काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई...
काठमाण्डौ । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने 'राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२' बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लगातार चौथोपटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुको तर्फबाट गोल्ड अवार्ड हात पारेको छ । आइक्यानले हरेक वर्ष नेपाल वित्तीय...
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा...
काठमाण्डौ । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलोपटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुआत गरेको...
काठमाण्डौ । तीन जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्। रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओ निष्कासन गरेको हो। हालसम्म यी...
काठमाण्डौ । यो साता पनि धेरै ब्रोकर कम्पनीको उच्च खरिदमा शिवम् सिमेन्टको सेयर नै परेको छ । यो साता उच्च कारोबार गर्ने १० शीर्ष ब्रोकरमध्ये नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)बाहेक अन्य ९ ब्रोकरबाट सर्वाधिक खरिद भएका १०...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको छ। विश्व बजारमा भन्सारको प्रक्रिया, निर्यातजन्य वस्तुहरुको हार्मोनिक कोडलगायतका प्राविधिक...
- मनिष सोती काठमाण्डौ । यतिबेला बीमा कम्पनीहरु पुँजी बृद्धिमा लागि परेका छन्। नेपाल बीमा प्राधिकरणले पुँजी बृद्धिका लागि प्रयास गर्ने कम्पनीहरुलाई राइट सेयर जारी गर्न पाउने सुविधासमेत दिएको छ। प्राधिकरणका अनुसार बीमा...
काठमाण्डौ । सेतीखोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँबराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित...
काठमाण्डौ । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरुले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत...
काठमाण्डौ । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुआत गरेको छ। सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले दोल्ती पावर कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई डाउनग्रेड गरेको छ। इक्राले दोल्ती पावरलाई वितरणमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबी निष्कासनकर्ता रेटिङलाई (इक्राएनपी)बी...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। सेबोन सञ्चालक समितिको बिहीबार बसेको बैठकले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो। योसँगै नयाँ ब्रोकर...
काठमाण्डौ । विश्वका शीर्ष धनाढ्यहरुले एकैदिन ४३ अर्ब डलर गुमाएका छन्। विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्ति बिहीबार एकैदिन ४३ अर्ब डलरले घटेको हो। सबैभन्दा बढी सम्पत्ति गुमाउनेमा एलन मस्क रहेका छन्। उनको सम्पत्ति २०.३ अर्ब...
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ७ प्रतिशत नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ३ गते बैंकहरुको अन्तरबैंक ब्याजदर ६.८२ प्रतिशत पुगेको हो। अघिल्लो दिन साउन २ गतेसम्म अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन बढ्यो भने १ दिन घटेको छ। अघिल्लो साता २०८४.९३ मा बन्द भएको बजार यो साता २१६३.९२ मा बन्द भएको छ। यस हिसाबले यो साता ७९ अंकले बजार बढेको...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्ला केही दिनयता लगानीकर्ताको रोजाइमा पर्न थालेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को ४९ हजार बढी कित्ता सेयर बिक्री राखिएको छ। कम्पनीले संस्थापक सेयरधनी विनोदकुमार गोयलको नाममा...
काठमाण्डौ । बाइक निर्माता रोयल इनफिल्डले आफ्नो सवारीको लाइनअपमा नयाँ अपडेट दिने भएको छ। कम्पनीले आफ्नो चर्चित बाइक बुलेट ३५० लाई एकदमै नयाँ शैलीमा प्रस्तुत गर्न लागेको हो। कम्पनीले यो नयाँ बाइकका बारेमा टिजर पनि जारी...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले घटाएर प्रस्ताव गरिएको पुनर्बीमा कमिसन अस्वीकार गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै घटाइएको पुनर्बीमा कमिसन स्वीकार्य नहुने जनाएको हो। ‘नेपाल...
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो २६औँ वार्षिकोत्सव मबनाउँदैछ। २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एशियाको सुरुआत भएको हो। आत्मीय सहयात्राको फलस्वरुप देशकै सबैभन्दा...
काठमाण्डौ । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि शुक्रबारदेखि आवेदन खुला गरेको हो। मन्त्रालयद्वारा जारी...
काठमाण्डौ । केही समयअघि मात्रै हिमाल दोखला हाइड्रोपावरले हकप्रद बिक्री गरेको थियो। हिमाल दोलखा हाइड्रोपावरले चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद बिक्री खुला गरेकोमा पौने १६ लाख बढी कित्ता बिक्री...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०–८१का लागि ४१ वटा बैंक तथा वित्तीय संस्थाको सी–आस्वा सदस्यता नवीकरण गरेको छ। गत असार ३१ गते सेबोनले यो आर्थिक वर्षका लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको...
काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको करिब ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ९४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्री राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक...
काठमाण्डौ । अहिले बजारमा सवा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार बजारमा अहिले ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन छ। गत असार...
काठमाण्डौ । ईपीएस कोरिया शाखाले कोरियामा काम गरेर फर्किएकालाई भाषा परीक्षाको आवेदन खुलाएको छ। शाखाले आज एक सूचना जारी गर्दै कोरियामा ५ वर्ष रोजगार गरेर फर्किएकाले साउन १३ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सक्ने जानकारी...
काठमाण्डौ । कामना सेवा विकास वैंक लिमिटेडले ग्राहकको कर्जाका लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ। बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय...
काठमाण्डौ । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ। यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको नक्सालस्थित रेस्टुरेन्टले प्रदान गर्ने...