काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा तेस्रो दिनसम्म १ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ४ अर्ब...
काठमणडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस–२०२३’ सम्पन्न भएको छ। चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९...
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्ष कात्तिकबाट बीमा ऐन, २०७९ कार्यान्वयनमा ल्याएको छ। बीमा ऐन, २०७९ बमोजिम बीमा कम्पनीहरुले समयमै लेखापरीक्षणको काम नसकाएमा १० लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने...
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ अपर तामाकोशीको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अपर तामाकोशीको...
काठमाण्डौ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ। यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकैपटक यति धेरै क्षमता...
काठमाण्डौ । साताको अन्तिम दिन कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। हिजो ४१ अंकले बढेको नेप्से इन्डेक्स आज ५.१३ अंकले बढेर २०६६ विन्दुमा कायम हुन पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। आज जीवन बीमा...
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाएको छ। आज पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका हुन्। ‘विद्युत...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार झिनो अंकले उकालो लागेको छ। बजार आज ५.१३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०६६.०५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले क्लासिक उद्योगमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले क्लासिक उद्योगमार्फत उत्पादन गरिएको...
काठमाण्डौ । वैदेशिक रोजगार विभागको अनलाइन सेवा सुचारु भएको छ। विभागले आज एक सूचना प्रकाशित गरी अनलाइन सेवा सुचारु भएको जानकारी गराएको हो। विभागको एफईआईएमएस प्रणालीमा फाइल सर्भर माइग्रेटको काम सम्पन्न भएको हुनाले अब...
काठमाण्डौ । आन्तरिक राजस्व विभागले ढुवानी व्यवसायीलाई मूल्य अभिवृद्धि करमा दर्ता हुन ताकेता गरेको छ। विभागले आज एक सूचना जारी गर्दै ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करमा दर्ता हुन ताकेता गरेको...
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीसहित ३ कम्पनीको सेयर आउँदो आइताबरबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन्। घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको सेयर आइतबार कारोबारमा आउने भएका हुन्।...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सार्वजनिक गरेको छ। बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी...
काठमाण्डौ । भारतमा अब कुनै पनि कम्पनीको आईपीओ निष्कासन बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ (सूचीकृत) हुने भएको छ। सेयर बजार नियामक सेबीले आईपीओ लिस्टिङको समयावधि घटाएको छ। अब कुनै पनि कम्पनीको आईपीओ बिक्री बन्द भएको ३...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लो आइएमई क्यापिटल काठमाण्डौ नक्सालस्थित कार्यालयमा हाथवे इन्भेस्टमेन्टको...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाको रौतहटस्थित बंकुल शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ। रौतहटको राजपुर नगरपालिका–६ राजपुर कुरिया टोलमा रहेको केन्द्र नं. ८५ की सदस्य फुलकुमारी देवीका श्रीमान प्रभु ठाकुरको...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १.२० लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख २० हजार ८८६ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। सलिकोको संस्थापक समूहको १ लाख ३० हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो...
काठमाण्डौ । एभरेस्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०५५–५६ देखि २०७४–७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनीले भदौ १० गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गर्न...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेका लक्ष्मी उन्नति कोष...
काठमाण्डौ । अरुण काबेली पावरले आउँदो भदौ ८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद...
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २५...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अन्त्यन्त आवश्यक रहने बताउनुभएको छ । बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश...
काठमाण्डौ । सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ। आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को...
काठमाण्डौ । लगातारको गिरावटमा ब्रेक लाग्दै आज सेयर बजार ४१ अंकले बढेर बन्द भएको छ। हिजोको तुलनामा आज कारोबार पनि बढेको छ। आज बजारमा करिब ६० अंकको उतारचढाव भएको छ। हिजो बजार २८ अंकले घटेको थियो। आजको बढोत्तरीसँगै नेप्से...