौ उपत्यकाभित्रका स्टोरहरुबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई भिभान्त डेन्टल हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई भिभान्त डेन्टल हस्पिटलमा विशेष छुट

कठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटल प्रालिमा विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक...

नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न बैंकका ६ कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न बैंकका ६ कर्मचारी पक्राउ

काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न सिटिजन्स बैंकका...

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ९ आवेदकलाई ११ कित्ता सेयर

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ९ आवेदकलाई ११ कित्ता सेयर

काठमाण्डौ । अप्पर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ आज साउन २९ गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड...

सुपर ट्रेन्डमा बुलिस रहेको गरिमा विकास बैंकको सेयरभाउ आगामी दिनमा के होला ?

सुपर ट्रेन्डमा बुलिस रहेको गरिमा विकास बैंकको सेयरभाउ आगामी दिनमा के होला ?

– अर्जुन तिमिल्सिना काठमाण्डौ । ग्रामीण बस्तीलाई आधार बनाएर स्याङ्जाको वालिङमा प्रधान कार्यालय राखेर गरिमा विकास बैंक २ करोड ६५ लाख पुँजीका साथ २०६४ सालमा स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र पाल्पा गरी ३...

सुनकाण्डको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन अनिवार्यः एमाले

सुनकाण्डको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन अनिवार्यः एमाले

काठमाण्डौ । नेकपा (एमाले)ले सुन तस्करीकाण्डको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न अनिवार्य रहेको जनाएको छ।  अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा आज...

विनाइजाजत बीमा व्यवसाय गर्नेहरुलाई कारबाहीको चेतावनी, १० वर्षसम्म कैदको व्यवस्था

विनाइजाजत बीमा व्यवसाय गर्नेहरुलाई कारबाहीको चेतावनी, १० वर्षसम्म कैदको व्यवस्था

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय गर्ने संगठित संस्थाहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ।  प्राधिकरणले आज सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सञ्चालनमा रहेका बीमा कम्पनीबाहेक...

रिडी पावरलाई हकप्रद ल्याउन विद्युत नियमन आयोगको अन्तिम स्वीकृति

रिडी पावरलाई हकप्रद ल्याउन विद्युत नियमन आयोगको अन्तिम स्वीकृति

काठमाण्डौ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  विद्युत नियमन आयोगले रिडी पावरलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। योसँगै अब...

पशुपतिनाथमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

पशुपतिनाथमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल, जुसलगायतका सेवा प्रदान गरेको छ।  लायन्स एन्ड...

रोल्पाको परिवर्तनमा आगामी दिनमा नेपाल टेलिकमको पूर्वाधार क्षति नपुर्याउने सहमति

रोल्पाको परिवर्तनमा आगामी दिनमा नेपाल टेलिकमको पूर्वाधार क्षति नपुर्याउने सहमति

काठमाण्डौ । विगत केही समययता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा...

सिर्जना भएका सबै दायित्व भुक्तानी हुन्छः अर्थमन्त्री

सिर्जना भएका सबै दायित्व भुक्तानी हुन्छः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका छन्।  आन्दोलनरत निर्माण व्यवसायीबीच आज अर्थ मन्त्रालयमा छलफल गर्दै मन्त्री महतले हालसम्म भएको कामबाट सिर्जित...

सामान्य घटेको बजारमा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

सामान्य घटेको बजारमा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

काठमाण्डौ । साताको दोस्रो दिन सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ। अघिल्लो दिन १४ अंकले नेप्से इन्डेक्स आज २.६१ अंकले घटेर २०७७ विन्दुमा कायम हुन पुगेको छ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ उपसूचकबाहेकका सबै...

बजारमा झिनो करेक्सन, किन घट्यो कारोबार ?

बजारमा झिनो करेक्सन, किन घट्यो कारोबार ?

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ।  बजार आज ३.६१ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०७७.२४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

मेट लाइफको ३९.६६%ले घट्यो नाफा, बीमाशुल्क आर्जन ५ अर्ब माथि

मेट लाइफको ३९.६६%ले घट्यो नाफा, बीमाशुल्क आर्जन ५ अर्ब माथि

काठमाण्डौ । अमेरिकन जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३९.६६ प्रतिशतले घटेको छ।  कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा...

मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख सुधार, प्रिमियम कलेक्सन कसको कति ?

मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख सुधार, प्रिमियम कलेक्सन कसको कति ?

काठमाण्डौ । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ।  असार मसान्तसम्म मर्ज भएका ६ निर्जीवन बीमा कम्पनीले मात्रै २१ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेका छन्। १४ निर्जीवन...

छुटेको लाभांश बुझिलिन आउन प्रभु बैंकको आग्रह

छुटेको लाभांश बुझिलिन आउन प्रभु बैंकको आग्रह

काठमाण्डौ । प्रभु बैंकले छुटेको लाभांश लिन बाँकी सेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स,...

मुख्य सूचकहरुमा सूर्यज्योति लाइफको सन्तोषजनक प्रगति, २३.१८%ले बढ्यो नाफा

मुख्य सूचकहरुमा सूर्यज्योति लाइफको सन्तोषजनक प्रगति, २३.१८%ले बढ्यो नाफा

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार मर्जरपछि सूर्यज्योति अधिकांश सूचकमा बलियो देखिएको छ।  गत आर्थिक वर्षको असार...

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीको दौडधुप

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीको दौडधुप

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थतन्त्रलाई चलायमान बनाउन दौडधुप गरिरहेका छन्। मन्त्री महतको एकमात्र लक्ष्य देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो। निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको...

एलआईसी नेपालको बीमाशुल्क आर्जनमा सामान्य संकुचन, नाफा करिब साढे १२ करोड

एलआईसी नेपालको बीमाशुल्क आर्जनमा सामान्य संकुचन, नाफा करिब साढे १२ करोड

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १७...

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित, ४.६४% पुगेको एनपीएल

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित, ४.६४% पुगेको एनपीएल

काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।  समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ३०.३९ प्रतिशतले घटेर ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष...

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १०...

हिमाल दोलखा हाइड्रोपावरको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

हिमाल दोलखा हाइड्रोपावरको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज साउन २९ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत साउन २२ गतेबाट पौने १६ लाख बढी कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत...

खराब कर्जा घटाएको साना किसान विकास लघुवित्तको बढ्यो नाफा, रिजर्भमा १०१%को छलाङ

खराब कर्जा घटाएको साना किसान विकास लघुवित्तको बढ्यो नाफा, रिजर्भमा १०१%को छलाङ

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।  समीक्षा अवधिसम्म संस्थाको खुद नाफा १६.९३ प्रतिशतले बढेर ८१ करोड ४१ लाख रुपैयाँ भएको छ। अघिल्लो...