काठमाण्डौ । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन्। उनी व्यापारी राजेश अकुडियाका छोरा हुन्। भारतको नयाँदिल्लीबाट काठमाण्डौ फर्किएका अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय व...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताएका छन्। ऊर्जा, जलस्रोत तथा...
काठमाण्डौ । आफ्नो कामबाट मुलुकभर चर्चामा रहेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले खानेपानी क्षेत्रलार्ई पनि प्रविधिमैत्री बनाउन सुरु गरेका छन्। यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याई...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फन्डहरुले आईपीओमा पाउँदै आएको कोटा हटाउने भएको छ। सेबोनले बजारमा म्युचुअल फन्डहरुले उद्देश्यअनुरुप कार्य नगरेपछि आईपीओमा छुट्याइएको कोटा हटाउने भएको हो। म्युचुअल...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। सेबोनको साउन २४ गतेको निर्णयबमोजिम थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। ब्रोकर लाइसेन्स पाउने...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक कुमारी क्यापिटलको बिहीबार साँझ बसेको बैठकले कुमारी इक्विटी फन्ड र कुमारी...
पोखरा । स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ। पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई बुटवलको कालिकानगरस्थित चौराह हस्पिटल प्रालि विशेष छुट हुने भएको छ। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले चौराह...
काठमाण्डौ । सन् १९९४ मा स्थापित विश्वप्रसिद्ध ह्विस्की ब्रान्ड सिग्नेचरका दुई ह्विस्की सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन्। सिग्नेचर कम्पनीका...
काठमाण्डौ । पछिल्लो समय कर्जा लगानी केही बढ्न थालेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। गत साउन १४ गतेसम्म बैंक तथा वित्तीय...
काठमाण्डौ । ङादी ग्रुप पावरको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा नाफा घटेको छ। आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार ङादी ग्रुप पावरको नाफा अघिल्लो वर्षको तुलनामा २१.५९ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष...
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन्। दक्षिण एसियाली महिला मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले महिला औद्योगिक पार्क...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न निर्देशन दिएका छन्। श्रम बजार मर्यादित र सुरक्षित बनाउने विषयमा आज प्रधानमन्त्री तथा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र...
काठमाण्डौ । अब काठमाण्डौ महानगरपालिकाभित्र रहेका टिकट बुकिङ काउन्टर अनिवार्य रुपमा दर्ता हुनुपर्ने भएको छ। काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै टिकट बुकिङ काउन्टर अनिवार्य रुपमा दर्ता हुन आउन आह्वान गरेको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही साउन २९ गते ८ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र साउन २९ गते (आइतबार) बोलकबोलमार्फत...
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिमा कम्पनीले ६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा...
काठमाण्डौ । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म खुद नाफा प्रभावित बन्न पुगेको छ। आज सर्वाजनिक चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार...
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड...
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४० करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म...
काठमाण्डौ । अरुण काबेली पावरले हकप्रद सेयर निष्कासनको मिति सच्चाएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी आउँदो भदौ ११ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद सेयर बिक्री खुला गरिनेछ। यो हकप्रदको निष्कासन बन्द भने भदौ ३१ गते...
काठमाण्डौ । स्थानीयका लागि जारी गरिएको माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज साउन २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष...
काठमाण्डौ । सेयर बजार सुस्ताइरहेको बेला कर्जा लिएर लगानी गर्न चाहनेहरुलाई उत्साहित पार्ने गरी एनआइसी एशिया बैंक लिमीटेडले सेयर धितो कर्जामा आक्रामक लगानीको रणनीति सार्वजनिक गरेको छ । एनआइसी एशिया बैंकले सेयर धितो...
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालिन सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९–८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो।...
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरणले भोलि साउन २६ गतेदेखि लागू हुने गरी सिम्रिक एयरको उडानमा रोक लगाएको हो। योसँगै सिम्रिकका ४ वटै हेलिकोप्टर ग्राउन्डेड हुने भएका...
काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ। आज ४ घन्टाको कारोबारमा पहिलो आवरमा बजार घट्यो भने दोस्रो र तेस्रो आवरमा बढेको थियो। अन्तिम आवरमा बजार केही अंक घटे पनि सकारात्मक नै भएर बन्द भएको छ। अन्तिम आवरमा आज...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख (वैदेशिक रोजगार म्यादी जीवन बीमा)बाट गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा करिब सवा ३ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले...